नयाँ भेरियन्टसहितको कोरोना बढेसँगै स्याङजामा दोस्रो पटकको निषेधाज्ञा जारी छ। सुरक्षा मापदण्ड अवलम्बन गर्नुका साथै सामाजिक दूरी, मास्क र सेनीटाइजरको प्रयोग अनिवार्य गर्न प्रशासनको कडा निर्देशन छ। कोरोना संक्रमणले जताततै त्रसित बनाएका बेला यहाँका कैदीबन्दी भने उही पुरानै अवस्थामा छन्। कैदीबन्दीसँग न मास्क छ, न सेनीटाइजर।कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि मास्क, सेनीटाइटर र सामाजिक दुरी अनिवार्य ठानिएका बेला स्याङजा कारागारमा यसको उपलब्धता छैनन्। शाखाको बजेटले व्यवस्थापन गर्न सकेको छैन। राज्यको नजर केदीबन्दीमा पर्न सकेको छैन। सामाजिक दुरी त परै जाओस् हात सफा गर्ने सेनिटाइजर र सामान्य मास्क समेत कैदीबन्दीले प्रयोग गर्न पाएका छैनन्। सहयोगी दाताले उपलब्ध गराएका मास्क र सेनीटाइजरले…
Sunday, September 21
Trending
- ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र
- जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा
- संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता
- आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै
- “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना
- आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै
- संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक
- अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा