Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, October 17
    Trending
    • प्रहरी दिवसका अवसरमा खुला रक्तदान
    • खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी
    • भूमि आयोग पुनस्र्थापनाको माग
    • बाख्रापालक किसानलाई खोर निर्माणमा अनुदान
    • गण्डकी महामेला एवं दामोदर धर्मोत्सवमा भक्तजनको घुईंचो
    • सरकारी सेवाप्रवाह सन्तोषजनक— उपप्रमुख सुवेदी
    • ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’
    • कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » बिल नभएका सामान सहित ३ जना प्रहरी नियन्त्रणमा
    समाचार

    बिल नभएका सामान सहित ३ जना प्रहरी नियन्त्रणमा

    Syangja SandeshBy Syangja SandeshApril 26, 2025No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १३ बैशाख । बिल नभएका चिनी, भुजा, केराउ भरिएको ट्रक सहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा रहेका ती सामाग्री मूल्य १० लाख भन्दा बढीको छ ।

    गल्याङ् नगरपालिका १ स्थित राम्दी प्रहरी पोष्टले २ सय १० बोरा चिनी, ३९ बोरा भुजा र १८ बोरा केराउ राखिएको ट्रक सहित चालक र सहचालकलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिनुभयो ।

    प्रहरीका अनुसार चिनी प्रति बोरा ५० किलोका, भुजा प्रतिबोरा ५ किलोका र केराउ प्रतिबोरा ३० किलोका छन । बुटवलबाट पोखरातर्फ आँउदै गरेको लु. २ ख. १९२१ नम्बरको मिनि ट्रकमा ल्याउदै गर्दा राम्दीमा चेकजाचका क्रममा भेटिएका हुन ।

    चालक रुपन्देहीको सुद्धोधन गाउँपालिकाका २४ बर्षिय बसन्त परियार र सहचालक पाल्पाको रैनादेवी गाउँपालिकाका ४० बर्षिया सुमन विक र रुपन्देहीको सियारी गाउँपालिकाका २३ बर्षिय दिप्सन सुनार रहेको प्रहरीले जनाएको छ ।

    थप अनुसन्धानकालागि पक्राउ परेका ३ जना सहित बिल नभएका ती सबै सामान राजस्व अनुसन्धान कार्यालय बुटवल पठाईएको प्रहरीको भनाई छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    प्रहरी दिवसका अवसरमा खुला रक्तदान

    October 16, 2025

    खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी

    October 16, 2025

    भूमि आयोग पुनस्र्थापनाको माग

    October 16, 2025

    बाख्रापालक किसानलाई खोर निर्माणमा अनुदान

    October 16, 2025

    गण्डकी महामेला एवं दामोदर धर्मोत्सवमा भक्तजनको घुईंचो

    October 16, 2025

    सरकारी सेवाप्रवाह सन्तोषजनक— उपप्रमुख सुवेदी

    October 16, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    प्रहरी दिवसका अवसरमा खुला रक्तदान

    October 16, 2025

    खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी

    October 16, 2025

    भूमि आयोग पुनस्र्थापनाको माग

    October 16, 2025

    बाख्रापालक किसानलाई खोर निर्माणमा अनुदान

    October 16, 2025

    गण्डकी महामेला एवं दामोदर धर्मोत्सवमा भक्तजनको घुईंचो

    October 16, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    प्रहरी दिवसका अवसरमा खुला रक्तदान

    October 16, 2025

    खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी

    October 16, 2025

    भूमि आयोग पुनस्र्थापनाको माग

    October 16, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.