Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » आपसी सहयोग केन्द्रको अधिवेशन र समाजिक परीक्षण सम्पन्न
    समाचार

    आपसी सहयोग केन्द्रको अधिवेशन र समाजिक परीक्षण सम्पन्न

    Syangja SandeshBy Syangja SandeshSeptember 23, 2025No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ६ असोज । आपसी सहयोग केन्द्र (आक्स) नेपालको २८ औं बार्षिक साधारणसभा तथा १३ औं अधिवेशन सहित बार्षिक समाजिक परीक्षण सम्पन्न भएको छ ।

    पुतलीबजार नगरपालिका १ नारायणस्थान स्थित केन्द्रको कार्यालयमा भएको अधिवेशनको आँधीखोला गाउँपालिकाका उपाध्यक्ष सीता थापाले उदघाटन गर्दै गैरसरकारी संस्था महासंघमा गरेका कामको अनुभवले धेरै साथीहरु जनप्रतिनिधि बन्ने अवसर पाएको बताउनुभयो । आफु पनि केन्द्रमा बसेर समुदायका घरघरमा पुगी काम गरेका कारण स्थानीयबासीले चिन्ने मौका पाएको र काम गर्नै तौर तरिका बारे पनि धेरै कुरामा जानकारी लिन सकेको उहाको भनाई छ ।

    गैरसरकारी संस्थामा काम गरेकाहरुले अन्य क्षेत्रमा पनि राम्रा र उदाहरणीय काम गरेको बताईन । यस संस्थामा रहेर काम गर्दा ग्रामिणतहदेखि किसानका घर घरमा पुगेर काम गरेका कारण आज जनप्रतिनिधि बनेर गाउँपालिकाको सेवा गर्नै अवसर मिलेको उहाको भनाई छ । पछिल्लो समय सकारात्मकता हराउदै नकरात्मकता बढेको बताउदै केन्द्रका पूर्व लेखासंयोजक समेत रहेकी थापाले स्थानीय पालिकासंग सहकार्य र समन्वय गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो् । स्थानीय पालिका गैरसरकारी संस्थासंग सहकार्य गर्दै अघि बढ्न समन्वय गर्न सुझाव दिनुभयो ।

    कार्यक्रममा फेदिखोला गाउँपालिकाका उपाध्यक्ष देउकुमारी गुरुङले केन्द्रले कृषि तथा वातावरणीय क्षेत्रमा पुरयाएको योगदानको चर्चा गर्दै कृषिबाट आर्थिकोपार्जन गर्न सकिनेमा जोड दिनुभयो । फेदिखोलाले शिक्षा र कृषिलाई प्राथमिकतामा राखी काम गर्दै आएको जानकारी गराउदै कृषिका क्षेत्रमा क्रियाशिल गैरसरकारी संस्थाले पालिकामा समन्वय र सहकार्य गर्न आग्र गर्नुभयो ।

    कार्यक्रममा नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मा, गैरसरकारी संस्था महासंघका अध्यक्ष एकनारायण सापकोटा, चापाकोट नगरपालिका ६ का अध्यक्ष तारा पोख्रेल लगायतले शुभकामना मन्तब्य केन्द्रले पुरयाउदै आएको योगदानका बारेमा चर्चा गरेका थिए । सामाजिक विकास परिक्षण संयोजक महेन्द्र लामिछानले केन्द्रका गतिबिधीका बारेमा जानकारी गराउनुभयो ।

    सोही कार्यक्रममा अध्यक्ष रुकुमदत्त शर्माले अध्यक्षको प्रतिवेदन र कार्यकारी निर्देशक हरिप्रसाद ढकालले संस्थागत गत आर्थिक बर्ष, चालु र आगामी आर्थिक बर्षका कार्यक्रम तथा बजेटका बारेमा जानकारी गराएका छन् । अधिबेशनमा केन्द्रका लेखा तथा प्रशासन ब्यवस्थापक शिव पोखरेललाई उत्कृष्ठ कर्मचारीका रुपमा सम्मान गरिएको छ ।

    केन्द्रका अध्यक्ष रुकुमदत्त शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष सीता पोखरेलले स्वागत एवं उपाध्यक्ष कृष्णप्रसाद मरासिनीले संचालन गर्नुभएको थियो ।

    यसैगरी, अधिबेशनले पुनः रुकुमदत्त शर्माको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा कृष्णप्रसाद मरासिनी, सचिवमा सीता पोखरेल, सहसचिवमा ढाकाराम पौडेल, कोषाध्यक्षमा लालु कोइराला निर्वाचित भएका हुन । यसैगरी, सदस्यहरुमा बसन्त सुनाम, आइतीश्री थापा, निर्मला नेपाली, प्रमिला रेग्मी निर्वाचित हुनुभएको छ ।

    अधिवेशनले लेखा समितिको संयोजकमा बिष्णुप्रसाद लामिछाने र सदस्यकम बिना थापा र बाबुराम बिक निर्वाचित भएका छन् । अनुगमन तथा मूल्यांकन समितको संयोजमा लीलालराथ शर्मा र सदस्यमा सुमित्रा पौडेल र श्यामादेवी शर्मा रहेका छन् । सामाजिक परिक्षण समितिमा महेन्द्र लामिछानेको संयोजकत्वमा हेमराज पौडेल र शर्मिला पौडेल सदस्य रहेका र कानूनी सल्लाहकारमा प्रेमराज पौडेल र संस्थागत सल्लाहकारमा चिन्तामणी पौडेल निर्वाचित भएका छन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.