Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, December 9
    Trending
    • राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक
    • लम्सालको ४५ औं पुण्यतिथि पारेर श्रवण माविमा रक्तदान
    • अर्जुनचौपारी र अपिहिमाल पालिकाबिच भगिनी सम्बन्ध
    • दुई वटा माछा पसल सिल, नियन्त्रणमा लिएमा माछा नष्ट
    • लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान
    • मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
    • कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा
    • वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » जीविकोपार्जनकालागि गल्याङमा २५ माउ बाख्रा बितरण
    गल्याङ् नगरपालिका

    जीविकोपार्जनकालागि गल्याङमा २५ माउ बाख्रा बितरण

    Syangja SandeshBy Syangja SandeshMay 18, 2025Updated:May 18, 2025No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङजा ४ जेठ । “भोकालाई एक छाक भोजन होइन,जिउने जुक्ति सिकाऔ“ भन्ने मुल अभियान सहित गल्याङ नगरपालिकाको वडा नम्बर ५ मा २५ वटा विउ बाख्रा वितरण गरिएको छ ।

    विपन्न परिवारको जीविकोपार्जनमा सुधार आई व्यवसायिक उत्पादनमा सहयोग पुरयाउने उद्देश्यले गल्याङमा सो परियोजना संचालनमा छ । आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम गल्याङ कृषि तथा पशु उधमशिलता विकास परियोजना अन्तर्गत २५ वटा विउ बाख्रा प्रदान गरिएको हो ।

    उपप्रमुख हेमा न्यौपानले बाख्रा हस्तान्तरण गर्दै आयआर्जन बढाई आत्मनिर्भर बन्न सुझाव दिनुभयो । गल्याङ नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग एवं नयाँ गोरेटो सस्थाको सहजीकरणमा ५ का सल्यान, जोगिमारा र रुपाखानी स्वावलम्वन महिला समुहका सदस्यहरूलाई २५ वटा विउ बाख्रा प्रदान गरिएको हो ।

    कार्यक्रममा ५ का वडा अध्यक्ष घनश्याम भट्टराई ,कार्यपालिका सदश्य चन्द्रकला गौडेल, हेफर नेपाल का कार्यक्रम अधिकृत शोभाखर न्यौपाने, वसन्त भलामी लगायत समुहमा आवद्द उधमी महिलाले आम्दानी सगै आत्मनिर्भर बनाउने सकिनेमा जोड दिनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक

    December 8, 2025

    लम्सालको ४५ औं पुण्यतिथि पारेर श्रवण माविमा रक्तदान

    December 8, 2025

    अर्जुनचौपारी र अपिहिमाल पालिकाबिच भगिनी सम्बन्ध

    December 8, 2025

    दुई वटा माछा पसल सिल, नियन्त्रणमा लिएमा माछा नष्ट

    December 8, 2025

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक

    December 8, 2025

    लम्सालको ४५ औं पुण्यतिथि पारेर श्रवण माविमा रक्तदान

    December 8, 2025

    अर्जुनचौपारी र अपिहिमाल पालिकाबिच भगिनी सम्बन्ध

    December 8, 2025

    दुई वटा माछा पसल सिल, नियन्त्रणमा लिएमा माछा नष्ट

    December 8, 2025

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक

    December 8, 2025

    लम्सालको ४५ औं पुण्यतिथि पारेर श्रवण माविमा रक्तदान

    December 8, 2025

    अर्जुनचौपारी र अपिहिमाल पालिकाबिच भगिनी सम्बन्ध

    December 8, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.