Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » विकासका योजना ल्याउनुहोस्, सहयोग गर्नेछु — मुख्यसचिव अर्याल
    समाचार

    विकासका योजना ल्याउनुहोस्, सहयोग गर्नेछु — मुख्यसचिव अर्याल

    Syangja SandeshBy Syangja SandeshFebruary 22, 2025Updated:February 22, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १० फागुन । संघिय सरकारका मुख्यसचिव एकनारायण अर्यालले स्याङ्जा जिल्लाको विकासको योजना बनाएर आफुलाई उपलब्ध आउन आग्रह गर्नुभएको छ ।

    सातौं स्याङजा महोत्सवलाई शुक्रवार सम्बोधन गर्दै मुख्यसचिव अर्यालले विकास र समृद्धिका योजना पु¥याउने ठाउँमा आफु रहेकाले सो अवसरको सहीसदुपयोग गर्न समेत उहाले सुझाव दिनुभयो ।

    मुख्यसचिव अर्यालले भन्नुभयो, ‘जिल्लाको समग्र विकास निर्माणका लागि बलियो योजना बनाएर जिम्मा दिनुहोस त्यसका लागि सरकार समक्ष पु¥याउनेछु। सिद्धार्थ राजमार्ग विस्तार, खानेपानी आपूर्ति, फोहोरमैला ब्यवस्थापन लगायतका आवश्यक योजना निर्माणकालागि सहयोग गर्नेछु।’

    कुलपुजा सहित बिबिध कार्यक्रम सहित गृहजिल्ला आएका मुख्यसचिव अर्यालले सुझाए ‘स्याङ्जा बन्नुपर्छ । जिल्ला बनाउनुहोस्। तपाईका हातमा हात र साथमा साथ मिलाएर अघि बढ्नेछु ।’

    बिकासका निम्ति निजी क्षेत्रको योगदान प्रशंसनिय रहेको उहाले बताउनुभयो । निजी क्षेत्रको प्रवद्र्धन एवं सहजीकरणका लागि नेपाल सरकारले सुधार गरेको उहाले जनाउदै उत्पादन, बजारीकरण र निर्यातकालागि सहजीकरण पुग्नेमा समेत उहाले दावी गर्नुभयो ।

    प्रशासनिक सहित कलाकारिता क्षेत्रमा आफनो नाम गौरबका साथ राख्न स्याङ्जा सफल भएको उहाको भनाई छ । सिद्धार्थ राजमार्ग बिस्तार गर्नुपर्नेमा थपजोड दिदै यस्ता मेला महोत्सवले आर्थिक तथा सामाजिक गतिबिधि चलायमान हुनेमा जोड दिनुभयो ।

    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, जिल्लाका अवस्था, अवसर र विकासका आवश्यकताका बारेमा संक्षिप्त जानकारी गराउनु भएको थियो ।

    जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाका अध्यक्ष महादेब श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महासचिव रविन केसीले गर्नुभएको थियो ।

    स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालित प्रदेश स्तरको सास्कृतिक, कृषि, पर्यटन, औद्योगिक व्यापार मेला एवम् सातौ स्याङ्जा महोत्सव फाल्गुन १८ गते सम्म संचालन गरिने संघले जनाएको छ ।

    मुख्यसचिव अर्यालको पुतलीबजार नगरपालिका ११ जन्मस्थान हो। बि.सं. २०४६ सालमा निजामती सेवामा प्रवेश गरेका अर्याल २०८१ भाद्र १३ गते प्रशासनिक क्षेत्रकै शिर्षस्थान मुख्य सचिब हुनु भएको हो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.