Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, November 27
    Trending
    • स्याङ्जामा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु
    • गुरुङ भाषाको नयाँ गीत ‘ङिल रोधिंरी सार्वजनिक
    • आँधीखोलाका बिद्यार्थीलाई च्याउ खेती सम्बन्धी प्रशिक्षण
    • खानेपानी कार्यालयको भौतिक १६ र वित्तीय ९ प्रतिशत प्रगति
    • स्याङ्जामा थपिए ८ हजार २२५ मतदाता, पुरुषको संख्या बढी
    • स्याङ्जामा मनाइयो साईबाबाको शताब्दी जन्मजयन्ती
    • बैंकको बार्षिकोत्सब पारेर ‘गरिमा रेस रोड’ सम्पन्न
    • स्याङ्जामा संघको २८ र प्रदेशतर्फ ७ प्रतिशत खर्च
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » विरुवा गाउँपालिकाको बजेट ४८ करोड ६० लाख ५८ हजार
    बिरुवा गाउँपालिका

    विरुवा गाउँपालिकाको बजेट ४८ करोड ६० लाख ५८ हजार

    Syangja SandeshBy Syangja SandeshJune 27, 2025Updated:June 27, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १३ असार । विरुवा गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुवरले १७ औं गाउँसभामा प्रस्तुत आर्थिक वर्षको नीति तथा कार्यक्रम सहित मङ्गलबार आर्थिक वर्ष २०८२÷०८३ को अनुमानित बजेट सर्वसम्मतले पारित भएको छ । कुवँर पालिकाका बिभिन्न नीति तथा कार्यक्रम असार ६ गते सभामा जानकारी गराउनु भएको थियो ।


    गाउँसभामा विरुवा गाउँपालिकाका उपाध्यक्ष भगवती शर्माले आर्थिक वर्ष २०८२÷०८३ को लागि ४८ करोड ६० लाख ५८ हजार ५ सय ६१ रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गर्नुभयो ।

    जस अन्तर्गत नेपाल सरकार बाट वित्तीय समानिकरण अनुदान तर्फ ८ करोड ४६ लाख, नेपाल सरकार बाट सशर्त अनुदान तर्फ २२ करोड ७३ लाख ९७ हजार, सङ्घीय राजश्व बाँडफाँट तर्फ ७ करोड २० लाख अनुमान गरिएको छ । आगामी आर्थिक वर्षका लागि चालु खर्चतर्फ . ३५ करोड ३२ लाख ६ हजार ५ सय ६१ प्रस्ताव गरिएको छ । यो कूल बजेटको ७२.६६ प्रतिशत हुनु आउँछ ।

    आगामी आर्थिक वर्षको बजेटमा भवन तथा सडक पूर्वाधारकासाथै कृषि, शिक्षा र रोजगारको क्षेत्रलाई प्राथमिकतामा पारिएको छ ।
    जसमा वास्तविक कृषकको पहिचान गरी कृषि उत्पादनलाई थप प्रभावकारी बनाउन कृषक अनुदानमा २० लाख, ५० प्रतिशत अनुदानमा कृषि बीउविजन वितरण कार्यक्रमको लागि बजेट व्यवस्था गरिएको छ । यो सँगै बजारोन्मुख बस्तीहरुको भित्रि बाटो निर्माण र सामुदायिक भवन निर्माणमा उपभोक्ता सँग साझेदारी गर्न समेत आवश्यक बजेट विनियोजन गरेको छ ।

    यसैगरी शिक्षा तर्फ कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई प्रोत्साहन स्वरुप पोषणयुक्त खाजा व्यवस्था गर्न सङ्घीय सरकारले तोकेको दरमा वृद्धि गर्न १० लाख बजेट विनियोजन गरिएको छ । शिक्षालाई गुणस्तरीय र प्रविधि मैत्री बनाउनका लागी १ करोड २९ लाख विनियोजन गरिएको छ ।

    पालिका भित्रका अभिभावक विहिन बालबालिकाहरुको अभिभावकत्व गाउँपालिकाले ग्रहण गरी कक्षा १२ सम्म निःशुल्क शिक्षाको व्यवस्था मिलाउन आवश्यक बजेटको व्यवस्था गरिएको छ ।

    प्रधानमन्त्री कार्यक्रम मार्फत बेरोजगार सूचीमा सूचिकृत १ सय दिन बराबरको रोजगारी प्रदान गरिएकोमा साझेदारीको लागि १३ लाख ७५ हजार बजेट व्यवस्था गरिएको छ । अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा कामदारहरुलाई र करार सेवामा कार्यरत कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्धताको व्यवस्था गरेको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    स्याङ्जामा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु

    November 26, 2025

    गुरुङ भाषाको नयाँ गीत ‘ङिल रोधिंरी सार्वजनिक

    November 26, 2025

    आँधीखोलाका बिद्यार्थीलाई च्याउ खेती सम्बन्धी प्रशिक्षण

    November 26, 2025

    खानेपानी कार्यालयको भौतिक १६ र वित्तीय ९ प्रतिशत प्रगति

    November 26, 2025

    स्याङ्जामा थपिए ८ हजार २२५ मतदाता, पुरुषको संख्या बढी

    November 25, 2025

    स्याङ्जामा मनाइयो साईबाबाको शताब्दी जन्मजयन्ती

    November 25, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    स्याङ्जामा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु

    November 26, 2025

    गुरुङ भाषाको नयाँ गीत ‘ङिल रोधिंरी सार्वजनिक

    November 26, 2025

    आँधीखोलाका बिद्यार्थीलाई च्याउ खेती सम्बन्धी प्रशिक्षण

    November 26, 2025

    खानेपानी कार्यालयको भौतिक १६ र वित्तीय ९ प्रतिशत प्रगति

    November 26, 2025

    स्याङ्जामा थपिए ८ हजार २२५ मतदाता, पुरुषको संख्या बढी

    November 25, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    स्याङ्जामा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु

    November 26, 2025

    गुरुङ भाषाको नयाँ गीत ‘ङिल रोधिंरी सार्वजनिक

    November 26, 2025

    आँधीखोलाका बिद्यार्थीलाई च्याउ खेती सम्बन्धी प्रशिक्षण

    November 26, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.