Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, December 2
    Trending
    • भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने
    • पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान
    • त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी
    • गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम
    • भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम
    • वालिङमा दश दिने बारिष्टा सीप स्तरोन्नति तालिम सुरु
    • मौलिकता झल्कनेगरि पालिकागान रचना गर्न वालिङको आग्रह
    • एमाले स्याङ्जाको महाधिवेशन प्रतिनिधि छनोैट सर्बसम्मत
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » अपांगता भएका ब्यक्तिलाई तालिम सहित पाठी बितरण
    पुतलीबजार नगरपालिका

    अपांगता भएका ब्यक्तिलाई तालिम सहित पाठी बितरण

    Syangja SandeshBy Syangja SandeshApril 4, 2025Updated:April 4, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २२ चैत । पुतलीबजार नगरपालिकाका अपांगता भएका ब्यक्तिलाई लक्षित गर्दै बाख्रा पालन तालिम सहित पाठी बितरण गरिएको छ । पुतलीबजार नगरपालिकाका १० जना अपांगता भएका ब्यक्ति तथा उहाका अभिभावकलाई पाठी उपलब्ध गराइएको हो ।

    अपांगता सशक्तिकरण तथा सामुदायिक विकास केन्द्र नेपाल पुतलीबजार स्याङ्जाको आयोजना तथा पुतलीबजार नगरकार्यपालिकाको सहयोगमा अपांगता भएका ब्यक्तिहरुका लागि पाठी बितरण गरिएको हो ।

    पाठी हस्तान्तरण कार्यक्रममा बोल्दै नगरप्रमुख तुलसीराम रेग्मीले अनुदान स्वरुप उपलब्ध गराइएको सहयोगको सदुपयोग गर्दै आयआर्जन बढाउन सुझाव दिनुभयो । नगरपालिकाले अपांगता भएका ब्यक्तिका सहयोगका लागि पहिलो प्राथमिकतामा राखेको जनाउदै पशु बिमा, पशुको निशुल्क स्वास्थ्य परिक्षण र औषधीको उपलब्धता, समय समयमा स्वास्थ्य शिविर जस्ता सेवा प्रवाह गर्दै आएको र आउदा दिनमा पनि निरन्तरता दिईने बताउनुभयो ।

    बाख्राले एक वेतमा २÷३ वटा पाठापाठी पनि ब्याउने हुदाँ दाना पानीको उचित ब्यवस्थापन गर्न सके राम्रो आयआर्जन गर्न सकिनेमा उहाले जोड दिनुभयो । बाख्रा पालनमा धेरै ध्यान दिनुपर्ने जनाउदै अकस्मात पशु मरेमा क्षतिपूर्तिका लागि आवश्यक कागजात सहित वडा तथा सम्बन्धित निकायमा जानकारी गराउन सुझाव दिनुभयो ।

    कार्यक्रममा उपप्रमुद देवी अर्यालले बाख्राको लालनपालनका ध्यान दिनुपर्ने बताउनुभयो । अपांगताका क्षेत्रका क्रियाशिल संस्था र नगरपालिकाले सहकार्य गर्दै बिगतदेखि काम गर्दे आएको स्मरण गराउनुभयो ।

    कार्यक्रममा पुतलीबजार सामाजिक विकास समितिका संयोजक एवं वडाअध्यक्ष इमबहादुर सेन, पशु सेवा शाखा प्रमुख डा अनिल गौतम, स्याङ्जा अपांग समाज स्याङ्जाका अध्यक्ष राम शर्मा पोखरेल, पत्रकार भवानी अधिकारी लगायतले अपांगता भएका ब्यक्तिका लागि पाठी बितरण कार्यक्रम प्रभावकारि हुनेमा जोड दिनुभयो ।

    अपांगता सशक्तिकरण तथा सामुदायिक विकास केन्द्र नेपाल पुतलीबजार स्याङ्जाका अध्यक्ष युवराज पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव नारायणप्रसाद रेग्मीले गर्नुभएको थियो ।

    पाठी बितरण गर्नुपूर्व डा. अनिल गौतमले पाठीका स्वास्थ्य परिक्षण सहित बाख्रापालन सम्बन्धि प्रशिक्षण दिनुभएको थियो । अध्यक्ष युवराज पराजुलीले पाठी पालक किसानले पालना गर्नुपर्ने शर्तका बारेमा जानकारी गराउदै संस्थाले पाठीको विमा समेत गरिदिएको जानकारी गराउनुभयो ।

    बीउ पुजीका रुपमा पाइएका पाठी ब्याएपछि एउटा पाठी फेरि अर्कौ अपांगता भएका ब्यक्तिलाई बितरण गर्नु पर्ने हुन्छ । स्थानीय बाख्रामा ब्रोयर क्रस गरिएका पाठी बितरण गरिएका हुन । जसका पाठी र मासुको मुल्य समेत अन्य भन्दा धेरै राम्रो मानिएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025

    गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम

    December 2, 2025

    भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम

    December 2, 2025

    वालिङमा दश दिने बारिष्टा सीप स्तरोन्नति तालिम सुरु

    December 2, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025

    गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम

    December 2, 2025

    भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम

    December 2, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.