Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, August 24
    Trending
    • स्याङजा अस्पतालबाट विस्तारित सेवा
    • स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम
    • स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी
    • फोर नाइन जीआर पल्टनको ६४ औ पुनस्थापना दिवस सहित तीजको शुभकामना
    • खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम
    • राज्यले उपेक्षा गरेको निबृत्त राष्ट्र सेवकको गुनासो
    • ठकुरी समाज स्याङ्जाद्धारा तीज शुभकामना आदानप्रदान
    • अमोर सेवा बालगृहलाई सहयोग हस्तान्तरण
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » भीरकोट नगरपालिकाको बजेट ८२ करोड २८ लाख ५२ हजार
    भीरकोट नगरपालिका

    भीरकोट नगरपालिकाको बजेट ८२ करोड २८ लाख ५२ हजार

    Syangja SandeshBy Syangja SandeshJune 27, 2025Updated:June 27, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १३ असार । भीरकोट नगरपालिकाले आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । १६ औं नगर सभामा नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले नीति तथा कार्यक्रम र नगर उपप्रमुख भगवती रेग्मी अर्यालले बजेट सार्वजनिक गर्नुभएको हो ।

    नगर प्रमुख कर्माचार्यले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा रणनीतिक महत्वका मुख्य सडकहरू बयरघारी– सुन्दर बजार– मोहनडाँडा– हातेमालोचोक सडक र बयरघारी बिरुवा सडकको स्तरोन्नतिलाई प्राथमिकता दिइएको छ । सबै वडाका ग्रामीण सडकलाई स्तरोन्नति र सरसफाई गरि बाह्रै महिना सवारी चल्ने बनाउने लक्ष्य राखिएको छ ।

    नीति तथा कार्यक्रममा आँधिखोला तटबन्धन, कृषि औजार र सिंचाइमा ५० प्रतिशत अनुदान, भीरकोट पार्क, गडहरे गुफा, सुन्दरचौर, स्वरेक मैदान जस्ता पर्यटकीय स्थलको व्यवस्थापन, भीरकोट कृषि विकास परियोजना, विपद् व्यवस्थापन, बालमैत्री स्थानीय शासनको दिगोपना, फोहरमैला व्यवस्थापन, शैक्षिक गुणस्तर वृद्धि, गाई संरक्षण तथा गौशाला व्यवस्थापनलाई प्राथमिकता दिइएको छ ।

    यसैगरी, आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि ८२ करोड २८ लाख ५२ हजार रुपैयाँ विनियोजन गरिएको छ । उक्त विनियोजित रकम मध्ये चालू तर्फ ६३ करोड ९७ लाख ८६ हजार रुपैयाँ अर्थात ७७ दशमलब ७५ प्रतिशत रहेकोमा संघिय शसर्त अनुदानतर्फ ३२ करोड ५४ लाख रुपैयाँ अर्थात ३९ दशमलब ५५ प्रतिशत र नगरपालिकातर्फको चालू खर्च १६ करोड ४१ लाख ८६ हजार रुपैयाँ अर्थात १९ दशमलब ९५ प्रतिशत छ ।

    कुल विनियोजित रकम मध्ये पुँजिगत तर्फ १८ करोड ३० लाख ६६ हजार रुपैयाँ अर्थात २२ दशमलब २५. प्रतिशत र सामाजिक सुरक्षा तर्फ १८ करोड रुपैयाँ अर्थात २१ दशमलब ८८ प्रतिशत रहेको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    August 22, 2025

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025

    स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी

    August 22, 2025

    फोर नाइन जीआर पल्टनको ६४ औ पुनस्थापना दिवस सहित तीजको शुभकामना

    August 21, 2025

    खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम

    August 21, 2025

    राज्यले उपेक्षा गरेको निबृत्त राष्ट्र सेवकको गुनासो

    August 21, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    August 22, 2025

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025

    स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी

    August 22, 2025

    फोर नाइन जीआर पल्टनको ६४ औ पुनस्थापना दिवस सहित तीजको शुभकामना

    August 21, 2025

    खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम

    August 21, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    August 22, 2025

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025

    स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी

    August 22, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.