Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » भीरकोटका नौ जना उत्कृष्ट किसान नगद सहित सम्मान
    भीरकोट नगरपालिका

    भीरकोटका नौ जना उत्कृष्ट किसान नगद सहित सम्मान

    Syangja SandeshBy Syangja SandeshJuly 2, 2025Updated:July 2, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङजा १८ असार । भीरकोट नगरपालिकाले ९ जना उत्कृष्ठ किसानलाई नगद सहित सम्मानपत्रद्धारा पालिकाले बुधवार सम्मान गरेको छ ।

    कृषि उत्पादनलाई प्रोत्साहन र प्रवद्र्धृन गर्ने उदेश्यले बिभिन्न बिधामा सक्रिय किसान सहित कृषक समूहलाई सम्मान गरिएको नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले जानकारी दिनुभयो ।

    पुरस्कृत हुने किसान तथा समूहलाई जनही १०÷१० हजार नगद सहित सम्मानपत्रले सम्मान गरिएको छ । नगरप्रमुख कर्माचार्यले किसानलाई सम्मान गर्दै भन्नुभयोे, ‘सबैभन्दा उत्कृष्ठ र सबैको आवश्यकता कृषि हो। आफनो कर्ममा क्रियाशिल रही निरन्तरता दिदै ब्यावसायिकतामा जोडिनुहोस्, आगामी दिनमा पनि पालिकाले आवश्यक सहयोग गर्नेछ।’

    पशु तथा पंक्षी पालन गर्नुहोस्, तरकारी र फलफूल लगाउनुहोस्, अन्न फलाउनुहोस् बजारको समस्या हुन दिदैनौ । नगरपालिका सधैंधरी तपाईका साथमा रहनेछ प्रमुख कर्माचार्यले भन्नुभयो ।

    नगरपालिकामा रही बाख्रापालक भेमराज रेग्मी, भैसीपालक शिव खत्री क्षेत्री, गाईपालक कमला गोदार, फलफूल खेती गर्ने श्यामप्रसाद अर्याल र शालिग्राम अर्याल, खाद्य तथा नगदे वालि उत्पादक ननिता अर्याल (राना), फलफूल नर्सरी गर्ने कृष्णबहादुर अधिकारी, तरकारी खेती गर्नै लोकबहादुर खत्रीे र नविनतम कार्य गर्ने डिलबहादुर गुरुङलाई नगद सहित सम्मानपत्रले सम्मान गरिएको आर्थिक विकास समितिका अध्यक्ष एवं नगर प्रवक्ता दिपेन्द्र केसीले जानकारी दिनुभयो ।

    नगरपालिकाले सम्मानका लागि केही मापदण्ड सहित आवेदन आब्हानको सूचना प्रकाशित गरेको थियो । सूचनाका आधारमा परेका १८ जनाको आवेदन मध्ये ९ जना छनौटमा परेको प्रमुख प्रशासकिय अधिकृत उदयबहादुर पराजुलीले बताउनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.