Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » एन्फा महिला लिगमा वालिङ नगरपालिकाको जीत, बाग्मतीलाई फराकिलो अन्तरले हरायो
    खेलकुद

    एन्फा महिला लिगमा वालिङ नगरपालिकाको जीत, बाग्मतीलाई फराकिलो अन्तरले हरायो

    Syangja SandeshBy Syangja SandeshSeptember 20, 2024Updated:September 20, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाण्डौं ३ असोज । शिर्ष पाँचमा पुग्न महत्वपूर्ण मानिएको खेलमा वालिङ नगरपालिकाले बिहीवार जारी महिला फुटबल लिगमा वागमती युथ क्लवमाथि फराकिलो जित निकालेको छ ।

    लिगको शिर्ष पाँचभित्र अटाउने टोलीले सुपर लिगको यात्रा तय गर्नेछ । त्यसैले शिर्ष पाँचका दाबेदार मानिएको वालिङ र सघंर्षरत वागमती दुवैका लागि यो खेल महत्वपूर्ण थियो । तर सातदोबाटोस्थित एन्फा कम्प्लेक्स फुटबल मैदानमा वालिङ हाबी भयो र महत्वपूर्ण तीन अंक पनि प्राप्त ग¥यो । वालिङको जितमा विदेशी खेलाडी सिसी एनटोङ्गो र ज्याकलिन नसालीको प्रदर्शन उत्कृष्ट रह्यो । जितसँगै ६ खेलबाट १२ अंक जोड्दै वालिङ चौथो स्थानमा उक्लिएको छ ।

    यता शिर्ष पाँचकै दाबेदार वागमती भने समान खेलबाट चार अंकका साथ आठौं स्थानमा छ । वालिङको जितमा सिसी र ज्याकलिनले समान दुई गोल गर्नुभएको छ । वालिङले दुवै हाफमा समान दुई गोल गरेको हो । खेलको २२ औं मिनेटमा एनटोङ्गोको गोलमार्फत वालिङले अग्रता लिएको थियो । एनटोङ्गोले फ्रिकिक प्रहारमा भएको असफलतालाई सदुपयोग गर्नुभएको थियो । उहाले करिव १८ यार्डबाट गरेको फ्रिकिक वागमतीका खेलाडीको बारमा ठोक्किँदै फर्कियो ।

    लगत्तै उहाको लेफ्ट फुटेट सट गोलमा परिणत भयो । ४१ औं मिनेटमा वालिङले अग्रता दोब्बर बनायो । एनटोङ्गोकै गोलबाट वालिङले अग्रता दोब्बर बनाएको हो । सुक्रिया मियाले गरेको प्रहार पहिलो बारमा लागेर फर्कियो । लगत्तै बागमतीका खेलाडी क्लियर गर्न नसकेको बल नियन्त्रणमा लिँदै एनटोङ्गोले फेरि लेफ्ट फुटेट सट गोलमा परिणत भएको हो । यससँगै पहिलो हाफमा वालिङले २–० को अग्रता लियो । वालिङले दोस्रो हाफमा गोल थप्यो । वालिङले ५४ औं मिनेटमा तेस्रो गोल ग¥यो ।

    यसपल्ट पनि बागमतीको फितलो डिफेन्सको फाइदा लिँदै वालिङले गोल गरेको हो । एनटोङ्गो राइट साइडबाट गरेको फ्रिकिक प्रहार बागमतीको डिफेन्डरले फितलो क्लियर गर्दा नसालीले गोल गर्नुभएको हो । ८३ औं वालिङले चौथो गोल गर्नुभयो। नसालीले व्यक्तिगत दोस्रो गोल गर्दै वालिङलाई फराकिलो जित दिलाउनु भएको हो । सुस्मा तामाङका प्रहार वागतमीकी गोलकिपर सुजता तामाङले सुरुआतमा रोक्नुभयो । तर, सोही बल रिबाउन्ड हुँदा सुस्माले अनमार्क नसालीलाई पास दिनुभयो र नलीले खाली पोस्ट गोल गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.