Author: Syangja Sandesh

काठमाण्डौं १५ भाद्र । पुस्तौं पुस्ताका लागि पुस्तकालय भन्ने आदर्श वाक्यका साथ सोह्रौँराष्ट्रिय पुस्तकालय दिवस भव्य रुपमा मनाइएको छ । कमलपोखरी स्थित रसियन भवनमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै मन्त्री अशोककुमार राईले, ञछिट्टैनेपाल राष्ट्रिय पुस्तकालयको सुविधासम्पन्न भवन काठमाडौंको जमलमा बन्नेबताउनुभयो ।झ मन्त्री राईले पछिल्लो समय ज्ञान आर्जन गर्नेभन्दापनि सुचनामात्रै लिने प्रवृत्ति मौलाएको भन्दै पठन संस्कृतिको विकासका लागि पनिपुस्तकालयको आवश्यकता औंल्याउनुभयो । त्यस्तै समारोहमा शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिलाकुमारीले पुस्तकालयहरुमा रुपान्तरणको आवश्यकता रहेको र प्रविधिसँगपुस्तकालयलाई जोड्नुको विकल्प नरहेको बताउनुभयो । सोहीअवसरमा पूर्व मन्त्री गणेश शाहले सुरुका दिनहरुमा जनताको स्तरबाटमात्रै यो दिवस मनाइएकोमा हाल राज्यले समेत…

Read More

स्याङ्जा १५ भाद्र । पुस्तकालय दिवसको अवसर पारेर शुक्रवार कालीगण्डकी गाउपालिकामा बिद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता गरिएको छ । कालीगण्डकी विर्घा स्थित मातृभूमि सामुदायिक पुस्तकालयको आयोजनामा अन्तर माध्यमिक स्तरीय वक्तृत्वकला प्रतियोगिता गरिएको छ । १६औं पुस्तकालय दिवसको अवसरमा पुस्तौं पुस्ताका लागि पुस्तकालय आदर्श वाक्य शिर्षकको रूपमा मनाइएको हो । वक्तृत्वकला प्रतियोगितामा जनता माध्यमिक विद्यालय बिर्घा अर्चलेका छात्रा राधा पाण्डेय प्रथम, देउराली मा।वि का छात्र विष्णु पाण्डेय द्वितीय र जनहित मा।वि।का छात्रा एन्जिला रानाले तृतीय स्थान प्राप्त गरेका छन् । विजेताहरूलाई कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापा र उपाध्यक्ष सावित्रा कोइरालाले पुरस्कार तथा प्रमाण पत्र प्रदान गर्नुभएको थियो । सो अवसरमा गाउँपालिकाका अध्यक्ष…

Read More

स्याङ्जा १५ भदौ । कालीगण्डकी गाउँपालिकाले गतसातादेखि केरा र केराबाट बन्ने परिकारका खाजा खान सुरु गरेको छ । गाउँपालिकाले केरा खेती विस्तारसंगै किसानलाई प्रोत्साहन गर्ने उदेश्यले प्रत्येक साताको एक दिन बुधवार केरा र केराबाट बन्ने परिकारको खाजा खाने नियम बनाइएको गाउँपालिकाका अध्यक्ष खिम थापाले जानकारी दिनुभयो । सो नियम गाउँपालिकाको कार्यालय, वडा कार्यालयहरु, विद्यालयहरु लगायतलाई दिवा खाजाका लागि केरा र यसबाट बनाईने जुनसुकै परिकारको प्रयोगलाई अनिवार्य गर्नेगरी साउन मसान्तका दिन पालिका बैठकले निर्णय गरेको छ। भदौ महिनाको पहिलो बुधवारका दिन गाउँपालिकाको र कालीगण्डकी अस्पतालको चमेना गृहबाट सुरु गर्ने निर्णय भएको थियो। सोही बमोजिम यी दुबै ठाउँमा केराबाट बनेका मःम, र…

Read More

स्याङ्जा, १४ भदौ । बिश्व हिन्दु युवा संघ स्याङ्जाका अध्यक्ष नबराज पौडेलले धार्मिक रुपमा मात्र नभई आयुर्वेद क्षेत्रमा पनि गाईको महत्वपूर्ण स्थान रहेको बताउनुभएको छ । उहाले नेपाल बहु जाती,बहुभाषी ,बहुधार्मिक ,बहुसास्कृतिक देश भएकाले बर्षौदेखि यहाँ धेरै जात जाती धर्म मन्ने मान्छे बस्दै आएको जनाउनुभयो । बिभिन्न जात, धर्म, संस्कृतीमा रमेर एकआर्का प्रति भाईचाराको सम्बन्ध गासिएको उहाको भनाई छ । तर पछिल्लो समय बिदेशीहरुको इसारामा हाम्रा कला, संस्कृति माथि प्रहार भैराखेकोमा उहाको दुखेसो छ । जसका कारण हाम्रो राष्ट्रियता नै खतरामा परेको छ।बिश्व हिन्दु युवा संघ स्याङ्जा जिल्ला अध्यक्ष नबराज पौडेलले भन्न्नुहुन्छ, ‘नेपाल ९४ प्रतिशत ॐ कार परिवार बस्ने साझा…

Read More

स्याङ्जा १३ भदौ । प्रमुख जिल्ला अधिकारी शशिघर घिमिरेले वेपत्ता सम्बन्धी घटनाका सम्बन्धमा राज्य र सरकारले महत्व दिएर छानवीन आयोग बनाएर काम गरिरहेको बताउनु भएको छ । बेपत्ता परिवारका पिडा र मार्का धेरै रहेको जनाउदै उहाले सरकारका निर्देशन बमोजिम आफुले कार्यहरु गर्दै आएको र प्रजिअले चाहेर मात्र पुरा हुन नसक्ने उहाको भनाई छ । नेपाल रेडक्रस सोसाइटी स्याङ्जा शाखाद्धारा अन्तरराष्ट्रिय वेपत्ता दिवसको अवसर पारेर बुधवार स्याङ्जामा आयोजित कार्यक्रममा बोल्दै प्रजिअ घिमिरेले सम्बन्धित निकायसम्म बेपत्ता परिवारका आवाज सम्प्रेषण गर्नका लागि आफु तयार रहेको बताउनुभयो । सशस्त्र द्धन्द्धका समयमा राज्य र तत्कालिन बिद्रोही पक्षबाट घटेका घटना क्रमश मिलाउनका छानवीन आयोग गठन भएको…

Read More

स्याङ्जा, १३ भदौ । अरिंगाल चिलेर बिरुवा गाउँपालिकाका २८ बर्षिय चेलीस श्रैष्ठको मृत्यु भएको छ । अरिंगाल पोल्ने क्रममा अरिंगालको ठूलो समूहले चिलेका कारण उपचारका क्रममा उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो । बिरूवा गाउँपालिका — १ किचनासका श्रेष्ठ सहित ६ जना मिलेर मंगलबार साँझ घर नजिकैको जंगलमा अरिंगाल पोल्न गएका थिए। करिब ६० देखि ७० वटा अरिंगालले चिलेपछि घाईते श्रेष्ठको उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा पठाएकोमा गए राती नैे उही उनको मृत्यु भएको प्रहरी भनाई छ । अरिंगाल पोल्नका लागि गएका अन्य ५ जना भने सकुशल रहेकोे बताईएको छ। गाउँघरमा अरिंगालको पोलो पोल्ने र…

Read More

स्याङ्जा ७ भदौ । स्थानीय तहमा अपाङ्गता समावेशी विकास सम्बन्धी सरोकारवाला पक्षसँगको समन्वय बैठक तथा अन्तरक्रिया कार्यक्रम बुधबार वालिङमा गरिएको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, स्याङ्जा अपाङ्ग सञ्जालको आयोजना, वालिङ नगरपालिकाको समन्वय र स्थानीय सरकार सवलीकरण कार्यक्रमको साझेदारीमा वालिङ नगरपालिकाभित्रका माध्यमिक तहका प्रधानाध्यापक तथा विभिन्न स्वास्थ्य संस्थाका प्रमुखहरुसँग अन्तरक्रिया गरिएको हो । अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै वालिङ नगरपालिकाका कार्यवहाक नगर प्रमुख एवं नगर प्रवक्ता पदमराज गुरुङले भिन्न क्षमता भएका ब्यक्तिहरुलाई समाजले गर्ने ब्यवहार साथै दृष्टिकोणमा पनि परिवर्तन हुनुपर्नेमा जोड दिनुभयो ।पुस्तौंदेखि विभिन्न कुसंस्कार, कुसंस्कृति कहिंकतै अझै पनि जीवितै रहेकाले यस्ता कुसंस्कारहरुलाई तोड्न सबैले आ–आफ्नो ठाउँबाट पहल गर्न पनि उहाँले आग्रह…

Read More

स्याङ्जा ६ भदौ । अर्जुनचौपारी गाउँपालिकाले कक्षा १ देखि ५ सम्मका लागि पाठ्यपुस्तक निर्माण गरेको छ ।आफना पालिकाको राजनीतिक, सांस्कृतिक, धार्मिक, भौगोलिक, प्राकृतिक सम्पदा लगायतका बारेमा जानकारी गराउने उदेश्यले पालिकाले पाठयपुस्तक तयार बनाएको पालिकाका अध्यक्ष प्रकाश तिवारीले जानकारी दिनुभयो । पुस्तकमा यहाँका जातजाती, वनजंगल, खोलानाला, सिमाना, डहरेदेउराली, पञ्चकन्या देवालय, एकानन्द गुफा, दरौं खोला, छिमेकी पालिकाका बारेमा उल्लेख छ । पालिकाले कक्षा ४ को पुस्तकमा क्रिक्रेट खेलाडी सन्दिप लामिछानेको परिचयात्मक जीवनी समेत राखेको छ। लामिछाने अर्जुनचौपारी — ५ आरुचौरमा जन्मनु भएको हो । यसैगरी, कक्षा ५ मा राजनीतिकर्मी उज्वल थापा बारे लेखिएको छ। उहाहरु दुबैजना अर्जुनचौपारीमै जन्मनु भएको हो । विवेकशील…

Read More

स्याङ्जा ६ भदौ । अनौपचारिक क्षेत्रमा रही सामाजिक सुरक्षा कोषमा मुलुककै नमूना बन्न सफल भएको छ स्याङ्जाको फेदिखोला गाउँपालिका । सिद्धार्थ राजमार्गमै जोडिएको पोखरा महानगरपालिकासंग सिमाना जोडिएको फेदिखोला अन्यन्तै सुन्दर रमणीय क्षेत्र पनि हो। सुगम र सम्पन्न गाउँपालिकाका रुपमा चिन्न सकिने फेदिखोला यहाँका अन्य पालिका भन्दा भुगोल र जनसंख्यामा पनि कमी छ ।राम्रो पालिका हाम्रो पालिका बनाउने अभियानमा जुटेका गाउँपालिकाले मुलुकमै नमूना कामको सुरुवात गरेको छ। औपचारिक श्रमिकमा मात्र ध्यान दिदै आएको अवस्थामा अनौपचारिक क्षेत्रलाई पनि सहभागी गराई सामाजिक सेवामा क्रियाशिल बनाउन सोचको अभियानसंगै अघि बढेका पालिकाका अध्यक्ष घनश्याम सुवेदी सबैका लागि नमूना बन्न सफल हुनुभयो । त्यसो त, अनौपचारिक…

Read More

भाद्र ४,वालिङ । वालिङ नगरपालिकामा सञ्चालनमा रहेका सवारीसाधनहरुको पार्किङ तथा भाडादर कायम गर्ने सम्बन्धमा बैठक सम्पन्न भएको छ । नगरप्रमुख कृष्ण खाँणको अध्यक्षता,ट्राफिक प्रहरी,जीप तथा अटो व्यवसायी र उद्योग वाणिज्य संघको उपस्थितिमा बसेको बैठकले वालिङमा सञ्चालित सवारीसाधनहरुको व्यवस्थापनको लागि विभिन्न निर्णयहरु गरेको छ । सोमबार बसेको बैठकले वालिङ नगरपालिकाभित्र सञ्चालनमा रहेका सवारीसाधनहरु बजार क्षेत्रमा एकतर्फी आलोपालो पार्किङ गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले वालिङमा सञ्चालित अटो रिक्साको भाडा पनि निर्धारण गरेको छ । अटो रिक्साको भाडा कच्ची सडकमा तीन कि.मि.सम्म प्रतिव्यक्ति रु.१५ कायम हुने निर्णय गरेको छ । पक्की सडकमा तीन कि.मि.सम्म प्रति कि.मि.प्रतिव्यक्ति रु १० कायम गरेको छ…

Read More

स्याङ्जा ४ भदौ । विद्यालय स्तरमा शैक्षिक सुधारको लागि वालिङमा अन्तक्र्रिया कार्यक्रम गरिएको छ । वालिङ नगरपालिकाको आयोजना तथा खबर एजुकेशन डट कम को समन्वयमा वालिङ नगरपालिकाका कार्यपालिका सदस्यहरु र शिक्षा समितिका सदस्यहरुको बीचमा अन्तक्र्रिया गरिएको हो । अन्तरक्रिया मा वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँणले शैक्षिक सुधारको लागि नगरपालिकाले हरकदम चाल्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले शिक्षकहरुलाई राजनैतिक संलग्नताको आरोप लाग्ने गरेकोमा त्यसबाट बचेर शिक्षण सिकाई गनर्थ निर्देशन दिनुभयो । वालिङमा रहेका सामुदायिक विद्यालयहरुको शैक्षिक अवस्था,समस्याहरु तथा सुधारको विषयमा छलफल गरिएको थियो । कार्यक्रममा वालिङ नगरपालिकाका वडा अध्यक्षहरुले आ–आफ्ना वडामा रहेको सामुदायिक विद्यालयहरुको शैक्षिक अवस्थाको बारेमा जानकारी गराएका थिए ।…

Read More

स्याङ्जा ३ भदौ । वालिङ नगरपालिकामा मोटरसाइकलले ठक्कर दिँदा दिदिबहिनी घाईते भएका छन् । प्रहरी नायव उपरीक्षक रविन्द्र खनालका अनुसार वालिङ नगरपालिका ९ सरकउदी स्थित भित्री सडकमा लु ४७ प ४०९८ नम्बरको मोटरसाइकलले आइतबार दिउँसो ठक्कर दिँदा दिदिबहिनी घाइते भएका हुन् । घाइते हुनेमा भिरकोट नगरपालिका ५ बस्ने सरस्वती कुवरको छोरीहरु नौ बर्षीय सिया कुवर र चार महिनाकी रिया कुवर रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बताएको छ । सरस्वती कुवरको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको छ भने उनको बहिनीलाई गण्डकी मेडिकल कलेज पोखरामा रिफर गरिएको छ । प्रहरीले मोटरसाइकल र मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई घटनाको सम्बन्धमा अनुसन्धान गरिरहेको बताएको…

Read More

स्याङ्जा ३ भदौ । नेपाली कांग्रेस क्षेत्र नं. १ स्याङ्जाले क्षेत्रीय सम्मेलन, सम्मान सहित आन्तरिक बिशेष अभियान कार्यक्रम सम्पन्न गरेको छ । पुतलीबजार नगरपालिका १ स्थित कांग्रेस पार्टी कार्यालयमा आयोजित सम्मेलन तथा अभियानको उदघाटन गर्दै कांग्रेसका गण्डकी प्रदेश उपसभापति एवं सांसद कल्पना तिवारीले नेपाली कांग्रेस एकजुट हुनुपर्ने बताउनुभएको छ । जब कांग्रेसमा गुट र उपगुट देखिन्छ तब कांग्रेस कमजोर हुने जनाउदै उहाँले सबैजना एकजुट भएमा कुनै तागतले पनि हराउन नसक्ने बताउनुभयो । उहाले सिद्धार्थ राजमार्ग, कालीगण्डकी हाइड्याम्प लगायतका ठूल्ठूला परियोजना संचालन गर्नु आवश्यकता रहेको औल्याउनुभयो। पार्टीले दिएका सबै खालका जिम्मेवारी सबैले आ आफैले बहन गर्दे संगठन सुदृढीकरणमा जुट्नु पर्ने उहाको…

Read More

स्याङ्जा १ भदौ । पुतलीबजार नगरपालिकाले प्राबिधिक शिक्षामा जोड दिने उदेश्यले ५० प्रतिशत छात्रबृत्तिमा २८ जनालाई अध्ययनको अवसर दिने भएको हो । कक्षा ११ लाई लक्षित गर्दै नगरपालिकाका १४ वटा वडाबाट दुई÷दुई जना छनौट गरिने नगरप्रमुख तुलसीराम रेग्मीले जानकारी दिनुभयो । गरिब तथा जेहेन्दार बिद्यार्थी पहिलो प्राथमिकतामा पर्ने उहाको भनाई छ । उहाका अनुसार, ‘प्राबिधिक तथा सिभिल इन्जिनियरिङ् अध्ययन गर्न चाहने तर, आर्थिक अवस्थाका कारण पढ्न नपाउने बालबालिकालाई लक्षित गर्दै अध्ययनबाट बंचित हुन नपरोस् भन्ने पालिकाको चाहना हो ।’ यसरी आउने बिद्यार्थी पहिचानका लागि वडाबाट शिफारिस भै आउनु पर्ने उपप्रमुख देवी अर्यालले जानकारी दिनुभयो । नगरपालिकाको शैक्षिक गुणस्तर बृद्धिसंगै बिद्यार्थीलाई…

Read More

स्याङ्जा १ भदौ । पुतलीबजार नगरपालिका ३ स्थित जिल्ला अस्पताल स्याङ्जाले ११ महिनापछि अस्पताल प्रमुख (मेडिकल सुपरिटेन्डेनट) पाएको छ । पर्वत जिल्ला अस्पतालबाट सरुवा भई आएका डा.रूक्विना अधिकारीले शुक्रवार अस्पतालमा हाजिर भएर कामकाज सुरु गरेको अस्पताल संचालक समितिका अध्यक्ष इन्द्रबहादुर गोदारले जानकारी दिनुभयो । गण्डकी प्रदेश सरकार अन्र्तगतको सो अस्पताल गएको कात्तिकदेखि प्रमुख बिहीन थियो। त्यसपछि सोही अस्पतालमा कार्यरत वरिष्ठ नर्स कृष्णकुमारी कार्कीले निमित्त भई संचालन गर्दै आउनु भएको थियो । डा. अधिकारीसंग यसअघि म्याग्दी र पर्वत जिल्ला अस्पतालका काम गरेको अनुभव छ । अधिकारीले म्याग्दीमा कार्यक्रम अधिकृत र पर्वत जिल्ला अस्पतालमा झण्डै डेढ बर्ष प्रमुख भै काम गरेको बताउनुभयो…

Read More