Author: Syangja Sandesh

स्याङ्जा ११ माघ । राष्ट्रिय सभा निर्वाचनमा गण्डकी प्रदेशबाट गठबन्धनका तीनजना उम्मेदवार विजयी हुनु भएको छ । कांग्रेसका किरणबाबु श्रेष्ठ (गोरखा) अन्य क्लस्टरबाट, अपांगता÷अल्पसंख्यकतर्फ पदमबहादुर परियार (तनहु) र महिलातर्फ माओवादी केन्द्रकी मनरुपा शर्मा (पर्वत) विजयी हुनु भएको हो । श्रेष्ठले ३ हजार ८ सय ८ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी एमालेका चक्रबहादुर पराजुलीले २ हजार ४ सय ७७ मत पाउनुभयो । अपांगता÷अल्पसंख्यकतर्फ कांग्रेसका परियारले ३ हजार ७ सय ७९ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी एमालेका हेमन्द्र शेरचनले २ हजार ४ सय ५८ मत ल्याउनुभएको छ । महिलातर्फ माओवादी केन्द्रीकी शर्माले ३ हजार ६ सय ६० मत ल्याएर विजयी हुनुभयो भने उहाकी निकटतम…

Read More

स्याङ्जा ११ माघ । आजदेखि एक महिने श्रीस्वथानी व्रत सुरु भएको छ । श्रीस्वस्थानी ब्रतसंगै माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा देशका विभिन्न शक्तिपीठको पूजा आराधना पनि गरिन्छ । शक्तिपीठहरुमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा पूजा आराधना गर्ने गरिन्छ । आजदेखि वैदिक सनातन धर्मावलम्बीले घरघरमा विधिपूर्वक माघ स्नान, स्वस्थानी व्रत एवं कथा वाचन शुरु गर्दैछन् । पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर व्रतको शुरुवात हुन्छ । बिहान माघ स्नान गरी मध्याह्नकालमा महादेवको पूजा गरिन्छ…

Read More

स्याङ्जा ११ माघ । भीरकोट नगरपालिका वडा. ९ स्थित शिर्कोट माध्यमिक बिद्यालयमा अध्ययरत १ सय ५४ जना बिद्यार्थीलाई न्यानो कपडा प्रदान गरिएको छ । भीरकोट ९ वडा कार्यालयले शिशु देखि ५ सम्मका विधार्थिहरुलाई न्याानो कपडा वितरण गरेको हो । कार्यक्रममा ननर प्रमुख गोबिन्दकुमार कर्मचार्यले सामुदायिक बिधालयमा शैक्षिक गुणस्तर वृद्धि गर्न यस्ता कार्यक्रमले टेवा पुग्ने बताउनुभयो । बालमैत्री भिरकोटमा हरेक कार्यक्रममा बालसहभागित गराई बालबालिकाको समस्या बुझ्ने र समाधान गर्ने गरिएको वडा अध्यक्ष भिम बहादुर गुरुङ, बालमैत्रि सहजकर्ता बिष्णु माया काफ्ले , कार्यपालिका सदस्य खगीसरा विकले जानकारी दिनुभयो । वडा अध्यक्ष भिमबहादुर गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा सिर्काेट माबिमा ५५ जनालाई, पिपल…

Read More

स्याङ्जा १० माघ । नेपाली काँग्रेस स्याङ्जाको प्रथम जिल्ला सम्मेलन आज (बुधवार) पुतलीबजार नगरपालिका १ स्थि सिटीहलमा सम्पन्न भएको छ । सम्मेलनको उदघाटन गर्दै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कुनैपनि पार्टीको बहुमत नपुग्ने भएकाले गठबन्धन गर्नुपर्ने बाध्यता रहेको बताउनुभएको छ । उहाँले हालको संविधान अनुसार कुनैपनि पार्टीको बहुमत नआउने भएकाले गठबन्धन गर्नुपर्ने बाध्यता रहेको बताउनुभएको हो । संविधानमा समानुपातिक समावेशी प्रणालीको ब्यवस्था गरिएकाले पनि एउटा मात्रै पार्टीले बहुमत ल्याउन सक्ने अवस्था नदेखिएको उहाँले बताउनुभयो । बहुमत पु¥याउनकालागि कुनै न कुनै पार्टीसँग गठबन्धन गर्नुपर्ने बाध्यता रहेको उहाँको भनाई थियो । नेपाली काँग्रेसले अहिले नेकपा माओवादी केन्द ्रलगायत अन्य पार्टीहरुसँग गठबन्धन गरेको…

Read More

स्याङ्जा ८ माघ । भारत स्थित राम जन्मभूमि अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठा गरिएको खुशीयालीमा स्याङ्जा जिल्लाको वालिङ् नगरपालिकामा दिप प्रज्ज्वलन सहित भजन कृतन गरिएको छ । बिश्व हिन्दु महासंघ स्याङ्जा, बिश्व हिन्दु महासंघ वालिङ र बिश्व हिन्दु युवा संघ स्याङ्जाको संयुक्त आयोजनामा वालिङ् मोडमा दिप प्रज्वलन सहित भजनकृतन गरिएको हो । महासंघका केन्द्रिय सदस्य पण्डित नेत्रप्रसाद पराजुलीले भगवान रामको बारेमा जानकारी गराउदै संसारभरिका हिन्दुहरुको उत्सबको दिन भएको बताउनुभयो । आजभन्दा ५ सय बर्ष अघिदेखिको सपना आज पूरा भएको जनाउदै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई धन्यबाद ब्यक्त गर्नुभएको थियो । उहाँले राम लक्ष्मण जस्तो दाजुभाई अहिले आबस्यकता…

Read More

स्याङ्जा ५ पुस । स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघको ३८ औं साधारणसभा तथा जिल्ला अधिवेशनमा पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देललाई सम्मान गरिएको छ । पत्रकार सहित बिबिध सामाजिक क्षेत्रमा योगदान पुरयाएको भन्दै ११ जनालाई सम्मान, कदर र प्रशंसापत्रले सम्मान गरिएको छ । डेढ दशकदेखि स्याङ्जामा बसेर पत्रकारिता क्षेत्रमा क्रियाशिल रहेको जनाउदै उहाँको योगदानको कदर गर्दै पत्रकार सिग्देललाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको हो । उहाँ वालिङ्बाट प्रकाशित पब्लिक आवाज, सगरमाथा टेलिभिजन, राजधानी दैनिक लगायतमा आवद्ध हुनुहुन्छ । उहासंगै सम्मान पाउनेमा अग्रज ब्यवसायीहरुमा टोकनारायण ढकाल, समसुद्धिन मिया, देवनारायण श्रेष्ठ, पूर्व अध्यक्ष एवं अग्रज ब्यवसायी महेश श्रेष्ठ र महिला…

Read More

स्याङ्जा ५ पुस । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ट उपाध्यक्ष अञ्जन श्रेष्ठले मुलुकको आर्थिक अवस्था हल्का चलायमान भएको बताउनु भएको छ । स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघको ३८ औं साधारणसभा तथा जिल्ला अधिवेशनको पुतलीबजारमा शनिवार उदघाटन गर्दै उपाध्यक्ष श्रेष्ठले सो बताउनु भएको हो । ‘सरकार सक्रियताका साथ ऐन, नियम परिवर्तन गरेर अघि बढेकाले हामी ब्यवसायी आशावादी छौं।’ उहाले भन्नुभयोे, ब्यावसायीका निम्ति नयाँ सोच लिएर सरकार अघि बढेको छ ।’ ब्यवसायमा लगानी भएको ब्याज घटाउने, ऋणमा सहुलियत दिने जस्ता कामलाई सरकारले २ बर्षका निम्ति सहज बनाउने हो भने ब्यावसाय चल्न सक्ने महासंघको धारणा रहेको उहाले भन्नुभयो । सरकारले गर्न लागेको लगानी…

Read More

स्याङ्जा ५ पुस । कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले आसन्न राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजयी गराउनेगरी मत दिन सुझाव दिनुभएको छ । गण्डकी प्रदेश स्तरीय सत्तागठबन्धनका साझा उम्मेदवारहरु मत माग्नका लागि स्याङ्जामा आएपछि आयोजित परिचय एवं मतदाता भेटघाट कार्यक्रममा बोल्दै मन्त्री गुरुङ्ले बर्तमान सत्ता गठबन्धनलाई अझै कसिलो बनाउनका लागि गठबन्धनका उम्मेदवार बिजयी गराउनुपर्ने आजको आवश्यकता रहेको औल्यााउनुभयो । नेपाली कांग्रेसका केन्द्रिय उपसभापति समेत रहेका गुरुङ्ले भन्नुभयो, ‘सत्ता गठबन्धन चानचुने सम्बन्धले अघि बढेको होइन, पाँच बर्ष टिकाउनेगरी बनेको गठबन्धनलाई देखेर केहीलाई इश्र्या, जलन भएको होला। यसैले, यस साझा उम्मेदवारलाई मत दिई गठबन्धन झनै बलियो बनाउन जरुरी छ।…

Read More

स्याङ्जा ४ माघ । मानव अधिकारको लागी महिला एकल समुहले एकल महिला सुरक्षा कोष कार्यान्वयका लागी ध्यानार्कषण गराएको छ । एकल महिला समुहकी सचिव राधिका पौडेल, कोषाध्यक्ष धनकुमारी थापा र सदस्य जमूना भुजेल लगायतले ध्यानार्कषण पत्र पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीलाइ बुझाउनुभएको हो । २०५२ सालमा स्थापना भएको एकल महिला समूहले नेपालमा एकल महिलाहरुको हक अधिकार न्याय र सहिभागिता, लैंगिक समाना, मानव अधिकार र शान्ति तथा मानविय सहयोगमा क्षेत्रमा निरन्तर कार्य गर्दै आईरहेको जनाएको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले २०७० सालमा एकल महिलाको शसक्तिकरण क्षमता र मर्यादा अभिवृद्धि गरि सामाजिक तथा आर्थिक दृष्टिले कमजोर तथा विपन्न वर्गका एकल…

Read More

स्याङ्जा ४ माघ । नेपाली कांग्रेस स्याङ्जाकोे जिल्ला सम्मेलन यही माघ १० गते बुधवार स्याङ्जा सदरमुकाम अर्थात पुतलीबजार नगरपालिका १ स्थित सिटीहलमा हुने भएको छ । सम्मेलनलाई सम्बोधन गर्न सभापति शेरबहादुर देउवा सहित उपसभापति एवम् नेपाल सरकारका उपप्रधानमन्त्री पुर्ण बहादुर खड्का, उपसभापति एवम् नेपाल सरकारका कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ, महामन्त्री एवं पूर्व स्वास्थ्यमन्त्री गगन कुमार थापा, महामन्त्री प्रतिनिधिसभा सदस्य बिश्वप्रकाश शर्मा, सह महामन्त्री प्रतिनिधीसभा सदस्य जीवन परियार, पुर्व उपप्रधानमन्त्री एवं पूर्व उपसभापति गोपालमान श्रेष्ठ, केन्द्रिय सदस्य डा.शेखर कोइराला लगायतको उपस्थिति रहने नेपाली कांग्रेस स्याङ्जाका सचिव दामोदर लम्सालले जानकारी दिनुभयो । सम्मलेनलाई भव्य रुपमा सम्पन्न गर्नका लागि…

Read More

स्याङ्जा २९ पुस । प्रजातान्त्रिक विचार समाज गण्डकी प्रदेशको दोस्रो अधिवेसन तथा विचार गोष्ठी स्याङ्जाको वालिङ्मा सम्पन्न भएको छ । लोकतन्त्रको सवलीकरण र सुदृढिकरणमा नागरिकको भुमिका विषयक विचार गोष्ठी संगै अधिवेशन सम्पन्न भएको हो । अधिवेशनको उदघाटन गर्दे नेपाली कांगे्रसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले लोकतान्त्रिक पार्टी नेपाली कांगे्रसले आफ्नो सिद्धान्त अनुसार अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो । पार्टीले नेतामुखी भन्दा कार्यकर्तामुखी काम गर्नुपर्ने भन्दै नेपाली कांगे्रस दुखी गरिबको पार्टी बन्नुपर्ने बताउनुभयो । लोकतन्त्रको बिकल्प प्रजातन्त्र नहुने जनाउदै निजी धर्म, संस्कार र संस्कृतिमाथि कसैले पनि हस्तक्षेप गर्न नहुनेमा जोड दिनुभयो । कार्यक्रममा लोकतान्त्रिक समाजका केन्द्रिय अध्यक्ष कुलचन्द्र वाग्ले, समाजका निर्वतमान…

Read More

स्याङ्जा २९ पुस । वालिङको नगरसभा उपप्रमुख सहित १५ जना सदस्यले बहिस्कार गरेका छन ्। नगरपालिकाको हलमा सभा सञ्चालनकै अवस्थामा उपप्रमुख सहितका सदस्यहरुले प्रेस विज्ञप्ति जारी गर्दै नगरसभा बहिस्कार गरेका हुन ्। वडा अध्यक्षलाई विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष बनाउने निर्णय गरिने भएसंगै उपप्रमुख सहितको टोलीले बहिस्कार गरेको हो। विद्यालय ब्यवस्थापनमा अभिभावक तथा समुदायको सहभागितामाथि हस्तक्षेप भएको, विद्यालयको मर्ममाथि नै प्रहार भएको, अभिभावहरुको अधिकारको अपनत्वमाथि कुठाराघात भएको विज्ञप्ति मार्फत जनाईएको छ । स्थानीय नगर शिक्षा ऐन २०७४ को दोस्रो संशोधनको विषयमा नेपालको संविधान र संघीय शिक्षा ऐन २०२८ विपरित वडा अध्यक्ष नै स्वतः विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष हुने गरी ल्याईएको प्रस्तावमाथि…

Read More

स्याङ्जा २७ पुस । पृथ्वी जयन्ती एबम राष्ट्रिय एकता दिबसको अबसर पारेर बिश्व हिन्दु युवा संघ स्याङ्जाले नेपाल एकीकरणमा पृथ्वीनारायण शाहको भुमिका बिषयक वक्तृत्वकला प्रतियोगिता गरेको छ ।भीरकोट नगरपालिका ४ स्थित छाङ्छाङदी छायाक्षेत्र मन्दिरमा माध्यमिक बिद्यालय स्तरीय प्रतियोगिता गरिएको हो । प्रतियोगितामा दहथुम माविका छात्रा सम्झना अधिकारी प्रथम, घण्टे माविका सुस्मिता शर्मा द्धितिय, महेन्द्र ज्योती माबिका बबिता सार्की र राजेन्द्र भबानी माबीका कृतिका पङेनी तृतीय भएका छन् । प्रतियोगितामा वालिङ , भिरकोट नगरपालिका र अर्जुनचौपारी गाउँपालिकाकागरी एक दर्जन बिद्यालय सहभागी रहेको निर्णायक समितिका मिलन समीरले जानकारी दिनुभयो । प्रथम, द्धितिय, तृतीय हुनेलाई पुरस्कार प्रदान गर्दे भीरकोट नगर प्रवक्ता दिपेन्द्र केसीले…

Read More

स्याङ्जा २७ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति स्याङ्जाले आज राष्ट्रिय एकता दिवस तथा बडामहाराजधिराज पृथ्वीनारायण शाहको ३०२ औं जन्म जयन्ती मनाएको छ । दिवसमा बोल्दै गण्डकी प्रदेशका पूर्वमन्त्री एवं राप्रपा गण्डकी प्रदेश अध्यक्ष पञ्चराम गुरुङले पृथ्वीनारायण शाहा राजा मात्र नभई एक दुरदर्शी र सिंगो नेपाल निर्माणकर्ता भएको बताउनुभयो । उहाँका त्यतीवेलाका दिब्यउपदेश आजसम्म पनि उत्तीकै महत्वपूर्ण रहेको जनाउदै पृथ्वीनारायण शाहको योगदानको उहाँले चर्चा गर्नुभयो । राजपरिवारको सुखसयल भन्दा माथि उठेर मुलुकको स्वधानिता र एकता राख्न सफल भएको उहाका भनाई छन् । अरुलाई गाली र दोष दिएर आफु उम्कने प्रवृत्तीको अन्त्य गर्दै विदेशी हस्तक्षेप बन्द गर्न सबै राजनीतिक…

Read More

स्याङ्जा २७ पुस । मानसिक असन्तुलित युवती सोममाया रानालाई पोखरा स्थित परोपकारी संस्था कोपिला नेपालले आश्रय सहित उपचारको जिम्मा लिएको छ । आर्थिक अभावका कारण उपचार नपाएकी सोममायालाई विरुवा गाउँपालिका नेपाली कांग्रेस सभापति डोलराज पोखरेलले आफैं संरक्षक बसी गैरसरकारी संस्था कोपिला नेपाललाई जिम्मा लगाएको बताउनुभयो । समाजसेवी पोखरेलले भन्नुभयो, ‘बहिनीलाई तत्काल मनोपरामर्शको आवश्यकता छ े मनोपरामर्श सहित केही उपचार गरेमा सञ्चो हुनेमा म विश्वस्त छु । यसका लागि मैले आवश्यक सहयोग एवं अभिभावक भई जिम्मेवारी बहन गर्नेछु।’ सोममाया सञ्चो लागेपछि उहनलाई केही ब्यवसायिक तालिम सिकाएर आत्मनिर्भर बनाउने सम्मका योजना यूवा नेता एवं समाजसेवी पोखरेललेसुनाउनुभयो । महिला तथा बालबालिकाको हक, हित…

Read More