Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    • स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश
    • पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा
    • राष्ट्रपति कप रनिङ शिल्ड गल्याङको उपाधी भानुभक्तलाई
    • पञ्चेबाजामा भीिरकोटको एकबार आमा समूह प्रथम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » रमाइलो मेलामा ब्यापारिक स्टल नराख्न भीरकोट उद्योग वाणिज्य संघको आग्रह
    भीरकोट नगरपालिका

    रमाइलो मेलामा ब्यापारिक स्टल नराख्न भीरकोट उद्योग वाणिज्य संघको आग्रह

    Syangja SandeshBy Syangja SandeshOctober 8, 2025Updated:October 8, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २१ असोज । भीरकोट उद्योग वाणिज्य संघ स्याङ्जाले रमाइलो मेलामा ब्यापारिक कारोवार नगर्न र नगराउन आग्रह गरेको छ । संघले मंगलबार एक ज्ञापनपत्र जारी गर्दै सो का बारेमा जानकारी गराएको हो ।

    संघद्धारा जारी सो ज्ञापनपत्रको बोधार्थ अर्थ मन्त्रालय र मन्त्रालय अन्र्तगतका नियमक निकाय, बिभाग, कार्यालय, जिल्ला प्रशासन कार्यालय स्याङ्जा र जिल्ला समन्वय समिति स्याङ्जालाई पनि प्रेषित गरिएको छ ।

    संघका अध्यक्ष नुवादत्त अर्यालको नेतृत्वमा भीरकोट नगरपालिकालाई ज्ञापनपत्र बुझाउदै हाल देशको बिषम परिस्थिति र आर्थिक शिथिलताका बाबजूद स्थानीय सरकारलाई पटक पटक सो का बारेमा आग्रह गरेकोमा आफुहरुको आग्रहलाई वेवास्तागरिएको उल्लेख छ ।

    रमाइलो मेलाका नाउमा ब्यापारिक स्टलराखी स्थानीय ब्यापारीहरुलाई निरुत्साहित गर्न खोजिएको भनिएको छ । स्थानीय सरकारले नगरका ब्यापारी संघसंस्था बाहेह क्लव, आमा समूह, जातिय समाजलाई ब्यापारीक मेला गर्न सहमति दिदा संघसंग सहमति नगरेको पनि पत्रमा जनाइएको छ ।

    साथै, स्थानीय सरकारलाई ब्यापारीक कर लगायत सम्पूर्ण करहरु तिर्दै आएकोमा आजका मितिदेखि संघमा आवद्ध उद्योगी, ब्यापारी, ब्यवसायी एवं नगरबासीलाई समेत स्थानीय सरकारलाई कुनै पनि प्रकारका स्थानीय कर नतिर्न भनिएको छ ।

    ‘रमाइलो मेला गर्नुहोस्, राष्ट्रिय तथा स्थानीय कलाकार बोलाउनुहोस्, खेल खेलाउनुहोस्, मनोरंजन लिनुहोस्, दिनुहोस्, तर रमाइलो मेलाका नाउँमा ब्यापारिक स्टल राखेर ब्यापारिक कारोवार नगर्नुहोस् भन्ने हाम्रो आग्रह हो’ अध्यक्ष अर्यालले भन्नुभयो ।

    संघका अध्यक्ष अर्यालले मंगलबारै भीरकोट नगरउपप्रमुख भगवती अर्याल, प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्याल र जिल्ला समन्वय समिति प्रमुख श्रीप्रसाद जि.टी.का कार्यकक्षमापुगी सो ज्ञापनपत्र बुझाएका छन् ।

    स्थानीय क्लवले असोज २३ देखि कात्तिक २ गतेसम्म रमाइलो मेला गर्न लागेको छ । मेलामा ब्यापारिक स्टल समेत राख्ने भएपछि संघले त्यसो नगर्न समेत ज्ञापनपत्र मार्फत स्थानीय सरकार र सरोकारवालालाई ध्यानाकर्षण गराएको जनाएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025

    पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा

    December 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.