Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, November 28
    Trending
    • एमाले महाधिवेशन प्रतिनिधि छनौटमा सहमतिको प्रयास
    • पुतलीबजार ३ सामाग्रीचोकदेखि — नुवाकोट मोटरबाटो शिलान्यास
    • स्याङ्जामा २३ करोड लागतका ५ वटा पक्की पुल
    • माघको अन्तिम साता स्याङ्जामा प्रथम सडक महोत्सव
    • गौशाला संचालानार्थ वालिङमा साँस्कृतिक कार्यक्रम
    • आँखा परिक्षण शिविरमा २ हजार २५९ विद्यार्थी लाभान्वित
    • पुतलीबजारको कुखुरा र चल्ला बितरण अभियान जारी
    • स्याङ्जामा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » अर्जुनचौपारी गाउँपालिकाद्धाराआयूर्वेद औषधी उत्पादन सुरु
    अर्जुनचौपारी गाउँपालिका

    अर्जुनचौपारी गाउँपालिकाद्धाराआयूर्वेद औषधी उत्पादन सुरु

    Syangja SandeshBy Syangja SandeshOctober 9, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २३ असोज । अर्जुनचौपारी गाउपालिकाले आयूर्वेद औषधी उत्पादन गर्न थालेको छ । स्थानीय जडीबुटी संकलन र प्रशोधनगरी औषधी बनाउन थालेको हो । संभवत ः गण्डकी प्रदेशमै पहिलो पटक आयूर्वेद औषधीमा अर्जुनचौपारी गाउँपालिकाले यस्तो अभियान सुरुवात गरेको हो ।

    स्थानीय स्तरमा पाईने हर्रो, अमला, तुलसी, निम, चुत्रो, हरजुर, घोलटार्पे, पाती, निम, टिमुर, वेसार, एरण्ड आदी लगायतका जडीबुटीको प्रयोग गरी आयूर्वेदिक ओैषधी उत्पादन गर्ने भएको हो । यहाँ एकल द्रब्यहरु तथा स्थानीय स्तरमा उपलब्ध नहुने अन्य जडीबुटीहरुको खरिदगरी स्थानीय स्तरमा नै आयूर्वेदिक औषधी निर्माण कार्यको सुरुवात गरेको गाउँपालिकाले जनाएको छ ।

    एकल रुपमा आमलकी चुर्ण, हरितकी चूर्ण, अश्वागन्ध चूर्ण, जामूनविद चूर्ण जस्ता एकल चूर्णहरु बनाउन सकिनेछ भने मिश्रितरुपमा त्रिफला चूर्ण, सेतोपलादी चूर्ण, त्रिकट चूर्ण लगायतका औषधीहरु निर्माण हुर्ने आयूर्वेद स्वास्थ्य शाखा प्रमुख ललित थापाले जानकारी दिनुभयो ।

    औषधी निर्माण गर्दा पालिकाभित्र रहेका जडीबुटीहरुलाई संकलन र प्रवद्धृनगरि जनताको स्वास्थ्य रक्षा गरिनुकासाथै स्थानीय जनताको आयस्तरमा समेत बृद्धि गर्ने लक्ष्य पालिकाको छ ।

    आमनागरिकका स्वास्थ्य रक्षा र रोगीको उपचारका निम्ति गाउँपालिकाले हरसम्मत प्रयास गर्ने गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले बताउनुभयो । पालिकाबासीका स्वास्थ्य रक्षाका निमित्त गाउँ गाउँमा गई योग, ध्यान शिविरका साथसाथै पोषणमैत्री कार्यक्रमका बारेमा समेत जानकारी गराउदै आएको उनले जनाउनुभयो ।

    उपाध्यक्ष सपना गुरुङ, प्रमुख प्रशासकिय युवराज अर्याल, वडाअध्यक्ष रणबहादुर थापाले योग, ध्यान, स्थानीय जडीबुटीको उपयोग गर्दै स्वास्थ्य सुधार गर्ने र आयआर्जनमा समेत ध्यान दिनेमा जोड दिनुभयो । पालिकाले पालिकाभित्रका जडीबुटी पहिचान, सम्बद्र्धन, संरक्षण र उपयोग गर्दै अन्य पालिकालाई समेत उत्प्रेरित गराउनेमा जोड दिने भएको छ ।


    जेष्ठ नागरिकलाई तथा महिलालाई लक्षितगरी बिभिन्न प्रकारका आर्युवेदिक तेलहरु समेत उत्पादन गर्ने बताइएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    एमाले महाधिवेशन प्रतिनिधि छनौटमा सहमतिको प्रयास

    November 28, 2025

    पुतलीबजार ३ सामाग्रीचोकदेखि — नुवाकोट मोटरबाटो शिलान्यास

    November 28, 2025

    स्याङ्जामा २३ करोड लागतका ५ वटा पक्की पुल

    November 28, 2025

    माघको अन्तिम साता स्याङ्जामा प्रथम सडक महोत्सव

    November 28, 2025

    गौशाला संचालानार्थ वालिङमा साँस्कृतिक कार्यक्रम

    November 27, 2025

    आँखा परिक्षण शिविरमा २ हजार २५९ विद्यार्थी लाभान्वित

    November 27, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    एमाले महाधिवेशन प्रतिनिधि छनौटमा सहमतिको प्रयास

    November 28, 2025

    पुतलीबजार ३ सामाग्रीचोकदेखि — नुवाकोट मोटरबाटो शिलान्यास

    November 28, 2025

    स्याङ्जामा २३ करोड लागतका ५ वटा पक्की पुल

    November 28, 2025

    माघको अन्तिम साता स्याङ्जामा प्रथम सडक महोत्सव

    November 28, 2025

    गौशाला संचालानार्थ वालिङमा साँस्कृतिक कार्यक्रम

    November 27, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    एमाले महाधिवेशन प्रतिनिधि छनौटमा सहमतिको प्रयास

    November 28, 2025

    पुतलीबजार ३ सामाग्रीचोकदेखि — नुवाकोट मोटरबाटो शिलान्यास

    November 28, 2025

    स्याङ्जामा २३ करोड लागतका ५ वटा पक्की पुल

    November 28, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.