Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, October 15
    Trending
    • ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’
    • कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन
    • बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस
    • फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने
    • स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया
    • जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया
    • अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण
    • डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » वैदेशिक रोजगारीमा रहेका श्रमिकका परिवारसंग छलफल
    पुतलीबजार नगरपालिका

    वैदेशिक रोजगारीमा रहेका श्रमिकका परिवारसंग छलफल

    Syangja SandeshBy Syangja SandeshMarch 7, 2025Updated:March 7, 2025No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङना २३ फागुन । पुतलीबजार नगरपालिकामा वैदेशिक रोजगारीमा रहेका श्रमिकका परिवारसंग छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको छ ।

    नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालय वैदेशिक रोजगार बोर्ड काठमाडौंको आयोजनामा भएको कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख तुलसीराम रेग्मीले वैदेशिक रोजगारीमा जानुपुर्व र रोजगारी कै शिलशिलामा रहँदा त्यहाँको बारेमा सबै जानकारी हुनु र रोजगारीका विषयमा सचेत हुन आवश्यक रहेको बताउनुभयो । वैदेशिक रोजगारीका क्रममा झेल्नुपर्ने सबै अफ्ठ्याराहरुका बारेमा जानकार रहने कुरामा नगर प्रमुख रेग्मीको जोड थियो ।

    बोर्डका शाखा अधिकृत कल्पना खनाल रेग्मी वैदेशिक रोजगारीमा जानुपुर्व, गएपछि, फर्किएपछि र अफ्ठ्यारोमा परेपछिका विविध समस्या समाधानका उपायहरुका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने बोर्डका नायब सुब्बा आशिष भण्डारीले कल्याणकारी सेवाका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

    सो अवसरमा वैदेशिक रोजगारीबाट फर्कनुभएका खुमकान्त रेग्मीले आफ्नो अनुभव संगै धारणा राख्नुभएको थियो । बोर्डका निर्देशक सुशिल आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर उप प्रमुख देवी अर्यालले स्वागत एवम् कार्यक्रमको सञ्चालन बोर्डका शाखा अधिकृत कल्पना खनाल रेग्मीले गर्नुभएको थियो ।

    स्याङ्जा जिल्ला वैदेशिक रोजगारीका क्रममा विदेश जानेहरुमा गण्डकी प्रदेश मै दोस्रो स्थानमा रहेको बताइएको छ । कार्यक्रममा वैदेशिक रोजगारीमा रहेका परिवारका २ सय भन्दा बढीको सहभागिता रहेको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.