Author: Syangja Sandesh

बढ्दो रासायनिक मलको प्रयोगलाई नियन्त्रण गर्ने उदेश्यले आपसी सहयोग केन्द्र स्याङजा नेपाल (आस्क) ले जनप्रतिनिधि सहित सरोकारवालाबीच छलफल एवं सुझाव लिएको छ ।
छलफल कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जिटीले परम्परागत कृषि प्रणालीका राम्रा बिशेषता अवलम्बन गर्दै कृषिमा आत्मनिर्भर बन्नु पर्नेमा जोड दिनुभयो ।

Read More

नेपाली कांग्रेस पुतलीबजार नगर कार्यसमितिले नगरभित्रबाट बिभिन्न पदमा निर्वाचित ४९ जनालाई सम्मान गरेको छ ।
सम्मानित हुनेमा नेपाली कांग्रेसका जिल्ला सभापतिदेखि स्थानीय तहमा निर्वाचित वडासदस्य सम्मका हुनुहुन्छ ।

Read More

जिल्ला समन्वय समिति स्याङ्जाको प्रमुखमा नेपाली कांग्रेसका श्रीप्रसाद जिटी र उपप्रमुखमा नेकपा एमालेका खडगराज सुवेदी लगायतका ९ सदस्यले बुधवार सपथ ग्रहणसंगै पदबहाली गरेका छन्।

Read More

संबिधानसभा सदस्य एवं नेपाली कांग्रेस स्याङजाका सभापति राजु थापाले स्थानीय सरकार र उद्योग वाणिज्य संघबीच सहकार्य गर्दै सरसल्लाह आदानप्रदान गर्दै अघि बढ्नु पर्ने बताउनुभएको छ ।
स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाद्धारा आयोजित नेपाली कांग्रेसका सभापति राजु थापा र पुतलीबजार नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत एवं सम्मान कार्यक्रममा बोल्दै सभापति थापाले सो बताउनुभएको हो ।

Read More

मुख्य जिल्ला समन्वय समितिमा नेपाली कांग्रेस र नेकपा एमाले मिलेर उम्मदेवारी दर्ता गरेका छन् । गोलाप्रथाबाट काँग्रेसले प्रमुख सहित ४ सदस्य र एमालेले उपप्रमुख सहित ५ सदस्य लिनेगरी सहमति बनेको थियो । 

Read More

निर्वाचन आयोगका आयुक्त इश्वरीप्रसाद पौडेलले आयोगले संस्थागत सृदुढीकरण गरी प्रविधियुक्त निर्वाचन प्रणाली अवलम्बन गर्ने लक्ष्य लिएको बताउनु भएको छ । निर्वाचन प्रणालीलाई प्रविधिसँगै जोडदै ई(भोटिङको तयारी भैरहेको उहाले बताउनुभयो।

Read More

नेपाली कांग्रेसको भातृसंगठन नेपाल तरुण दल स्याङ्जा पुतलीबजार नगरपालिका वडा नं. २ को आयोजना तथा रेडक्रस सोसाइटी स्याङ्जाको समन्वयमा रक्तदान कार्यक्रम गरिएको छ ।

Read More

दिगो बिकासको लक्ष्यका स्थानिकीकरण अन्र्तगत वालिङ्मा हरित पुनःउत्थान परियोजना लागु गरिएको छ।
वालिङ् नगरपालिका र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) को आर्थिक साझेदारी सहित दियालो संस्थाको व्यवस्थापनमा कोभिड–१९ प्रतिकार्य पहल परियोजना शुरु भएको हो।

Read More

मानवअधिकारकर्मी एवं मानवअधिकार तथा शान्ति समाज नेपालका संस्थापक सभापति कृष्ण पहाडीको कबिता संग्रह प्रकाशित भएको छ ।

Read More

आर्थिक बर्ष २०७९÷८० मा स्याङ्जाको बजेट ४ अरब ६६ करोड २४ लाख रुपैंया बिनियोजन भएको छ। गएको वर्ष यहाँ ४ अर्व ३४ करोड ७६ लाखको बजेट थियो। गएको बर्षको भन्दा यसबर्ष ३१ करोड ४८ लाख रुपैंया बढी हो।
संघिय सरकारले यहाँका ५ नगरपालिका सहित ६ गाउँपालिकामा उपलब्ध गराउनेगरी सो रकम विनियोजन गरेको हो।

Read More

गएको शनिबार साँझ आमा (विष्णु विक) र हजुरआमा ९उमासरा परियार० सँग फोनमा कुराकानी गर्दै घरपरिवारका सन्चो बिसञ्चो सोधिन्, कृष्मी थापा। आइतबार बिहान ४ बजेदेखि ड्युटीमा जानुपर्ने भन्दै आमा र हजुरआमासँग कुराकानी छोट्याएर सुत्नुभयो।

Read More

मानव अधिकार, शान्ति, लोकतन्त्र र अहिंसाका लागि क्रियाशील स्वयंसेवी संस्था मानव अधिकार तथा शान्ति समाज २७ औँ वर्षमा प्रवेश गरेको छ ।
विसं २०५३ जेठ १९ गते स्थापित समाजले स्थापना दिवसको अवसर पारेर स्याङ्जामा अन्तरक्रिया कार्यक्रमगरी मनाइएको हो । ।

Read More

स्याङ्जा १५ जेठ । गणतन्त्र दिवस आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । तत्कालिन जनप्रतिनिधिमूलक संस्था संविधानसभाको पहिलो बैठकले वि. सं २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गते विविध कार्यक्रम गरी यो दिवस मनाइन्छ । करिव साढे दुई सय वर्षको इतिहास बोकेको शाह वंशीय राजतन्त्रलाई बिदाइ गर्दै नेपालमा गणतन्त्र स्थापना भएको हो । लामो समय जरा गाडेर बसेको राजतन्त्रलाई बिदाई गरी गणतन्त्र स्थापना शान्तिपूर्ण रुपमा हुनुलाई विश्व समुदायले अनौठो घटनाका रुपमा लिएको छ । गणतन्त्र स्थापनापछि पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि दोस्रो संविधानसभाले ७० वर्ष पुरानो सपना साकार…

Read More