Author: Syangja Sandesh

स्याङ्जा ४ असार । स्याङ्जाको चापाकोट नगरपालिकाका पुर्वनगर प्रमुख तथा नेपाली काँग्रेस स्याङ्जाका नेता शिबकुमार गिरीको सोमबार अन्त्येष्टी गरिएको छ । नेपाली काँग्रेसका नेता समेत रहेका गिरीको पार्थिव शरिरमा नेपाली काँग्रेसका पुर्व महामन्त्री डाक्टर शशाङ्क कोइरालाले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धान्जली गर्नु भएको थियो । असार १ गते शुक्रवार राती सवारी दुर्घट्नामा परी गिरीको निधन भएको थियो । परिवारका सदस्य बाहिरी देशमा रहेकाले पार्थिव शरिरलाई जिल्ला अस्पतालमा राखिएको थियो । नेपाली काँग्रेस स्याङ्जाको पार्टी कार्यालयमा पुर्व महामन्त्री कोइरालाले पार्टीको झण्डा ओढाएर बिदाई गरेपछि उहाको दामाचौर स्थित ज्याग्दीघाटमा अन्तिम दाहसंस्कार गरिएको नेपाली काँग्रेस स्याङ्जाले जनाएको छ । वि.सं. २०१८ सालमा जन्मिनु…

Read More

स्याङ्जा ४ असार । तथ्यांक कार्यालय स्याङ्जाले राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरेको छ । जिल्ला प्रशासन कार्यालयमा आयोजित जिल्ला स्तरीय नतिजा सार्वजनिक कार्यक्रममा जिल्ला स्थित ११ वटै पालिकाको सहभागिता थियो । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख श्रीप्रसाद जिटीले सहि तथ्यांकले मात्र योजना निती निर्माण र बजेटको सदुपयोग हुदै लक्ष्य प्राप्तिमा सहयोग पुग्ने बताउनुभयो । पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मी, प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरे, फेदिखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदी लगायतले जुनसुकै कार्यका लागि पनि सही तथ्यांक आवश्यक पर्ने हुदा वास्तविक तथ्यांक आउनु पर्नेमा जोड दिनुभयो । यसैगरी, नतिजा बारे जानकारी गराउदै तथ्यांक कार्यालय प्रमुख शारदा शर्माले स्याङ्जाको…

Read More

स्याङ्जा ४ असार । जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा जिल्ला स्तरीय र पालिका स्तरीय दु्रत प्रतिकार्य समूह तथा टोली गठन र परिचालन सम्बन्धी अभिमूखीकरण गरेकोे छ । आपतकालिन अवस्थामा माहामारी नियन्त्रण गर्ने उदेश्यले जिल्ला र पालिका स्तरीय द्रुत प्रतिकार्य समूह वा टोली गठन गरिएको हो । कार्यक्रममा समूह वा टोलीले गर्नुपर्ने काम, क्षेत्र र अधिकारका बारेमा जानकारी गराइएको थियो । जिल्ला तथा पालिका स्तरीय समूह गठन भैसकेका भए उनीहरु क्रियाशिल बनाउने तथा गठन नभएको भए तत्काल गठन गरी आवश्यक सामाग्री सहित तयारीमा जुट्न समेत प्रमुख जिल्ला अधिकारी शशीधर घिमिेरेले सुझाव दिनुभयो । उहाले यी सबै प्रक्रियाका लागि जिल्ला स्वास्थ्य कार्यालयले समन्वय…

Read More

स्याङ्जा ३ असार । भिरकोट नगरपालिका ५, केराबारीमा सुन्तला रोपण अभियान शुभारम्भ भएको छ । सुन्तला रोपण अभियानशुभारम्भ नेपाल सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री वेदुराम भुषालले गर्नुभएको हो । सुन्तला रोपण अभियानको शुभारम्भ गर्दै मन्त्री भुषालले राज्यमा रहेका तिनै तहका सरकारहरुले कृषि क्षेत्रमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले किसानको मुख्य समस्याको रुपमा रहेका बादर समस्या समाधानकालागि सरकारले योजना बनाएको पनि बताउनुभयो । भुषालले आर्थिक आम्दानीकालागि माछा, बाख्रा र कुखुरा पालन, सुन्तला,कागती र व्यसायीक तरकारी खेती गरे आर्थीक रुपमा सक्षमहुन सक्ने बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जिटीले नेपालको बाझो जमिनलाई व्यवस्थीत गरी कृषि गरेमा विदेशमा जान नपर्ने…

Read More

स्याङ्जा ३ असार । वालिङ नगरपालिकामा बजार अनुगमन गरिएको छ । नगरपालिकाको वडा नं.८,९ र १० को मुख्य बजार क्षेत्रमा अनुगमन गरिएको हो । वालिङको मुख्य बजार क्षेत्रमा रहेका पसलहरुले सडक पेटीमा राखेका सामानहरुलाई व्यवस्थित रुपमा राख्न नगर उपप्रमुख कविता तिवारी गैह«ेको संयोजकत्वमा अनुगमन गरिएको हो । इलाका प्रशासन कार्यालय, वालिङ, वडा प्रहरी कार्यालय,वालिङ, सशस्त्र प्रहरी बल ३० नंं गुल्म लगायतको सहभागितामा बजार व्यवस्थापन सम्बन्धमा अनुगमन गरिएको हो । अनुगमन गर्दै नगर उप प्रमुख तिवारी गैह«ेले बजारको सौन्दर्यता बचाइराख्न सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले व्यापारिक प्रयोजनको लागि राखिएका सामग्रीहरुको उचित व्यवस्थापन हुन नसक्दा बजार अव्यवस्थित बन्नुका साथै सौन्दर्यतामा…

Read More

स्याङ्जा २ असार । हसिया प्रहारगरी ९ बर्षिय हर्षित देवकोटाको हत्याका आरोपित सुजन चुवाई पक्राउ परेका छन्। हत्यापछि फरार रहेका चुवाई ३ दिनपछि पक्राउ परेका हुन् । असार १ गते साँझको समयमा अर्जुनचौपारी गाउँपालिका ६ सिंउडिबारीका २१ बर्षिय चुवाईलाई बालक हत्याको आरोप छ। हसिया प्रहारगरी बालकको हत्यापछि फरार रहेका उनलाई पक्राउ गरिएको प्रहरी नायब निरिक्षक रविन्द्र खनालले जानकारी दिनुभयो । हत्यापछि चुवाई फरार रहेको र उनलाई पुतलीबजार नगरपालिकाबाट १ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ ।बालकको हत्याका कारण बारे अनुसन्धान जारी रहेको प्रहरीको भनाई ।

Read More

स्याङ्जा २ असार । नेपाली कांग्रेसका महासमिति सदस्य एवं चापाकोट नगरपालिकाका पूर्व प्रमुख शिव गिरीको सवारी दुर्घटनामा परी दुखद निधन भएको छ। चापाकोट नगरपालिका ४ दार्सिङ् घर भएका ६० बर्षिय गिरी पाल्पाको रामपुर स्थित एक परिवारलाई दुख भेट गरेर फर्कने क्रममा पुतलीबजार नगरपालिका १० बरजामा सो दुर्घटना भएको हो। दुर्घटनामा गम्भीर घाईते हुनु भएका गिरीको जिल्ला अस्पतालमा निधन भएको बताईएको छ। उहाको पार्थिव शरिर अहिले अस्पतालमा राखिएको छ। पुतलीबजार नगरपालिका १ स्थित आफनै निवासमा फर्कने क्रममा गएराती उहा सवार साधन वडा नं. १० मा दुर्घटना परेको थियो। बा १५ च १७०१ नम्बरको स्कारपियो गाडी अनियन्त्रित भई दुर्घटना भएको प्रहरी नायब…

Read More

स्याङ्जा ३२ जेठ । गल्याङ नगरको विकास निमार्ण अभियानमा सकरात्मक सोच राखेर अगाडि वढ्न सके मात्रै पनि सफलता मिल्ने कुरा गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले बताउनु भयो । बिहिबार गल्याङ ३ को आयोजनामा आयोजित टोल विकास समितिका पदाधिकारीहरुलाई सेवा प्रवाह सम्बन्धी तालिमको उद्घाटन गर्दै सो कुरा बताउनु भयो । नगर भित्र सञ्चालन भएका योजनाहरु आफ्नो हो भन्ने भावनाको विकास गराउन नेपाल सरकारले १ करोड सम्मको योजना उपभोक्ता समिति मार्फ गर्न सक्ने व्यवस्था मिलाएको सबै मिलेर समुन्त समाज निर्माणमा ध्यान दिनु पर्ने कुरा बताउनु भयो । उहाँले भन्नु भयो कसैको नकरात्मक टिकाटिप्णी गर्ने अनावश्यक भाषण गर्ने र सामाजिक सञ्जालमा…

Read More

स्याङ्जा ३२ जेठ । गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराईले गल्याङ नगरको शिक्षालाई गुणस्तरीय र प्रभावकारी समयानुकुल बनाउने अभियानमा गल्याङ नगरपालिका र आफू निरन्तर लागि परेको कुरा बताउनु भयो । गल्याङ नगरपालिका वडा नं.२ लेभभिता स्थित मगर भवनामा बिहिबार आयोजित उपप्रमुखसँग महिला शिक्षक अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै सो कुरा बताउनु भएको हो । उहाँले भन्नु भयो हामीले आज भन्दा २०÷२५ वर्ष अगाडि प्रभावकारी र गुणस्तरीय शिक्षा प्राप्त गर्न सकेनौ त्यसैले आज समयानुकुल र व्यवहारिक जीवन उपेयागी र प्रविधिमैत्री शिक्षाले मानवीय जीवनलाई सहज बनाउने कुरा बताउनु भयो ।उहाँले भन्नु भयो शिक्षामा राम्रो प्रतिफल दिन सक्यौं भनेमात्रै बसाई सराई रोक्न सकिने…

Read More

स्याङ्जा, ३१ जेठ । पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीलाई पूर्वजनप्रतिनिधिहरुका तर्फबाट ४५ बुँदे टिप्पणी सहित ६ वटा बिषयगत माग सहितका सुझाव दिइएको छ । पूर्ववडाअध्यक्ष र सदस्यको समूहले नगरप्रमुखको कार्यकक्षमा पुगेर ४५ बुँदामा समेटिएका समिक्षात्मक टिप्पणी सहित ६ वटा बिषयगत सुझाव सहितको माग पत्र हस्तान्तरण गरेका हुन् । बिभिन्न ६ वटा बिषयगत सुझावमा पनि ८० भन्दा बढी आयोजना तथा योजना समावेश छन् । चौध वटा वडा रहेको यस नगरका पूर्वअध्यक्ष सहित पूर्वकार्यपालिका सदस्य र वडा सदस्य सहभागी थिए ।पुतलीबजार नगरपालिका वडा नं. ३ का पूर्ववडाअध्यक्ष अमृतप्रसाद श्रेष्ठले ८ पृष्ठका सो पत्र प्रमुख रेग्मीलाई हस्तान्तरण गर्नुभएको थियो्। प्रमुखसंगै उपप्रमुख देवी अर्याल र…

Read More

स्याङ्जा ३२ जेठ । राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त कमला ओलीले जहाँ लोकतन्त्र रहन्छ, त्यहाँ सूचनाको हक कार्यान्वयन हुने बताउनुभयो । राष्ट्रिय सूचना आयोगले स्याङ्जाको पुतलीबजार नगरपालिकामा सूचनाको हक सम्बन्धी गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दे आयुक्त ओलीले सूचना माग्ने र दिनेबीच अनोन्याश्रित सम्बन्ध रहनुपर्ने उहाले बताउनुभयो । ‘सरकार तथा सार्वजनिक निकायका संस्थाहरुबाट भए गरेका कामहरु खुला र पारदर्शी बनाउनका लागि प्रत्येक कार्यालयमा जानकारप्राप्त सूचना अधिकारी राख्नुपर्छ,’ उहाले भन्नुभयो ्, ‘सुशासन कायम राख्न पारदर्शिना र जवाफदेहिता चाहिन्छ।’ हर ब्यक्तिलाई सार्वजनिक बिषयबस्तुमा समान र सहज पहुँच बनाउनुका साथै सम्बन्धित बिषयबस्तुमा जानकार पाउनु संवैधानिक अधिकार रहेको उहाले जोड दिनुभयो । तर, ऐनले तोकेका…

Read More

स्याङ्जा २३ जेठ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले शिक्षाका लागि विश्वब्यापी कार्य सप्ताह मनाएको छ । आँधीखोला गाउपालिकामा आयोजित कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेलले सबैका लागि समान शिक्षा गाउँपालिकाको अभियान रहेको बताउनुभयो । पालिकाका कुनै पनि बालबालिका शिक्षाबाट बंचित हुन नपरोस भन्ने हाम्रो अभियान हो । यदी, हाम्रा पालिकामा बिद्यालयबाट वाहिर कोही बालबालिका भएमा खबर गरेर सहयोग गर्न समेत उहाले सुझाव दिनुभयो । ‘सबैका लागि समान, निशुल्क र जीवनोपयोगी शिक्षा हाम्रो भावी लक्ष्य हो । सोही बमोजिम हाम्रा नीति तथा योजना अघि बढाएका छौं’ उहाले भन्नुभयो । कार्यक्रममा उपाध्यक्ष सीता थापा, जिल्ला शिक्षा समन्वय इकाइ प्रमुख विश्वराज आचार्य,…

Read More

स्याङ्जा २९ जेठ । रोजगारका लागि विदेशमा जानेका लागि चापाकोट नगरपालिकाले श्रमस्वीकृति सेवा सुरु गरेको छ । नगरप्रमुख देवबहादुर खाँण (इश्वर) ले सोही नगरपालिका ८ निबासी भुवनप्रसाद ढकाललाई आइतवार पहिलो श्रमस्वीकृति सेवा उपलब्ध गराएर सेवा सुुरु गरिएको हो । वैदेशिक रोजगारमा जाने ब्यक्तिका लागि सहज एवं पारदर्शी सेवा प्रवाहका लागि स्थानीय पालिकाबाटै सेवा प्रदान गर्ने उद्देश्य अनुरुप नगरपालिकाले श्रम स्वीकृति एवं पुनः श्रमस्वीकृति प्रदान गर्न थालेको नगरप्रमुख खाँणले बताउनुभयो । श्रम स्वीकृतीका लागि राहदानी, एक प्रती पासपोर्ट साइज फोटो, पारिवारिक विवरण, बैंक खाता (चेक प्रतिसहित), व्यक्तिगत इमेल आइडी र सम्पर्क मोबाइल नम्बर, रोजगारदाताले दिएको सम्झौता पत्र, भिजाको प्रतिलिपी सहित स्थानीय…

Read More

स्याङ्जा २९ जेठ । सुन्तलाको जिल्ला स्याङ्जामा अहिले सुन्तला रोपण अभियान सुरु भएको छ। पाखैभरी ठूल्ठूला रुख लडाईएका छन ्। कतै खाल्डा खन्न तयारी छन् त, कतै रोपिएका बिरुवा हरियो रंग भर्दै हुर्कदै छन् । सुन्तलाले राम्रो आम्दानी दिनथालेपछि यहाँका मानिसहरु सुन्तला खेतीमा आर्कषित छन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण सुन्तला सुपरजोन परियोजनाले चक्लाबन्दीमा पनि खेती गर्न सकिनेगरी अभियान संचालन गरेपछि त झनै यहाँका किसानमा उत्साह भरिएको छ । बिगत ३ बर्षअघिदेखि सुरुभएको चक्लावन्दी अभियान यसबर्ष पनि जारी छ । बैशाखको अन्तिम जेठको पहिलो सातामै परेको आकाशे पानीको सदुपयोग गर्दै धेरैले त्यही वेलादेखि नै सुन्तला रोप्न सुरु गरे । अहिले खडेरी भएका…

Read More

स्याङ्जा २८ जेठ । पुतलीबजार नगरपालिकाले कर भुक्तानीका लागि अनलाईन गर्न सकिनेगरी सेवा सुरु गरेको छ । नगरप्रमुख तुलसीराम रेग्मीले शुक्रवारदेखि सो सेवा सुरु गरेको जानकारी गराउनुभयो । उहाले भन्नुभयोे, ‘अनलाईन सेवा प्रयोग गर्न जान्ने जो कोहीले पनि स्थानीय कर अब आफनै घरमा बसेर मुक्तान गर्न सक्नुहुनेछ। पालो पर्खेर कर बुझाउनु पर्ने झन्झट हटेको छ।’ पुतलीबजार र गण्डकी प्रदेश अन्तर्गत, प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम को सह–लगानीमा नवप्रवर्तन साझेदारी कोष कार्यक्रम अन्तर्गत सेवा सुरु गरेको उपप्रमुख देवी अर्यालले बताउनुभयो । उपप्रमुख अर्यालका अनुसार, ‘सेवा प्रवाहमा सूचना प्रविधिका नवीनतम उपाय, उपकरण, विधि र माध्यमहरुको प्रयोग गरी छिटो, पारदर्शी, जवाफदेही र…

Read More