Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, July 31
    Trending
    • मुख्य रजिष्टारमा स्याङ्जाका बिमल पौडेल नियुक्त
    • भूस्खलन रोक्न वालिङमा १५ सय मोसो बाँसका विरुवा रोपिए
    • सुन्तलाका दाना झरेपछि स्याङ्जाका किसान चिन्तित
    • दोषी हठरेको २३ बर्षपछि कास्कीमा पक्राउ परे स्याङ्जामा सोतीमगर
    • प्रजिअ अर्यालद्धारा विपद्का उद्धार सामाग्री हस्तारण
    • स्याङ्जाका प्रहरी गतिबिधि जानकारी गराउन पत्रकार सम्मेलन
    • अर्जुनचौपारि नवग्रह मन्दिर परिसरमा १२ राशि र नवग्रहका विरुवा रोपण
    • पौवेखोलामाथि नबनिर्मित पुलको उदघाटन
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » भूस्खलन रोक्न वालिङमा १५ सय मोसो बाँसका विरुवा रोपिए
    वालिङ् नगरपालिका

    भूस्खलन रोक्न वालिङमा १५ सय मोसो बाँसका विरुवा रोपिए

    Syangja SandeshBy Syangja SandeshJuly 30, 2025Updated:July 30, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १३ साउन । सौन्दर्य वृद्धि, व्यावसायिक उपयोग, र भूस्खलन नियन्त्रण गर्ने उद्देश्यले वालिङमा १५०० मोसो बाँस रोपिएको छ । बाँदर आतङ्कबाट उन्मुक्ति पाउने भएपछि यहाँको पित्लेक सामुदायिक वनमा बाँस रोपिएको हो ।

    ‘परम्परागत रैथाने बाँसका प्रजातिहरूमा बाँदरले क्षति पु¥याउने, झाडी झार बन्ने र खेतीयोग्य जमिन बिगार्ने समस्याहरू भइरहेका थिए । त्यसैले व्यवस्थित र उद्देश्य पूर्ण खेतीका लागि मोसो बाँस चयन गरिएको हो। ’ वालिङ नगरपालिकाका नगर प्रमुख कृष्ण खाँणले बताउनुभयो ।

    “मोसो बाँस हेर्दा अग्लो, घना, बलियो हाँगाहरू हुने र पात नझर्ने प्रकारको हुन्छ। यसले भूस्खलन रोक्न निकै प्रभावकारी भूमिका खेल्छ । साथै हस्तकला र सौन्दर्यवर्धक संरचनामा प्रयोग गर्न सकिने गुणहरू यसमा छन्,” खाँणले जानकारी दिनुभयो ।

    मोसो बाँसबाट कपडा, कागज, हस्तकलाका सामाग्री, र अन्य व्यावसायिक उत्पादनहरू तयार गर्न सकिन्छ। रैथाने बाँसको तुलनामा यो जातबाट अधिक फाइदा लिन सकिने भएकाले पहिलो चरणमा १५ सय बिरुवा रोपिएको हो ।

    प्रति बिरुवा १८० को दरले बनेपादेखि खरिद गरी ल्याइएको यो बाँस सामुदायिक वन उपभोक्ता महासङ्घ नगर समिति वालिङ मार्फत करम भन्ज्याङ पित्लेक सामुदायिक वनमा रोपण गरिएको हो । यो बाँस पूर्णरूपमा हुर्किँदा सुन्दर देखिने भएकोले पर्यटकहरूको आकर्षण हुने नगर उपप्रमुख कविता तिवारीले भन्नुभयो ।

    यहाँ आउने पर्यटकले बाँसको अवलोकन सँगै पित्लेक सामुदायिक होमस्टेको स्वागत एकैसाथ प्राप्त गर्न सक्ने तिवारीको भनाइ छ ।
    विशेषगरी पहाडी भूभागहरूमा हरेक वर्ष मनसुनमा हुने भूस्खलन र जमिन कटान जस्ता समस्यालाई मोसो बाँसले न्युनिकरण गर्न सक्ने अपेक्षा गरिएको छ । खानको लागि स्वादिलो र पोषणयुक्त टुसाहरु उपलब्ध हुने उच्चकोटीको धागोबाट अन्तराष्ट्रिय स्तरको कपडा तयार गर्न सकिने भएकोले यो बाँसमा स्थानीयहरूको आकर्षण रहेको छ ।

    मोसो बाँसको प्रयोग फर्निचर, लोरिङ, बायोडिग्रेडेबल सामग्री, र कपडा उद्योगसम्म फैलिएको छ। यसले स्थानीय उत्पादनलाई प्रवर्धन गर्दै रोजगारी सिर्जना गर्ने र स्थानीय अर्थतन्त्रलाई टेवा दिने विश्वास गरिएको छ ।

    स्याङजा सहित देशभर यो बाँस १७ जिल्लामा १४ हजार मोसो बाँस रोपण भैसकेको मोसो बाँस नर्सरी धनेश्वर बनेपाले जनाएको छ । वालिङ नगरपालिकाले आगामी वर्षहरूमा मोसो बाँसको खेतीलाई थप विस्तार गर्ने योजना बनाएको छ। यसका लागि स्थानीय किसान, युवा समूहहरू र सहकारीहरूलाई समेत बाँस खेतीमा सहभागी गराउने तयारी भइरहेको छ ।

    मोसो बाँसको प्रयोग फर्निचर, लोरिङ, बायोडिग्रेडेबल सामग्री, र कपडा उद्योगसम्म फैलिएको छ। यसले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्दै रोजगारी सिर्जना गर्ने र स्थानीय अर्थतन्त्रलाई टेवा दिने विश्वास गरिएको छ।

    आगामी वर्षहरूमा मोसो बाँसको खेतीलाई थप विस्तार गर्ने योजना बनाईएको छ। यसका लागि स्थानीय किसान, युवा समूहहरू र सहकारीहरूलाई समेत बाँस खेतीमा सहभागी गराउने तयारी भइरहेको वालिङ नगरपालिकाले जनाएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    मुख्य रजिष्टारमा स्याङ्जाका बिमल पौडेल नियुक्त

    July 30, 2025

    सुन्तलाका दाना झरेपछि स्याङ्जाका किसान चिन्तित

    July 30, 2025

    दोषी हठरेको २३ बर्षपछि कास्कीमा पक्राउ परे स्याङ्जामा सोतीमगर

    July 30, 2025

    प्रजिअ अर्यालद्धारा विपद्का उद्धार सामाग्री हस्तारण

    July 30, 2025

    स्याङ्जाका प्रहरी गतिबिधि जानकारी गराउन पत्रकार सम्मेलन

    July 28, 2025

    अर्जुनचौपारि नवग्रह मन्दिर परिसरमा १२ राशि र नवग्रहका विरुवा रोपण

    July 27, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    मुख्य रजिष्टारमा स्याङ्जाका बिमल पौडेल नियुक्त

    July 30, 2025

    भूस्खलन रोक्न वालिङमा १५ सय मोसो बाँसका विरुवा रोपिए

    July 30, 2025

    सुन्तलाका दाना झरेपछि स्याङ्जाका किसान चिन्तित

    July 30, 2025

    दोषी हठरेको २३ बर्षपछि कास्कीमा पक्राउ परे स्याङ्जामा सोतीमगर

    July 30, 2025

    प्रजिअ अर्यालद्धारा विपद्का उद्धार सामाग्री हस्तारण

    July 30, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    मुख्य रजिष्टारमा स्याङ्जाका बिमल पौडेल नियुक्त

    July 30, 2025

    भूस्खलन रोक्न वालिङमा १५ सय मोसो बाँसका विरुवा रोपिए

    July 30, 2025

    सुन्तलाका दाना झरेपछि स्याङ्जाका किसान चिन्तित

    July 30, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.