Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, October 20
    Trending
    • बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग
    • चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा
    • झण्डै २ लाख नगद सहित ७ जना पक्राउ
    • जजकमा आरोपित खवास पक्राउ
    • स्याङ्जा प्रहरीद्वारा चाडपर्व लक्षित नागरिक सुनुवाई
    • स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको अध्यक्षमा क्षत्री
    • बयँरघारीमा जारी मेलामा संचालित भलिवलको उपाधी पुतलीबजारलाई
    • गह्रौंसुर मन्दिरको आयब्यय सार्वजनिक, ८ लाख ७४ हजार बचत
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » वक्तृत्वकला प्रतियोगितामा पुतलीबजारका शिक्षक बिद्यार्थी प्रथम
    समाचार

    वक्तृत्वकला प्रतियोगितामा पुतलीबजारका शिक्षक बिद्यार्थी प्रथम

    Syangja SandeshBy Syangja SandeshDecember 6, 2024Updated:December 8, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङजा २१ मंसिर । पालिकास्तरीय शिक्षक विद्यार्थी वक्तृत्वकला प्रतियोगितामा पुतलीबजार नगरपालिकाले प्रथम स्थान ओगट्न सफल भएको छ ।

    सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजनामा शिक्षक बिद्यार्थी प्रतिभा पहिचान गर्ने उद्देश्यले दुई वटा छुट्टाछुट्टै बिषयगत शिर्षक तोकेर वक्तृत्वकला प्रतियोगिता गरेको थियो ।

    प्रतियोगितामा शिक्षकका लागि ‘पाठ्यक्रम, पाठ्यपुस्तक र निर्देशिकाको प्रयोग र नतिजा सुधार ’ भन्ने बिषय रहेको थियो। भने, बिद्यार्थीका लागि ‘स्वस्थ्य जीवनका लागि योग र ध्यान’ भन्ने शिर्षक दिइएको थियो ।

    शिक्षकतर्फ पुतलीबजार नगरपालिका स्थित त्रिभुवन नमुना आदर्श मा.वि. शिक्षक अमृत रेग्मी प्रथम भएका छन्। विरुवा गाउँपालिका स्थित अरनीको मावि शिक्षक जीवन लामिछाने द्धित्तिय र फेदिखोला स्थित सिद्धार्थ मावि शिक्षक शोभाकान्त शर्माले तृतीय भएका हुन ।

    यसैगरी, बिद्यार्थीतर्फ पुतलीबजारकै काजीमान हरीटिका माविका छात्रा रितिका के.सी प्रथम भएका छन्। भिरकोट नगरपालिका स्थित दहथुम मा.वि का छात्रा शशी अर्याल द्धित्तिय, वालिङ नगरपालिका स्थित पूर्णामृत भवानी माविका छात्र पोषकान्त लुइटेलले तृतीय भएका सामाजिक विकास कार्यालयका प्रमुख जीवन पौडेलले जानकारी दिनुभयो ।

    प्रथम, द्धितिय र तृतीय हुनेलाई क्रमश ः ६ हजार, ४ हजार र ३ हजार नगद सहित सम्मान पत्र दिइएको छ। प्रतियोगितामा प्रथम हुने शिक्षक र बिद्यार्थीले अव प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुन पाउनेछ। प्रतियोगितामा जिल्लाभरका ६ पालिकाका बिद्यार्थी सहभागी थिए ।

    उत्कृष्ठ प्रतियोगिलाई पुरस्कार बितरण गर्दै जिल्ला समन्वय समिति प्रमुख श्रीप्रसाद जिटीले यस्ता खालका रचनात्मक प्रतियोगिताले विद्यार्थी र शिक्षकको ज्ञानको दायरा विस्तार हुनुका साथै नेतृत्व कलामा वृद्धि हुने बताउनुभयो ।

    कार्यक्रममा उपप्रमुख खडगराज सुवेदी, शिक्षा विकास तथा समन्वय इकाई स्याङ्जाका प्रमुख विश्वराज आचार्य, प्रशिक्षण अधिकृत दोर्णप्रसाद पनेरु लगायतले कार्यक्रमको निरन्तरताको आवश्यकता औल्याउनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग

    October 20, 2025

    चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा

    October 20, 2025

    झण्डै २ लाख नगद सहित ७ जना पक्राउ

    October 20, 2025

    जजकमा आरोपित खवास पक्राउ

    October 20, 2025

    स्याङ्जा प्रहरीद्वारा चाडपर्व लक्षित नागरिक सुनुवाई

    October 20, 2025

    स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको अध्यक्षमा क्षत्री

    October 20, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग

    October 20, 2025

    चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा

    October 20, 2025

    झण्डै २ लाख नगद सहित ७ जना पक्राउ

    October 20, 2025

    जजकमा आरोपित खवास पक्राउ

    October 20, 2025

    स्याङ्जा प्रहरीद्वारा चाडपर्व लक्षित नागरिक सुनुवाई

    October 20, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग

    October 20, 2025

    चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा

    October 20, 2025

    झण्डै २ लाख नगद सहित ७ जना पक्राउ

    October 20, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.