Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » आर्थिक समृद्धिका लागी जल, जमिन र जंगलको उपयोग गरौं — पूर्वसांसद गुरुङ
    वालिङ् नगरपालिका

    आर्थिक समृद्धिका लागी जल, जमिन र जंगलको उपयोग गरौं — पूर्वसांसद गुरुङ

    Syangja SandeshBy Syangja SandeshMarch 16, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ३ चैत । पुर्वसांसद राजकाजी गुरुङले नेपालको आर्थिक समृद्धिका लागी जल, जमिन र जंगलको सहि उपयोग आवश्यक रहेको बताउनुभएको छ । वालिङमा आयोजित प्रथम पिंक सिटि महोत्सवको समापन गर्दै पुर्व सांसद गुरुङले नेपाल प्राकृतिक रुपमा धनी देश भएको भन्दै प्रकृतिका अनुपम उपहारहरुको सहि उपयोग आवश्यक रहेकोमा उहाँले जोड दिनुभएको हो ।

    उर्वर भुमिमै सुन फलाउन सकिने भन्दै जल, जमिन र जंगलको सहि उपयोग गरी देशलाई समृद्धिको बाटोमा लैजान राज्य पक्ष, सबै राजनितिक दल, निजि संस्थाहरुले हातेमालो गर्दै आगडि बढ्नुपर्नेमा जोड दिनुभएको हो । युवाशक्ति विदेश पलायन हुँदा पुर्खाले सुन फलाएका जमिनहरु बाँझो रहँने, दक्ष जनशक्ति विदेशी भुमिमा श्रम बेचिरहने अवस्था रहेको भन्दै स्वदेशमै संभावना तथा लगानीमैत्रि वातावरण सृजना गरी स्वदेशी दायित्व र कर्तव्यबोध बनाउन आवश्यक रहेको उहाँले बताउनुभएको हो ।

    कार्यक्रममा गण्डकी प्रदेशका पुर्वसांसद कार्यक्रममा गण्डकी प्रदेशका पुर्व मोहन रेग्मी, पुर्वनगरप्रमुख दिलिपप्रताप खांणले महोत्सवले गुलाबी शहरको रुपमा विकास भएको वालिङको पहिचान गर्न आर्थिक चलायमान मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले ठुलो धनराशिको भलिबल प्रतियोगिता, विभिन्न जिल्लाहरुको कविलाई एउटै मञ्चमा उपस्थित गराई साहित्यीक क्षेत्रको प्रर्वद्धनका लागी खेलेको भुमिका महत्वपुर्ण रहेको बताउनुभयो ।

    चेम्बर अफ वालिङका अध्यक्ष प्रकाश न्यौपाने किरणको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष मणिप्रसाद पंगेनीले स्वागत एवं महासचिव गणेश राउतले संचालन गर्नुभएको थियो ।

    फागुन २१ देखि संचालन गरिएको महोत्सव आज चैत ३ गते सम्पन्न भएको हो । महोत्सवमा कृषि प्रदर्शनी, अन्तर पालिकास्तरीय भलिवल प्रतियोगिता, स्थानीय कला संस्कृति, शैक्षिक प्रदर्शनी, पशुपंक्षी प्रदर्शनी, जैविक विविधता प्रदर्शनी, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, पर्यटकीय तथा धार्मिक क्षेत्रको फोटो प्रदर्शनी, काव्य गोष्ठी, टिकटक प्रतियोगिता, रीतिरिवाज झल्कने सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो ।

    साथै महोत्सवमा पालिकास्तरीय भलिबल प्रतियोगिता, नृत्य प्रतियोगिता लगायतका विभिन्न प्रतियोगितात्मक कार्यक्रम समेत गरिएको थियो । २७५ स्टल रहेको महोत्सवमा महोत्सव अवधिभर पाँच करोडको आर्थिक कारोबार हुने लक्ष्य लिएको थियो भने दुई लाख भन्दा बढीले महोत्सवको अवलोकन गर्ने अनुमान आयोजकले गरेको थियो । आयोजकले गरेको लक्ष्य पुरा भएको चेम्बरले जनाएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.