Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, December 4
    Trending
    • स्याङ्जामा बिबिध कार्यक्रम सहित ३४ औं अन्तर्राष्ट्रिय अपांगता दिवस मनाइयो
    • ‘हाम्रो नगरमा हाम्रै खाना, स्थानीय उत्पादन बृद्धि हाम्रो चाहना’प्रथम वालिङ सडक खाना महोत्सव सुरु
    • मासुमा आत्मनिर्भर बनाउन पुतलीबजारका वडाहरुमा कुखुराका चल्ला र दाना बितरण
    • दरौखोला तथा गडयौलीखोलामा ७५ हजार माछाका भुरा छाडियो
    • राष्ट्रपतिकप बिरुवाको उपाधी भुरुङचौकी माविलाई
    • ‘प्रथम वालिङ सडक खाना महोत्सव आजबाट सुरु’
    • भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने
    • पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » बैदिक सनातन अनुरुपको राजनीति
    गृहपृष्ठ

    बैदिक सनातन अनुरुपको राजनीति

    Syangja SandeshBy Syangja SandeshOctober 19, 2025Updated:October 19, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    नवलपुर १ कातिक । दत्तनारायण — पदम श्रेष्ठ स्मृति प्रतिष्ठान र देवचुली प्राथमिक बिद्यालयको संयुक्त आयोजनाा बैदिक सनातन धर्म, संस्कार र संस्कृति संरक्षण बिषयक बिचार गोष्ठी सम्पन्न भएको छ ।

    गोष्ठीको उदघाटन गर्दे हिन्दु स्वयंसेवक संघका सहचालक बिष्णुप्रसाद पौडेल (गुप्तेश्वर) ले हिन्दु धर्ममाथि चौतर्फी आक्रमण भएको हुँदा बैद्धिक सनातन हिन्दू धर्म, संस्कार र संस्कृतिको संरक्षणमा सम्पूर्ण ओमकार परिवार संगठित हुनुपर्ने बताउनुभयो । सनातन हिन्दु संस्कारले मानिसमा कलुषित भावना पैदा गर्नमा नियन्त्रण गर्ने भन्दै गलत कार्य गर्न निरुत्साहित गर्दछ पौडेलले भन्नुभयोे ।

    संगठितरुपमा केही शक्ति धर्मको आडमा हिन्दुत्व समाप्त पार्न उद्यत रहेको आरोप लगाउदै पौडेलले सम्पूर्ण ओमकार परिवार एकाकार भएर प्रतिरोध गर्नु पर्ने कुरामा जोड दिनुभयो । सो अवसरमा बिद्यालय प्रांगणमा स्थापित दुर्गाभवानी देवीको मन्दिरमा पौडेलले घण्टी प्रदान गरेका गर्नुभयो ।

    बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष डिल सिंह जर्घामगरको अध्यक्षतामा भएको कार्यक्रमम पूर्व प्रशासक महेन्द्रमान ब्यथितले बैदिक सनातन धर्म, संस्कार, संस्कृति नेपालको मौलिक र अभिन्न अंग बनिसकेको हुँदा हिन्दुको पहिचान गुम्न नदिन अक्षुण्य राख्नु पर्ने कुरामा जोड दिनुभयो । मुलुकमा राजनीतिले धर्मलाई डो¥याउने होइन कि बैद्धिक सनातन धर्म अनुरुपको राजनीति आवश्यक छ, ब्यथितले भन्नुभयोे ।

    बिद्यालयका प्रधानाध्यापक पदमबहादुर पाटा मगरले स्वागत गरेको उक्त कार्यक्रममा समाजसेवी देवबहादुर लुङगाली मगर, राप्रपाका कुल बहादुर क्षेत्री, वडा अध्यक्ष दिलंसिंह जर्घा मगर, कांग्रेस नेतृ कोपिलादेवी श्रेष्ठ, दुर्गा मन्दिरका संरक्षक पूर्णबहादुर जर्घा मगरले आ आफनो धारणा ब्यक्त गरेका थिए ।

    कार्यक्रममा बिद्यार्थीलाई कापी कलम र पोशाक बितरण गरिएको सो कार्यक्रममा कृष्णलीला नाँच प्रर्दशन गरिएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    स्याङ्जामा बिबिध कार्यक्रम सहित ३४ औं अन्तर्राष्ट्रिय अपांगता दिवस मनाइयो

    December 4, 2025

    ‘हाम्रो नगरमा हाम्रै खाना, स्थानीय उत्पादन बृद्धि हाम्रो चाहना’प्रथम वालिङ सडक खाना महोत्सव सुरु

    December 4, 2025

    मासुमा आत्मनिर्भर बनाउन पुतलीबजारका वडाहरुमा कुखुराका चल्ला र दाना बितरण

    December 4, 2025

    दरौखोला तथा गडयौलीखोलामा ७५ हजार माछाका भुरा छाडियो

    December 4, 2025

    राष्ट्रपतिकप बिरुवाको उपाधी भुरुङचौकी माविलाई

    December 4, 2025

    ‘प्रथम वालिङ सडक खाना महोत्सव आजबाट सुरु’

    December 3, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    स्याङ्जामा बिबिध कार्यक्रम सहित ३४ औं अन्तर्राष्ट्रिय अपांगता दिवस मनाइयो

    December 4, 2025

    ‘हाम्रो नगरमा हाम्रै खाना, स्थानीय उत्पादन बृद्धि हाम्रो चाहना’प्रथम वालिङ सडक खाना महोत्सव सुरु

    December 4, 2025

    मासुमा आत्मनिर्भर बनाउन पुतलीबजारका वडाहरुमा कुखुराका चल्ला र दाना बितरण

    December 4, 2025

    दरौखोला तथा गडयौलीखोलामा ७५ हजार माछाका भुरा छाडियो

    December 4, 2025

    राष्ट्रपतिकप बिरुवाको उपाधी भुरुङचौकी माविलाई

    December 4, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    स्याङ्जामा बिबिध कार्यक्रम सहित ३४ औं अन्तर्राष्ट्रिय अपांगता दिवस मनाइयो

    December 4, 2025

    ‘हाम्रो नगरमा हाम्रै खाना, स्थानीय उत्पादन बृद्धि हाम्रो चाहना’प्रथम वालिङ सडक खाना महोत्सव सुरु

    December 4, 2025

    मासुमा आत्मनिर्भर बनाउन पुतलीबजारका वडाहरुमा कुखुराका चल्ला र दाना बितरण

    December 4, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.