Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, August 4
    Trending
    • लागु औषध मुद्धाका फरार प्रतिवादी २२ बर्षपछि पक्राउ
    • सुन र नगद चोरी भएको भन्दै झुटा निवेदन दिने २ पक्राउ
    • आनन्दआश्रममा ३० औं श्रृंखलाको साहित्यिक गोष्ठी
    • पाणिनी आश्रम संस्कृत गुरुकुलममा मंसिर ५ देखि श्रीमद भागवत महायज्ञ
    • चालक तथा सहचालकहरुलाई सचेतनामूलक प्रशिक्षण
    • स्याङ्जामा वर्ष दिनमा ३० किमि सडक कालोपत्रे
    • जिन्दगी कटाम्ला हाँसि राखेर तीज गीत बजारमा
    • कर्मचारी मिलन केन्द्र स्याङ्जाले अमोर सेवालाई एक लाख ५० हजार सहयोग
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » आनन्दआश्रममा ३० औं श्रृंखलाको साहित्यिक गोष्ठी
    आँधीखोला गाउँपालिका

    आनन्दआश्रममा ३० औं श्रृंखलाको साहित्यिक गोष्ठी

    Syangja SandeshBy Syangja SandeshAugust 4, 2025Updated:August 4, 2025No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १९ साउन । आँधीखोला गाउँपालिका ६ फापरथुम आनन्दआश्रम स्याङ्जामा साहित्यिक तथा वैचारिक गोष्ठी सम्पन्न भएको छ । फापरथुममा अवस्थित आनन्दआश्रम ज्ञान केन्द्रले शनिबार ३० औँ श्रृंखलाको साहित्यिक तथा वैचारिक गोष्ठी गरिएको हो ।

    कार्यक्रमको उदघाटन गर्दै फेदीखोला साहित्य प्रतिष्ठानका अध्यक्ष हिमालयजङ्ग बानियाले साहित्यले मानवलाई सुसंस्कृत र सभ्य बनाउने बताउनुभयो । आनन्दआश्रमको अभियानले ग्रामीण समाजलाई निकै उन्नत बनाउन महत्वपूर्ण भूमिका खेलेको जनाउदै पण्डित आनन्दमणि यो सेरोफेरोका गुरु भएको बताउनुभयो ।

    कार्यक्रममा दिवाकर सुवेदी, प्रद्युम्न पनेरु माविका छात्रा शिखा सुनार, सबिन जिटी, सूर्य जिटी र विनिता जिटीले कविता सुनाउनुभयो । टिकाराम ढकाल वनपाले, संस्थापक संरक्षक त्रिलोचन ढकाल, डाक्टर ऋषिराम ढकाल र रिदम ढकालले आनन्दआश्रमका गतिविधि र भावी योजनाका सम्बन्धमा प्रकाश पार्नुभयो।

    आनन्द आश्रम ज्ञान केन्द्रका वरिष्ठ सल्लाहकार टिकाराम ढकालको अध्यक्ष्ाँतामा सम्पन्न कार्यक्रममा सदस्य शारदा शर्माले स्वागत एवं कार्यक्रमको सञ्चालन त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक एवं संस्थाका सदस्य शारदा शर्माले गर्नुभएको थियो।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    लागु औषध मुद्धाका फरार प्रतिवादी २२ बर्षपछि पक्राउ

    August 4, 2025

    सुन र नगद चोरी भएको भन्दै झुटा निवेदन दिने २ पक्राउ

    August 4, 2025

    पाणिनी आश्रम संस्कृत गुरुकुलममा मंसिर ५ देखि श्रीमद भागवत महायज्ञ

    August 4, 2025

    चालक तथा सहचालकहरुलाई सचेतनामूलक प्रशिक्षण

    August 4, 2025

    स्याङ्जामा वर्ष दिनमा ३० किमि सडक कालोपत्रे

    July 31, 2025

    जिन्दगी कटाम्ला हाँसि राखेर तीज गीत बजारमा

    July 31, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    लागु औषध मुद्धाका फरार प्रतिवादी २२ बर्षपछि पक्राउ

    August 4, 2025

    सुन र नगद चोरी भएको भन्दै झुटा निवेदन दिने २ पक्राउ

    August 4, 2025

    आनन्दआश्रममा ३० औं श्रृंखलाको साहित्यिक गोष्ठी

    August 4, 2025

    पाणिनी आश्रम संस्कृत गुरुकुलममा मंसिर ५ देखि श्रीमद भागवत महायज्ञ

    August 4, 2025

    चालक तथा सहचालकहरुलाई सचेतनामूलक प्रशिक्षण

    August 4, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    लागु औषध मुद्धाका फरार प्रतिवादी २२ बर्षपछि पक्राउ

    August 4, 2025

    सुन र नगद चोरी भएको भन्दै झुटा निवेदन दिने २ पक्राउ

    August 4, 2025

    आनन्दआश्रममा ३० औं श्रृंखलाको साहित्यिक गोष्ठी

    August 4, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.