Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, December 15
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » अटल जयन्ती महोत्सवमा आचार्य प्रमुख अतिथि
    समाचार

    अटल जयन्ती महोत्सवमा आचार्य प्रमुख अतिथि

    Syangja SandeshBy Syangja SandeshDecember 14, 2024Updated:December 14, 2024No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाण्डौ २९ मंसिर । भारतका पूर्व प्रधानमन्त्री श्री अटल बिहारी बाजपेयीको स्मृतिमा भारतीय शहर जयपुरमा १६ डिसेम्बरमा आयोजना गरिएको अटल जयन्ती महोत्सवमा नेपालका यवराज आचार्य प्रमुख अतिथीको रुपमा जानु हुने भएको छ ।
    इन्डो नेपाल रिलेशनसीप फाउण्डेशनका महासचिव आचार्यलाई यो अवसर प्रदान गरिएको हो ।

    राष्ट्रिय समता स्वतन्त्र मंचद्धारा आयोजना गरिएको उक्त कार्यक्रममा विश्वस्तरमा बढ्दै गइरहेको अशान्ति र सामरिक होडबाजी नियन्त्रण गर्न बसुधैव कुटुम्बकम्, ग्लोबल भिलेज र सत्यम् शिवम् सुन्दरम् जस्ता बिषयमा बृहत छलफल गरिने छ । उक्त कार्यक्रममा बिभिन्न ७१ क्षेत्रका प्रतिभाहरुलाई अटल श्री अवार्ड प्रदान गर्ने कार्यक्रम समेत रहेको इन्डो नेपाल रिलेशन पीस फाउण्डेशनले जानकारी दिएको छ ।

    अधिवक्ता कुलदीप प्रसाद शर्माका अनुसार कार्यक्रममा मध्यप्रदेश सरकारका मन्त्री रविकिरण साहुको बिशेष उपस्थिति रहने छ ।
    १६ डिसेम्बरमा जयपुरबाट सुरु भएको कार्यक्रम २७ डिसेम्बरमा काठमाण्डौंमा समापन हुनेछ । २४ देखि २७ डिसेम्बरसम्म काठमाण्डौंमा आयोजना गरिएको विश्वशान्ति समरसता सम्मेलनमा सहभागी हुन जयपुरबाट काठमाण्डौका लागि रथयात्रा गरिने छ ।

    समरसता रथयात्रा नाम दिएको उक्त रथयात्राका सहभागीलाई नेपालका प्रथम पूर्वउपराष्ट्रपति परमानन्द झा र सर्वोच्च अदालतका पूर्वन्यायधीश गिरीशचन्द्रलालले पशुपति क्षेत्रमा स्वागत गर्ने कार्यक्रम छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.