Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, November 3
    Trending
    • उत्तरबाहिनी धर्मोत्सवमा ५ अरब तुलसीपत्ताद्धारा सवा लाख शालीग्रामको पुजा
    • यसबर्ष स्याङ्जामा सुन्तला उत्पादन बढ्यो
    • ‘बेष्ट पोलिस अफ द मन्थ’ मा प्रहरी निरीक्षक तिवारी
    • कालीगण्डकीमा पौडी खेल्न गएका बालक अझै भेटिएनन
    • पत्रकार सिग्देललाई रोयल सहकारीको सम्मान
    • वाणिज्य बैंकमा स्तरोन्नती सहित मुक्तिनाथका सेयरधनीलाई झण्डै १९ प्रतिशत लाभांश दिने
    • कर्तब्य ज्यान मुद्धाका आरोपित खवास पक्राउ
    • शीतला माविको अध्यक्षमा शेरबहादुर चयन
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » ‘बेष्ट पोलिस अफ द मन्थ’ मा प्रहरी निरीक्षक तिवारी
    समाचार

    ‘बेष्ट पोलिस अफ द मन्थ’ मा प्रहरी निरीक्षक तिवारी

    Syangja SandeshBy Syangja SandeshNovember 3, 2025Updated:November 3, 2025No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १६ कात्तिक । प्रहरी निरीक्षक प्रवेश तिवारी असोज महिनाको ‘उत्कृष्ट जिल्ला प्रहरी छनौट’ मा पर्नु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय स्याङ्जाको अपराध अनुसन्धान शाखा प्रमुखको जिम्मेवारी कुशलतापूर्वक सम्हाल्दै आएका तिवारीलाई स्याङ्जा प्रहरी प्रमुख दधिराम न्यौपानेले उत्कृष्ठ प्रहरी घोषणा गर्दे आइतवार कार्यालयमै ‘बेष्ट पोलिस अफ द मन्थ’ को प्रमाणपत्र हस्तान्तरण गर्नुभएको छ ।

    विभिन्न अपराध अनुसन्धानका कार्यदेखि कार्यालयको सांगठनिक नीति निर्देशन बमोजिम आफुलाई प्रदान गरिएको जिम्मेवारीलाई ईमान्दार, वफादार र कर्तब्यनिष्टभइ उच्च व्यावसायिक सुझबुझका साथ सम्पादन गर्दै आएको प्रहरी उपरीक्षक न्यौपानेको भनाई छ ।
    उहाँका अनुसार, ‘गएको असोज महिनामा नियन्त्रित लागूऔषध सहित २ जना, सुन चोरीमा संलग्न एक महिला, फरार १३ जनालाई पक्राउ गर्न सफल भएका छन । जसका कारण १ वर्ष ७ महिना ४ दिन कैद सजाए र ११ लाख ७१ हजार २०७ जरिवाना रकम असुल भएको छ ।’

    यसैगरी, जेन–जी आन्दोलनका क्रममा विभिन्न जिल्लाका कारागारबाट फरार ८ जना कैदीलाई पक्राउ गर्नुका साथै नदिजन्य पदार्थ उत्खनन र ओसार–पसारमा संलग्न १ वटा जेसिबी र २ वटा ट्याक्टर नियन्त्रणमा लिएर कानूनी कारवाही गरिएको प्रहरीले जनाएको छ ।

    “उत्कृष्ट प्रहरी छनौट कार्यविधि २०८१” अनुरुप प्रहरी कार्यालयले प्रत्येक महिनामा उत्कृष्ट प्रहरी चयन गर्दै प्रमाणपत्रले सम्मान गर्दे आएको छ । यस्ता कार्यले प्रहरी कर्मचारीको मनोबल र आत्मबल बढाउने गरेको कार्यालयमा कार्यरत प्रहरीको भनाई छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    उत्तरबाहिनी धर्मोत्सवमा ५ अरब तुलसीपत्ताद्धारा सवा लाख शालीग्रामको पुजा

    November 3, 2025

    यसबर्ष स्याङ्जामा सुन्तला उत्पादन बढ्यो

    November 3, 2025

    कालीगण्डकीमा पौडी खेल्न गएका बालक अझै भेटिएनन

    November 3, 2025

    पत्रकार सिग्देललाई रोयल सहकारीको सम्मान

    November 3, 2025

    वाणिज्य बैंकमा स्तरोन्नती सहित मुक्तिनाथका सेयरधनीलाई झण्डै १९ प्रतिशत लाभांश दिने

    November 3, 2025

    कर्तब्य ज्यान मुद्धाका आरोपित खवास पक्राउ

    November 1, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    उत्तरबाहिनी धर्मोत्सवमा ५ अरब तुलसीपत्ताद्धारा सवा लाख शालीग्रामको पुजा

    November 3, 2025

    यसबर्ष स्याङ्जामा सुन्तला उत्पादन बढ्यो

    November 3, 2025

    ‘बेष्ट पोलिस अफ द मन्थ’ मा प्रहरी निरीक्षक तिवारी

    November 3, 2025

    कालीगण्डकीमा पौडी खेल्न गएका बालक अझै भेटिएनन

    November 3, 2025

    पत्रकार सिग्देललाई रोयल सहकारीको सम्मान

    November 3, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    उत्तरबाहिनी धर्मोत्सवमा ५ अरब तुलसीपत्ताद्धारा सवा लाख शालीग्रामको पुजा

    November 3, 2025

    यसबर्ष स्याङ्जामा सुन्तला उत्पादन बढ्यो

    November 3, 2025

    ‘बेष्ट पोलिस अफ द मन्थ’ मा प्रहरी निरीक्षक तिवारी

    November 3, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.