Author: Syangja Sandesh

स्याङजामा अक्सिजन प्लान्ट बनाईने भएको छ। संक्रमितसंगै मृत्युदर पनि बढ्दै गएपछि भीरकोट नगरपालिका हेलु स्थित कालिका अस्पतालमा प्लान्ट निर्माण हुनेभएको हो।अक्सिजन पलान्ट निर्माणको गठित ३ सदस्यीय समितिले प्लान्ट राखिने स्थल, अनुमानित खर्च २ करोड लगायतका बिषयमा अध्ययन सकेपछि मंगलबार बसेको भर्चुअल बैठकले अव प्लान्ट निर्माणका तयारीमा तत्काल जुट्ने सहितका निर्णय भएको हो ।प्लान्ट निर्माणका लागि प्रत्येक गाउँपालिकाले १०÷१० लाख र प्रत्येक नगरपालिकाले १५÷१५ लाख खर्च ब्यहोर्नु पर्ने भएको छ। तर, सम्बन्धित भीरकोट नगरपालिकाले भने अन्य पालिकाको भन्दा दोब्बर रकम ३० लाख उपलब्ध गराउनेगरी सहमति जुटेको समितिका सदस्य घनश्याम सुवेदीले जानकारी दि ।‘आकस्मिक खर्च गर्नुपर्ने वाध्यात्मक अवस्था आएकाले संघीय समानीकरण अनुदान…

Read More

आर्थिक वर्षका २०७८÷७९ का लागि स्याङ्जालाई ४ अर्व ३४ करोड ७६ लाख बजेट परेको छ।सरकारद्धारा शनिवार सार्वजनिक बजेट अनुरुप यहाँका ११ वटै पालिकामागरी ४ अर्व ३४ करोड ७६ लाख रुपैयाँ विनियोजन भएको हो।जिल्लाका ५ नगरपालिकालाई २ अर्ब ५१ करोड २१ लाख र ६ वटा गाउँपालिकाका लागि १ अर्ब ८३ करोड ५५ लाख विनियोजन भएको छ।नगरपालिकामा सबैभन्दा बढी पुतलीबजारलार्ई ५८ करोड ६४ लाख छ भने सबैभन्दा कम भीरकोट ३८ करोड ५१ लाख छ। यसैगरी, वालिङ नगरपालिकालाई ५७ करोड ६७ लाख, गल्याङलाई ५३ करोड ७९ लाख, चापाकोटलाई ४२ करोड ६० लाख र विनियोजन गरिएको हो।गाउँपालिकामा सबैभन्दा धेरै कालीगण्डकीलाई ३५ करोड ६५ लाख…

Read More

भौगोलिक परिचयनेपालको शासनव्यवस्था सुदृढीकरणका लागि संविधान सभाबाट नेपालको संविधान जारी भयो । यसै संविधान बमोजिम नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य कायम हुन पुग्यो । नेपालको संविधान बमोजिम नेपाललाई ७ प्रदेशमा विभाजन गरियो । यी मध्ये साविकका धौलागिरी अञ्‍चलका ४ जिल्ला, गण्डकी अञ्‍चलका ६ जिल्ला र लुम्बिनी अञ्‍चलको नवलपरासी जिल्लाको बर्दघाट सुस्ता पूर्वको भू(भाग समेटी कुल ११ जिल्लाको गण्डकी प्रदेश कायम भयो । भौगोलिक रुपमा यस प्रदेशले हिमाल, पहाड र तराई गरी तिनै धरातलीय स्वरुपलाई समेटेको छ । त्यस्तै हावापानीको दृष्‍टिकोणले हेर्दा पनि यस प्रदेशमा नेपालमा पाइने सबै प्रकारको ९उष्ण मनसुनी देखि टुन्ड्रा० हावापानी विद्यमान रहेको छ । अवस्थितिभौगोलिक अवस्थितिलाई हेर्दा…

Read More

नेपालको संविधानको धारा १७५ अनुसार प्रदेश नं। तीनको प्रदेश सभा गठन भएको हो । यस प्रदेश सभामा सम्वन्धित प्रदेशवाट प्रतिनिधि सभामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम निर्वाचित हुने सदस्य संख्याको दोब्बर संख्यामा हुन आउने सदस्य ६६ जना र सो ६६ जनालाई ६० प्रतिशत मानी वाँकी चालीस प्रतिशतमा समानुपातिक निर्वाचन प्रणालीवाट निर्वाचित हुने ४४ जना गरी कूल ११० जना सदस्यहरु हुने व्यवस्था छ । नेपाल सरकारले प्रदेश नं। ३ को अस्थायी राजधानी हेटौंडा तोकेकोले सभाको सचिवालय हाल हेटौंडामा अवस्थित छ । २०७४ साल मंसिर १० र २१ गते भएको प्रदेश सभाको निर्वाचनवाट निर्वाचित प्रदेश सभाका सदस्यहरुको सपथग्रहण २०७४ माघ…

Read More

नेपालको संविधान, २०७२ ले परिकल्पना गरे बमोजिम नेपालले पूर्ण संघीयताको ढाँचा अवलम्बन गरि संविधानको धारा ५६ बमोजिम ३ तहका सरकार गठन हुने व्यवस्था गरेको छ । केन्द्रमा संघीय सरकार, ७ वटा प्रदेश सरकार र ७५३ वटा स्थानीय तहका स्थानीय सरकारको व्यवस्था गरि सो को अधिकार, कर्त्तव्य र कार्य पद्धतिको समेत व्यवस्था नेपालको संविधान, २०७२ मा उल्लेख भएको छ । प्रदेश प्रमुखको नियुक्ति पश्चात प्रदेश सरकारको प्रमुख कार्यकारी निकायको रुपमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहने कानूनी व्यवस्था रहेको हुँदा प्रदेश नं. २ मा पहिलोपल्ट वि.स. २०७४ फाल्गुन ३ गते मुख्यम्नत्री तथा मन्त्रिपरिषद्को कार्यालय सहित ७ सदस्यीय मन्त्रिपरिषद गठन भै कार्य प्रारम्भ…

Read More

नेपालको संविधान २०७२ लागू भएपछि विसं २०७२ असोज ३ गते राज्य विभाजन गरी बनेका ७ प्रदेशहरू मध्ये एक हो । देशलाई सङ्घीय ढाँचामा लगेर पुनर्संरचना गर्ने उदेश्यका साथ स्थापना गरिएको यो प्रदेश नेपालको सबैभन्दा पूर्वी भागमा रहेको प्रदेश हो । निर्वाचन क्षेत्र सीमाङ्कन आयोगको रिपोर्ट अनुसार फर्स्ट पास्ट द पोस्ट मतदान प्रणाली तहत यस प्रदेशमा २८ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ५६ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको छ १७ जनवरी २०१८ मा भएको मन्त्रिमण्डलको बैठकमा बिराटनगरलाई प्रदेशको अस्थायी राजधानी घोषित गरिएको छ। वि।सं। २०६८ को जनगणना अनुसार यस प्रदेशमा लगभग ४५ लाख मानिसहरू १७५।६ प्रतिवर्ग किमी जनसङ्ख्या घनत्वको…

Read More

यतिबेला मुलुक कोरोना कहरसँगै जुधिरहेको छ । विश्व लगायत स्याङ्जामा पनि यसको प्रभाव परेको छ । कल्पना नै गर्न नसकिने गरी धेरै समाजसेवीले ज्यान गुमाएका छन् । सामाजिक क्षेत्रमा ओजिलो प्रभाव पारेका धेरै व्यक्तिका निधनका कारक अहिले कोरोना बनेको छ ।तीमध्येका एक कर्मठ, जुझारु र समाजसेवी यौद्धालाई स्याङ्जाले गुमाएको आज १३ औं दिन पुगेको छ । जीवनका अन्तिम समयसम्म राजनीति र निर्माण व्यवसायलाई संँगसगै हिँडाउन सफल गजिन्द्रप्रकाश मल्ल हामीबीच हुनुहुन्न । तर, उहाँका योगदान र कर्म हामी सबैका लागि प्रेरणादायी बन्न सक्छन् ।कोरोना संक्रमण पुष्टिपछि पोखरास्थित गण्डकी मेडिकल कलेजको आइसीयु कक्षमा उपचारका क्रममा उनको निधन भएको हो । निरंकुश शासन…

Read More

सरकारले आगामी आर्थिक वर्ष २०७८/७९को बजेट सार्वजनिक गरेको छ। शनिबार अर्थमन्त्री विष्णुप्रसाद पौडेले १६ खर्ब ४७ अर्ब ५७ करोड (१६,४७,५७,००,००,०००) बजेट  सार्वजनिक गरेका हुन्।  अघिल्लो आर्थिक वर्षको भन्दा यो आर्थिक वर्षको बजेट दुई खर्बले बढेको छ। अघिल्लो आर्थिक वर्षमा सरकारले १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट ल्याएको थियो। कर्मचारीको तलब, सामाजिक सुरक्षा भत्तासहित धेरै क्षेत्रमा बाँडिएको बजेटले तत्कालका लागि नागरिकलाई खुशी पारेको छ। सरकारले चालु शीर्षकमा ६ खर्ब ७८ अर्ब ४१ करोड, वित्तीय हस्तान्तरणतर्फ ३ खर्ब ८६ अर्ब ७१ करोड, विकासतर्फ ३ खर्ब ४७ अर्ब २६ करोड, वित्तीय व्यवस्थामा २ खर्ब ७ अर्ब ९७ करोड, राजस्वबाट १० खर्ब २४…

Read More

स्याङजामा अक्सिजन प्लान्ट बनाईने भएको छ। संक्रमितसंगै मृत्युदर पनि बढ्दै गएपछि भीरकोट नगरपालिका हेलु स्थित कालिका अस्पतालमा प्लान्ट निर्माण हुनेभएको हो।अक्सिजन पलान्ट निर्माणको गठित ३ सदस्यीय समितिले प्लान्ट राखिने स्थल, अनुमानित खर्च २ करोड लगायतका बिषयमा अध्ययन सकेपछि मंगलबार बसेको भर्चुअल बैठकले अव प्लान्ट निर्माणका तयारीमा तत्काल जुट्ने सहितका निर्णय भएको हो ।प्लान्ट निर्माणका लागि प्रत्येक गाउँपालिकाले १०÷१० लाख र प्रत्येक नगरपालिकाले १५÷१५ लाख खर्च ब्यहोर्नु पर्ने भएको छ। तर, सम्बन्धित भीरकोट नगरपालिकाले भने अन्य पालिकाको भन्दा दोब्बर रकम ३० लाख उपलब्ध गराउनेगरी सहमति जुटेको समितिका सदस्य घनश्याम सुवेदीले जानकारी दि ।‘आकस्मिक खर्च गर्नुपर्ने वाध्यात्मक अवस्था आएकाले संघीय समानीकरण अनुदान…

Read More

लाखौँ मानिस सडकमा उत्रिएर ल्याएको गणतन्त्रको दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ ।नयाँ भेरियन्टसहितको कोरोना महामारीको दोस्रो लहरबाट बच्न जारी निषेधाज्ञाका कारण औपचारिक रुपमा गणतन्त्र दिवस मनाउन नसके पनि भर्चुअल र विभिन्न अनौपारिक माध्यमबाट यस अवसरमा विभिन्न संस्थाले कार्यक्रम आयोजना गरेका छन् । विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्र बमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद पुनस्र्थापना गर्नुभयो । गणतन्त्र स्थापनाका लागि यही आन्दोलन जगका रुपमा स्थापित भयो । संसद विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन । निर्वाचन नभएपछि राजाले इच्छा लागेका मानिसलाई प्रधानमन्त्री बनाउने र हटाउने श्रृंखला चल्यो ।…

Read More

स्याङ्जा प्रशासन कार्यालयले जेठ २५ गतेसम्म निषेधाज्ञा थप गरेको हो । जिल्लामा कोरोना संक्रमित र मृत्युदर बढेपछि तेस्रो पटक थप गर्दे निषेधाज्ञालाई १० दिन लम्ब्याएको हो ।कोभिड संकट व्यवस्थापन केन्द्र सहित जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञालाई कडाईका साथ लम्ब्याउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जानकारी दिनुभयो ।थप निषेधाज्ञा अबधिलाई कडाईका साथ लागु गरिने भएको छ । अत्यावश्यक सेवा वाहेकका अन्य खाद्यान्नजन्य सामग्री खरिदका लागि बिहान ५ बजेदेखि ९ बजेसम्म खुल्ला गर्ने, अत्यावश्यक बाहेक घरबाट निस्कन पाइने छैंन।तर, औषधी तथा औषधालयहरु, एम्बुलेन्स, बिरामी बोकेका गाडी, खाद्य वस्तु, तरकारी, दूध, खानेपानी, पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्कर, स्वास्थ्य सामग्री र अक्सिजन ढुवानी…

Read More

पञ्चायती शासकबाट आज का दिन मारिएका सहिद महेन्द्र शाहको ४२ औं स्मृतिसभा गरिएको छ । नेपाली कांग्रेस पुतलीबजार नगरपालिका १४ वडा कार्यालयको आयोजनामा स्मृतिसभा गरिएको हो ।स्वतन्त्रता र प्रजातन्त्र प्राप्तिलागि २०३६ सालमा भएको विद्यार्थी आन्दोलनमा जेठ १४ गते तत्कालीन पञ्चायती शासकको गोली लागेर सदरमुकाममा उहाको मृत्यु भएको थियो ।सहिद शाहकोे पुतलीबजार नगरपालिका १४ सतौं स्थित सहिद महेन्द्र शाह स्मृति पार्कमा रहेको अर्दकदको शालिकमा माल्र्यापण सहित उनको स्मरण गर्दे मनाइएको छ । सतौं उनको जन्मथलो पनि हो । कोरोनाका कारण सिमित ब्यक्तिकाबीच स्मृतिसभा मनाइएको छ । माल्यापर्णपछि सहिद शाहको स्मरण गर्दे कांग्रेसका कार्यवाहक सभापति बुद्धिबहादुर राना (कुमार) सहिद महेन्द्र शाह जस्ता…

Read More

स्याङ्जा समाज जापानले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि प्रयोग हुने स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ ।अध्ययन तथा रोजगारका शिलशिलामा जापान पुगेर बिभिन्न क्षेत्रमा छरिएर रहेका यहाँका दाजुभाई तथा दिदीवहीनीको सहयोगबाट संकलित रकमबाट कोष स्थापितगरी ती सामाग्री उपलब्ध गराइएका हुन । स्याङ्जा समाज जापानले स्थापित कोरोना राहत कोषबाट उपलब्ध गराइएका स्वास्थ्य सामाग्री बिहीवार जिल्लाका बिभिन्न स्थानी पालिका, सुरक्षाकर्मी र अपांग समाजलाई प्रदान गरिएको छ ।जिल्ला स्वास्थ्य कार्यालय स्याङजाको समन्वयमा पालिका, अपांग समाज र सुरक्षाकर्मीलाई लक्षित गर्दे ती सामाग्री प्रदान गरिएका छन् । कोरोना भाइरस संक्रमणले महामारीका रुप लिएका बेला आफनै पालिकामा निर्मित अस्थायी कोभिड अस्पताल संचालन गरेका जिल्लाका ८ वटा पालिका,…

Read More

नेपाल रेडक्रस सोसाइटी स्याङजाले कोरोना संक्रमणलाई न्यूनीकरण गर्ने उदेश्यले पालिकाहरुमा स्थापित अस्पतालमा स्वास्थ्य सामाग्री बितरण अभियान सुरु गरेको छ ।अभियानले बिहीवार जिल्लाका ४ वटा स्थानीय पालिकामा निर्मित अस्थायी कोभिड अस्पतालमा पीपीइ, ग्लोब्स, सेनीटाइजर, मास्क, साबुन लगायतका सामाग्री बितरण गरेको हो ।भीरकोट नगरपालिकामा संचालित अन्र्तराष्ट्रिय युवा समन्वय परियोजनाले स्याङ्जामा स्थापित अस्थायी कोभिड अस्पताललाई लक्षित गर्दे स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।नेपाल रेडक्रस स्याङ्जा शाखाका मन्त्री दिनेश अर्याल, परियोजना प्रमुख घनश्याम पौडेल, रेडक्रसकर्मी चुडामणी अर्याल लगायतको टोलीले पुतलीबजारको करेन्डाडा, भीरकोटको कालिका नगर अस्पताल, वालिङ्मा गह्रोै प्राथमिक अस्पताल, गल्याङ् नगर अस्पतालमा पिपिइ, ग्लोब्स, सेनीटाइजर, मास्क, सावुन लगायतका सामाग्री उपलब्ध गराइएको हो ।शुक्रवार र…

Read More

स्याङ्जा समाज जापानले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि प्रयोग हुने स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ ।अध्ययन तथा रोजगारका शिलशिलामा जापान पुगेर बिभिन्न क्षेत्रमा छरिएर रहेका यहाँका दाजुभाई तथा दिदीवहीनीको सहयोगबाट संकलित रकमबाट कोष स्थापितगरी ती सामाग्री उपलब्ध गराइएका हुन । अन्तर्राष्ट्रिय समन्वय समितिद्धारा स्थापित कोरोना राहत कोषबाट उपलब्ध गराइएका स्वास्थ्य सामाग्री बिहीवार जिल्लाका बिभिन्न स्थानी पालिका, सुरक्षाकर्मी र अपांग समाजलाई प्रदान गरिएको छ ।जिल्ला स्वास्थ्य कार्यालय स्याङजाको समन्वयमा पालिका, अपांग समाज र सुरक्षाकर्मीलाई लक्षित गर्दे ती सामाग्री प्रदान गरिएका छन् । कोरोना भाइरस संक्रमणले महामारीका रुप लिएका बेला आफनै पालिकामा निर्मित अस्थायी कोभिड अस्पताल संचालन गरेका जिल्लाका ९ वटा पालिका,…

Read More