Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, October 15
    Trending
    • ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’
    • कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन
    • बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस
    • फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने
    • स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया
    • जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया
    • अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण
    • डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » अर्जुनचौपारीको ग्रामीण स्वावलम्बन सहकारीलाई सम्मान
    अर्जुनचौपारी गाउँपालिका

    अर्जुनचौपारीको ग्रामीण स्वावलम्बन सहकारीलाई सम्मान

    Syangja SandeshBy Syangja SandeshJuly 7, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २३ असार । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ मा रहेको ग्रामीण स्वावलम्बन साना किसान कृषि सहकारी संस्थालाई सम्मानित गरिएको छ । सहकारी व्यवसाय मार्फत कृषि क्षेत्रबाट सदस्यहरुको आर्थिक र सामाजिक विकासमा पु¥याएको योगदानको कदर गर्दै सहकारीलाई सम्मान गरिएको हो ।

    राष्ट्रिय सहकारी महाहासं लि. नेपालद्धारा १०३ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा सहकारीलाई शनिवार पोखरामा सम्मान गरिएको थियो । गण्डकी प्रदेशबाटै उत्कृष्ट सहकारीका रुपमा छनौट भएको सहकारीलाई भूमि व्यवस्था, सहकारी तथा रिबी निवारण मन्त्री बलाराम अधिकारीले सम्मान गर्नुभएको हो ।

    गण्डकी प्रदेशका झण्डै १५ हजार र स्याङ्जाका करिब ३ हजार क्रियाशिल सहकारी मध्येबाट छनौट भएको सम्मानित सहकारीले गरिबीबाट पछाडी परेका वर्ग र खासगरी महिलाहरुलाई स्वरोजगार बनाउने अभियान ंचलाएको छ । कृषि पेशामा आबद्ध बनाएर शेयर सदस्यहरुलाई स्वरोजगार मार्फत उत्पादन बृद्धि र आर्थिक विकासमा टेवा पु¥याउँदै आएको छ ।

    सहकारी संस्थाले कृषिमा व्यवसायीकरण गर्न कम्तिमा २० बाख्रा पालन गर्ने किसानलाई पशु बीमा गराएर खोर व्यवस्थापनामा ५ हजार नगद अनुदान दिदै आएको छ । तरकारी तथा फलफूल र मासुजन्य वस्तु उत्पादन गरेमा बजारीकरणको सुनिश्चिततासँगै किसान पुरस्कृत गर्ने कार्यक्रम गर्दै आएको सहकारीका अध्यक्ष बोध नारायण रेग्मीले बताउनुभयो ।

    गाउँपालिकाभित्र २ हजार ५ सय शेयर सदस्य रहेको सहकारीले झण्डै ४ हजार ५ सय कृषकलाई सेवा प्रबाह गर्दै आएको छ । कृषिमा आत्मनिर्भर बनाउन भकारो सुधार, पशु नश्ल सुधार कार्यक्रम अन्र्तगत उन्नत जातका बोका र राँगा व्यवस्थापन गर्दै आएकोे छ । २०५९ मा स्थापित सहकारीले ५० प्रतिशत अनुदानमा मासुजन्य लगानीमा २ वटा भैंसी फार्म, ४ वटा बाख्रा फार्म र २ बंगुर फार्म संचालन गर्दै आएको छ ।

    १ हजार ५ सय ३२ पुरुष र १ हजार ५ जना महिला शेयर सदस्य रहेको सहकारीले २६ करोड २७ लाख ४१ हजार २ सय २१ रुपैयाँको आर्थिक कारोबार गर्दै आएको सहकारीका प्रबन्धक शालिग्राम काफ्लेले जानकारी दिनुभयो । कृषि, पशु पालनका साथै हामीले बचतको कारोबारले शेयर सदस्यको आर्थिक र सामाजिक विकासमा काम गरिरहेको काफ्लेले सुनाउनुभयो ।

    २ करोड ५६ लाख ९४ हजार ५ सय ६० रुपैयाँको जगेडा कोष बनाएको सहकारीले १ करोड १३ लाख ४१ हजार ४ सय ७४ को पशु बीमा कोष र २० लाख ९७ हजार ९ सय २३ रुपैयाँ बराबरको शेयर सुरक्षण कोष बनाएको छ । सहकारीले करिब १ करोडको लागतमा ३ तलाको १८ कोठे व्यवसायिक भवन संचालन गर्दै आएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.