Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, October 15
    Trending
    • ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’
    • कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन
    • बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस
    • फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने
    • स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया
    • जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया
    • अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण
    • डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » अर्जुनचौपारी गाउँपालिकाको बजेट ४५ करोड ३७ लाख १० हजार
    अर्जुनचौपारी गाउँपालिका

    अर्जुनचौपारी गाउँपालिकाको बजेट ४५ करोड ३७ लाख १० हजार

    Syangja SandeshBy Syangja SandeshJune 27, 2025Updated:June 27, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १३ असार । अर्जुनचौपारी गाउँपालिकाले १७ औं गाउसभा सम्पन्न गरेको छ । स्याङ्जाका अन्य पालिकाभन्दा अर्जुनचौपारीले सबैभन्दा पहिला सभा सम्पन्न गरेको हो ।

    सभामा गाउपालिकाका अध्यक्ष प्रकाश तिवारीले निती तथा कार्यक्रम सार्वजनिक गर्नुभएको थियो । सभामा गाउपालिकाका उपाध्यक्ष सपना गुरुङ्ले आर्थिक बर्षको बजेट तथा कार्यक्रमका बारेमा जानकारी गराउनुभयो ।

    अर्जुनचौपारीले आर्थिक वर्ष २०८२र०८३ का लागि ४५ करोड ३७ लाख १० हजार रुपैंया बजेट प्रस्तुत गरेको छ । गाउँसभाको १७ औँ अधिबेशनमा गाउँपालिका उपाध्यक्ष सपना गुरुङले चालु खर्च तर्फ ३२ करोड सात लाख २० हजार अर्थात ७०दशमलब ६८ प्रतिशत र पूँजितगतर्फ १३ करोड २९ लाख ९० हजार ६५३ अर्थात २९ दशमलब ३२ प्रतिशत अनुमानित आय ब्याय प्रस्तुत गर्नुभएको हो ।

    बजेटमा राजश्व बांडफांड तथा आन्तरिक श्रोततर्फ १३ करोड २७ लाख २१ हजार ६५३ आम्दानी हुने अनुमान गरिएको छ । यस्तै अन्तरसरकारी वित्तिय हस्तान्तरणबाट ३२ करोड ९ लाख ८९ हजार प्राप्त हुने लक्ष्य लिइएको छ ।

    सभाले यस बर्षको बजेटमा समेत सडक, शिक्षा तथा स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको छ । पालिकाले गाउँपालिकाको सदरमुकाम देखि सबै वडा कार्यालयहरु पक्की सडकले जोड्ने उद्देश्यले संघ र प्रदेशसगँ साझेदारी गर्ने गरी बजेट बिनियोजन गरिएको छ ।

    यस्तै यहाँका मुख्य सडकको स्तरोन्नतिका साथै पालिकाको सदरमुकामसम्म जोड्ने अर्जुनचौपारी–पहुँमार्ग सडकको लागि सात करोड बजेट सुनिश्चित गरिएको छ । स्वास्य, शिक्षा, वन वातावरण र विपद् व्यवस्थापनलाई प्राथमिकता राख्दै पालिकाले एक करोड १८ लाख बजेट विनियोजन गरिएको छ । गाउँपालिकामा सञ्चालनमा रहेको आँखा उपचार केन्द्रबाट प्रदान गरिएका सेवाहरुमा थप विस्तार गर्नका लागि १० लाख विनियोजन गरिएको छ ।

    यस्तै नेपालकै पहिलो नवग्रह मन्दिर र मुक्तिनाथधाम जोड्ने छोटो दुरीको अर्जुनचौपारी–आग्रीखर्क–पर्वत–बाग्लुङ हुँदै मुक्तिनाथ सम्मको सडक निर्माण तथा स्तरोन्नतिको लागि प्रदेश सरकारको साझेदारीमा चार करोड बजेट बिनियोजन गरिएको छ । मृगौला प्रत्यारोपण गरेका डायलासिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरुलाई औषधी उपचार खर्चका लागि बजेटको व्यवस्था गरिएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.