Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, October 14
    Trending
    • फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने
    • स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया
    • जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया
    • अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण
    • डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित
    • एक हजार २८ प्याकेट पटका बरामद
    • भीरकोटमा चौथो बयँरघारी रमाइलो मेला सुरु
    • एकैदिन बिभिन्न ९ मुद्धाका फरार ८ कसुरदार पक्राउ
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » बाद्यवादनका सामाग्री बजाउन सिकाउने तालिम सुरु
    पुतलीबजार नगरपालिका

    बाद्यवादनका सामाग्री बजाउन सिकाउने तालिम सुरु

    Syangja SandeshBy Syangja SandeshMay 16, 2025Updated:May 16, 2025No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २ जेठ । गण्डकी प्रदेश सरकार सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय अन्र्तगत ब्यावसायिक तथा सीप विकास तालिम केन्द्र पोखराले कला, संस्कृतिको दिगोपनाका लागि बाद्यवादनका सामाग्री बजाउन सिकाउने तालिम सुरु गरेको छ ।

    तालिम केन्द्रको आयोजना तथा पुतलीबजार नगरपालिका वडा नं. १ को समन्वयमा वाद्यबादन सम्बन्धी १५ दिने तालिमको शुक्रबार औपचारिक उदघाटन गरिएको हो ।

    तालिमको उदघाटन गर्दै नगरउपप्रमुख देवी अर्यालले कला संस्कृतिको संरक्षण गर्नका लागि यस्ता खालका तालिमको आवश्यक रहने बताउनुभयो । तालिमले विर्सदै गएको मौलिक सास्कृतिक कार्यक्रमलाई पुन स्मरण गराउने बताउनुभयो ।

    नगरपालिकाले आजआर्जनसंगै आत्मनिर्भर बनाउनेगरि बिभिन्न सीपमूलक तालिम उपलब्ध गराएको जनाउदै कला, संस्कृति र वाद्यबादनको संरक्षण र सदुपयोग गर्नका लागि आवश्यक सहयोग गर्नै समेत उहाको भनाई छ ।

    कार्यक्रममा प्रशिक्षक विजय गुरुङ, दुर्गादेवी सामुदायिक विकास केन्द्रका अध्यक्ष युवराज पराजुली लगायतले बाद्यबादन सिकाई तालिमबाट लाभ लिन सहभागीलाई सुझाव दिनुभएको थियो

    ब्यावसायिक तथा सीप विकास तालिम केन्द्र पोखराका प्रमुख डिल्लीराज सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सचिव राम शर्मा पोखरेलले स्वागत एवं मोवाइल प्रशिक्षक सुवास लामिछानेले संचालन गर्नुभएको थियो ।

    वाद्यवादन तालिममा मादल, बासुरी, हार्मोनियम, गितार, खैजडी लगायतका वाद्यवादन बजाउन सिकाईने छ । तालिममा पुतलीबजार नगरपालिकाका २२ जना सहभागि छन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025

    अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण

    October 11, 2025

    डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित

    October 11, 2025

    एक हजार २८ प्याकेट पटका बरामद

    October 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025

    अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण

    October 11, 2025

    डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित

    October 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.