Author: Syangja Sandesh

स्याङ्जा १७ मंसिर । निर्वाचन सम्पन्न भएको दशौं दिनबाट सुरु भएको स्याङ्जा २ को मतगणनामा २ (१) मा नेपाली कांग्रेसका प्रत्यासी भोजराज अर्यालले १५ हजार १६१ मत प्राप्त गरेी विजयी हुनु भएको छ । उहाका निकटतम प्रतिस्पर्धी एमालेका मोहन रेग्मीले १२ हजार ४३१ मत पाउनु भएको छ । कांग्रेसका अर्यालले एमालेका रेग्मीले भन्दा २ हजार ७३० मत बढी पाएर विजयी हुनुभएको हो । को हुन विजयी अर्याल ?स्याङ्जा २ को (१) बाट गण्डकी प्रदेशसभा सदस्यकालागि निर्वाचित कांग्रेसका उम्मेदवार भोजराज अर्याल एक निष्ठावान राजनीतिकर्र्मी हुनुहुन्छ । २०४९ सालको स्थानीय निर्वाचनमा वालिङ् गाविसको अध्यक्ष र २०५४ सालमा भएको दोश्रो स्थानीय निर्वाचनमा वालिङ्…

Read More

स्याङ्जा १६ मंसिर । बुधवार रातीेदेखि सुरु भएको स्याङ्जा निर्वाचन क्षेत्र नं २ को मत गणना कार्य अहिले पनि जारी छ। पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले नेकपा एमालेका पदमा अर्याललाई २ हजार ३२४ मतले पछि पार्नु भएको छ । गुरुङले १२ हजार ९५१ मत पाउदा अर्यालले १० हजार ६२७ मत पाउनु भएको छ । सुरुवाती मतगणनामा एक पटकमात्र अग्रता लिनु भएका अर्याल त्यसपछि पर्दै आउनुभएको छ । उहालाई रायिट्रय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङ्ले पछयाउदै आउनु भएको छ। यसैगरी, तेस्रो स्थान बनाउन सफल स्वतन्त्रका उम्मेदवार गुरुङले ५ हजार ६७६ र चौथो स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीका लालगोपाल…

Read More

स्याङ्जा, १६ मंसिर । स्याङ्जा क्षेत्र नं. २ अन्र्तगत प्रदेश सभा (१) तर्फ काँग्रेसका भोजराज अर्यालको बिजयी हुनु भएको छ । प्रदेश अन्र्तगत २ हजार ३७० मत अन्तरले आफना प्रतिस्पर्धी उम्मेदवार नेकपा एमालेका मोहन रेग्मीलाई पछि पार्दै बिजयी हुनु भएको हो । अर्यालले १५ हजार १६१ मत पाउदा रेग्मीले १२ हजार ४३१ मत पाएको निर्वाचन अधिकृत रामचन्द्र शर्माल जानकारी दिनुभयो ।प्रदेश १ अन्र्तगतका १९ वडा छन् । गल्याङ नगरपालिका ६,७, भीरकोट नगरपालिकाको ५, ६, ७, ८, ९, वालिङ नगरपालिकका ७, ८, ९, १०, ११, १२, १३ र १४ वडा छन पर्दछन् । यसअघि अर्यालले वालिङ् गाविस अध्यक्ष, नगरपालिकाका पूर्व नगरप्रमुख…

Read More

स्याङ्जा १४ मंसिर । स्याङ्जा निर्वाचन क्षेत्र नं २ को मतगणना आज बुधवार राति ९ बजेदेखि सुरु हुने भनिएता पनि ११ बजेदेखि सुरु भएको छ । आयोगको निर्देशन अनुसार आज दिउसो ४ बजे बसेको सर्वदलीय बैठकले राति ९ बजेदेखि मतगणना गर्ने निर्णय गरेको थियो। यद्यपी मतगणनाका लागि थप ब्यवस्थापन मिलाउने क्रममा दुइ घण्टा लम्बिएको हो ।न गएको मङ्सिर ४ गते मतदान सम्पन्न भएको भए पनि विवादका कारण यस क्षेत्रमा मतगणना सुरु हुन नसकेको कार्य ११ औं दिन सुचारु भएको छ ।यसअघि आजै निर्वाचन आयोगले स्याङ्जाको निर्वाचन क्षेत्र नं। २ मा पुनः मतदान नगर्ने निर्णय गर्दै मतगणना गर्न निर्वाचन अधिकृतको कार्यालयलाई…

Read More

स्याङ्जा १४ मंसिर । निर्वाचन आयोगले स्याङ्जा क्षेत्र नम्बर २ र बाजुरामा मतगणना सुरू गर्न निर्देशन दिएको छ। मंसिर ४ मा मतदान भए पनि यी क्षेत्रको मतगणना हुन सकेको थिएन। बाजुरामा नेपाली कांग्रेस र नेकपा एमालेले एकअर्कालाई बुथ कब्जा गरेको आरोप लगाएका थिए भने स्याङ्जामा नेकपा एमालेले कांग्रेसले धाँधली गरेको भन्दै केही केन्द्रमा पुनस् मतदानको माग गरेको थियो। आयोगको आज बसेको बैठकले स्याङ्जा २ र बाजुरामा मतगणना सुरू गर्न निर्देशन दिएको हो।

Read More

स्याङ्जा, १२ मंसिर । मतदान सकिएको एक हप्ता भए पनि स्याङ्जा क्षेत्र नं २ को मतगणना अझै शुरु हुन सकेको छैन ।चापाकोटको बिषयमा एक पछि अर्को रहस्यहरु खुल्दै गएकाछन् । नेकपा एमालेले मरेका र बिदेशमा रहेका मतदाताले पनि भोट हालेको भन्दै सूची नै सार्वजनिक गर्यो । जसले सामाजिक सञ्जालनमा निक्कै चर्चा पनि पायो । नेकपा –एमालेले सार्वजनिक गरेको सूची मध्येकी चापाकोट नगरपालिका वडा नम्वर ५ की ७६ बर्षीय जुनमाया दमै जीवीतै हुनुहुन्छ । उहाँले मंसिर ४ गते जनसक्रिय आधारभूत विद्यालय चिठ्ठी पोखरी मतदान केन्द्रमा मतदान गुर्न भएको हो । जुनमाया दमै आक्रोस पोख्दै भन्नु हुन्छ, ‘म जीउदै छु मलाई किन…

Read More

स्याङ्जा, १२ मंसिर । मतगणनाको विवादले लामो समय देखि बन्द रहेको वालिङ नगरपालिका आजबाट आंशिक रुपमा खुल्ने भएको छ । नगरपालिकाले अत्यावश्यक सेवा सूचारु गर्ने तयारी गरेको नगर प्रमुख कृष्ण खाँणले जानकारी दिनुभयो । प्रमुख खाँणका अनुशार नगरपालिकाको पछाडि पट्टिको गेटबाट अत्यावश्यक सेवा सूचारु गरिनेछ । स्याङ्जा निर्वाचन क्षेत्र नं २ को कार्यालय रहेको वालिङ नगरपालिका मंसिर १ गते देखि बन्द रहेको छ । नगरपालिका बन्द रहेपछि सेवाग्राही मर्कामा पर्दै आएकाछन् । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य र प्रदशसभा सदस्य निर्वाचन अन्तर्गत चापाकोटमा भएको मतदानका बिषयमा विवाद हुँदा मतगणा सूचारु हुन सकेको छैन । नगरपालिकाका गेट नजिकै नेपाली कांग्रेस…

Read More

स्याङ्जा १२ मंसिर । निर्वाचन आयोगको अर्कमण्यताका कारण स्याङ्जा क्षेत्र नम्वर २ का मतदाताहरु असन्तुष्टि देखिएका छन् । मंसिर ४ गते सम्पन्न भएको मतदानको मतगणना प्रारम्भ वा पुनमतदानको बिषयमा ढिलाई गरिदिदा मतदाताहरुमा असन्तुष्टि बढेको हो । बिशेषगरी नेपाली काँग्रेसले बुथ कब्जागरी मतदान गरेको आरोप लगाएर नेकपा एमालेले पुन मतदानको माग गरेपछि उल्झिएको विवाद भएको हो । नेपाली काँग्रेसले शान्तिपुर्ण रुपमा मतदान प्रक्रिया सम्पन्न भएको र मतपेटीका निर्वाचन कार्यालयमा बुझाएसकेकाले तुरुन्त मतगणना गर्न माग गरिरहेको छ । ९ दिनदेखी दुवैदलको आन्दोलन जारी छ । यसै बिषयलाई लिएर स्याङ्जा निर्वाचन क्षेत्र २ को मतगणना रोकिएको बिषयमा एक निर्वाचन आयुक्तले गम्भिर ध्यानाकर्षण गरेका…

Read More

स्याङ्जा ११ मंसिर । पार्टीभित्र अन्तरघातगरी स्याङ्जा क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायणप्रसाद मरासिनीलाई हराएको भन्दै पुतलीबजार नगरपालिका १३ का इन्चार्ज लक्ष्मीपति सुवेदीमाथि केही युवाहरुले सांघातिक आक्रमण गरेका छन्। पुतलीबजार नगरपालिका अभियानपथमा बस्दै आएको सुवेदीको घरभित्रै पसेर शनिवार साँझ युवाहरुले सांघातिक आक्रमण गरेको प्रहरीले जनाएको छ। आक्रमणका कारण ४९ बर्षिय सुवेदी घाईते भएका छन्। उनको टाउको र शरिरका विभिन्न भागमा चोट छ। सुबेदीको टाउकोमा टाँका लगाईएको छ। जिल्ला अस्पताल स्याङ्जामा सामान्य उपचारपछि थप उपचारका लागि पोखरा लगिएको पारिवारिक स्रोतले जनाएको छ। तर, अवस्था भने सामान्य रहेको बताइएको छ। आफना बुवालाई संरक्षण गर्न खोज्दा १८ बर्षिया छोरी बिनिता सुवेदीमाथि पनि…

Read More

स्याङ्जा ११ मंसिर । मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयनका लागि भएको निर्वाचनका बेला चापाकोटमा भएको घटनाकाबारे स्थलगत अध्ययन अवलोकन गर्न आएको निर्वाचन आयोगको टोली शनिबार साँझ काठमाडौं फर्केको छ। आयोगका सहसचिव फणिन्द्र गौतमको नेतृत्व र शाखा अधिकृतसहितको शुक्रबार बिहान स्याङ्जा आएको टोली २ दिन स्याङ्जामा बसेर फर्केको हो। टोलीले जिल्लाका सुरक्षा प्रशासन, विवादमा तानिएका मतदान केन्द्र, आन्दोलनरत राजनैतिक दलहरुलगायतसँग छुट्टाछुट्टै छलफल गरेको छ। टोलीलाई तीन दिन अर्थात् मंसिर १२ भित्र प्रतिवेदन बुझाउने समयसिमा तोकिएको छ। प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीका अनुसार आयोगको टोलीले चापाकोट पुगेर स्थलगत अध्ययन अवलोकनका साथै सम्बन्धित सरोकारवालासँग भेटवार्ता गरे। निर्वाचन अधिकृत, मतदान…

Read More

स्याङ्जा, ९ मंसिर । नेपाली काँग्रेसका नेता एवं स्याङ्जा क्षेत्र न १ का प्रदेशसभा २ का सदस्य पदका उम्मेदवार बुद्धिबहादुर राना (कुमार) ले मतगणनामा भएको त्रुटी सच्चाउन माग गर्नुभएको छ । उहाँले मतगणना गर्ने क्रममा ८ मत हराएको भन्दै पुनः मतगणना गर्न आग्रह गर्नुभएको हो । मतगणनामा भेटिएका मतपत्र र मतदानपछि मतपेटिकामा गरिएको मुचुल्कामा भए बमोजिम भन्दा ८ वटा मत कम देखिएपछि रानाले पुन मतगणनाको माग गर्नुभएको हो। उहाले भन्नुभयो, ६ मतले पराजय भोग्नु पर्ने तर ८ मत हराउनु कस्तो बिडम्बना हो ? लोकतान्त्रिक बामगठबन्धन सहित नेपाली कांग्रेसतर्फका उम्मेदवार राना र नेकपा एमालेतर्फका सुधिरकुमार पौडेलबीच निकै प्रतिस्पर्धा रहेको थियो ।…

Read More

स्याङ्जा ९ कात्तिक । मंसिर ४ मा सम्पन्नभएको स्याङजाको निर्वाचन क्षेत्र न. १ कोे प्रदेशसभा २ मा नेकपा एमालेका सुधिरकुमार पौडेल निर्वाचित हुनुभएको छ । पौडेलले १७ हजार ४४१ मत ल्याई निर्वाचित हुनु भएको हो । उहाले लोकतान्त्रिक बामगठबन्धनतर्फ (नेपाली कांग्रेसका्र) उम्मेदवार बुद्धिबहादुर राना (कुमार) भन्दा ६ मत बढी ल्याएर निर्वाचित हुनुभएको हो । रानाको १७ हजार ४३५ मत छ। जीतसंगै पौडेलले संसद छिर्ने पहिलो अवसर पाउनु भएको छ । उहाँ आधीखोला गाउँपालिकाका पूर्वअध्यक्ष र नेकपा एमाले जिल्ला कमिटका पूर्वसचिव पनि हो । क्षेत्र नें १ अन्र्तगतका पुतलीबजारका केही वडा, अर्जुनचौपारी, आधीखोला र फेदिखोला गाउपालिकाका २३ वडा पर्दछन्।

Read More

स्याङ्जा ९ मंसिर । स्याङ्जाको संघिय क्षेत्र नं १ मा नेपाली कांग्रेसका राजु थापा बिजयी हुनु भएको छ । उहाले ्३ हजार २५५ मतान्तर सहित नेकपा एमालेका नारायणप्रसाद मरासिनीलाई पराजित गर्नुभएको हो । थापाले ३१ हजार ९९९ मत पाउँदा मरासिनीले २८ हजार ७४४ मत पाउनु भएको छ । यसैगरी, तेस्रोमा स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका बोधराज रेग्मीले ६ हजार ६५ मत पाउनुभयो ।थापा लोकतान्त्रिक बामगठबन्धनतर्फका साझा उम्मेदवार हो । मतगणनादेखिको अग्रता उहाले अन्त्यसम्म कायमै राख्न सफल हुनुभयो । थापा र मरासिनीबीचको यो प्रतिस्पर्धा यो लगातार तेस्रो पटकको हो। उहाहरु २०७० सालमा भएको संबिधानसभा सदस्य निर्वाचनदेखि २०७४ को संघिय निर्वाचन र…

Read More

स्याङ्जा ८ मंसिर । मंसिर ४ मा सम्पन्नभएको स्याङजाको निर्वाचन क्षेत्र न. १ कोे प्रदेशसभा१ मा नेकपाएमालेका सीता सन्दास निर्वाचित हुनु भएको छ । सुन्दासले १४ हजार ६९० मत ल्यार्इ निर्वाचित हुनुभएको हो उहाले लोकतान्त्रिक बामगठबन्धनतर्फ (माओवादी केन्द्र)उम्मेदवार अमृता थापा भन्दा १ हजार ४२४ मत बढी ल्याउनु भएको थियो । थापाको १३ हजार ३६६ मत छ । जीत संगै सुन्दासको संसद छिर्ने पहिलो अवसर हो । यसअघि उहा स्याङजाजिल्ला समन्वय समितिका पूर्वप्रमुख एवं जिल्ला समन्वय समिति महासंघका अध्यक्ष पनि हो । क्षेत्र नें १ अन्र्तगतका पुतलीबजार, भीरकोट, वालिङ नगरपालिका संगै विरुवा र हरिनास गाउपालिकाका २९ वडा छन्।

Read More

स्याङ्जा,७ मंसिर। मङ्सिर ४ गते भएको निर्वाचनको मतगणनामा स्याङ्जा क्षेत्र नं। १ मा नेपाली कांग्रेसका उम्मेदवार राजु थापाले अग्रता बढाउँदै जानुभएको छ । थापाले हजार २ हजार २६८ मतले अग्रता लिनुभएको हो । थापाले १५ हजार ४८० मत ल्याउनु भएको छ । नेकपा एमालेका नारायण मरासिनीले १३ हजार २१२ मत प्राप्त गर्दै थापालाई पछ्याइरहनुभएको छ । यो संगै प्रतिनिधिसभा क्षेत्र नं. १ अँर्तगत प्रदेशसभा १ को मतगणना सकिएको छ । त्यस्तै प्रदेशतर्फको १ को पछिल्लो मत परिणाम अनुसार नेकपा एमाले सीता सुन्दासले १४ हजार ६९० मत पाप्त गर्दै विजयी बन्नु भएको छ ।्र लोकतान्त्रिक बामगठबन्धनका उम्मेदवार अमृता थापाले १३ हजार…

Read More