Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, December 2
    Trending
    • भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने
    • पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान
    • त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी
    • गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम
    • भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम
    • वालिङमा दश दिने बारिष्टा सीप स्तरोन्नति तालिम सुरु
    • मौलिकता झल्कनेगरि पालिकागान रचना गर्न वालिङको आग्रह
    • एमाले स्याङ्जाको महाधिवेशन प्रतिनिधि छनोैट सर्बसम्मत
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » एलिसा ब्यूटि पार्लरले मनायो १६ औं बार्षिकोत्सव
    पुतलीबजार नगरपालिका

    एलिसा ब्यूटि पार्लरले मनायो १६ औं बार्षिकोत्सव

    Syangja SandeshBy Syangja SandeshMay 15, 2025Updated:May 17, 2025No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १ जेठ । एलिसा ब्यूटि पार्लर कस्मेटिक एण्ड ट्रेनिङ सेन्टरले आफनो स्थापनाको १६ औं बार्षिकोत्सव बिहीवार मनाएको छ ।

    बार्षिकोत्सवको अवसर पारेर पुतलीबजार नगरपालिका १ सहिदचोक गरिमा विकास बैंक भन्दा ठिक अगाडीको घरमा सेन्टर स्थापनागरि सेवा हिजोदेखि सेवा शुभारम्भ गरेको हो । यसअघि पुतलीबजार नगरपालिका १ स्थित घुम्तिबाट सेवा दिदै आएको थियो ।

    बार्षिकोत्सव तथा नयाँ सेन्टरको शुभारम्भको गर्दै पुतलीबजार नगरउपप्रमुख देवी अर्यालले मानिसलाई मानसिक संगै शारिरीक सुन्दरताको आवश्यकता पर्ने बताउदै यस्ता सेन्टरको दिनप्रतिदिन माग बढ्दो रहेको बताउनुभयो । सुन्दरताले आन्तरिक उर्जा र दुढविश्वास बढाउनेमा उहाले जोड दिनुभयो ।

    कार्यक्रममा ब्यूटिपार्लर जिल्ला उपाध्यक्ष माया गोर्खाली, सहसचिव रिमा थापा, सदस्य मिना केसी, पुतलीबजारका अध्यक्ष कल्पना लम्साल , नगर सल्लाहकार सुस्मा श्रेष्ठ लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

    सोही कार्यक्रममा एलिसा ब्यूटि पार्लर कस्मेटिक एण्ड ट्रेडिङ सेन्टरका प्रोपाइटर एलिसा सेनले सेन्टरबाट पार्लर सम्बन्धी सबै किसिमका सेवा उपलब्ध हुने बताउदै सेवा गर्नै अवसर दिलाइदिनुहुन अनुरोध गर्नुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025

    गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम

    December 2, 2025

    भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम

    December 2, 2025

    वालिङमा दश दिने बारिष्टा सीप स्तरोन्नति तालिम सुरु

    December 2, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025

    गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम

    December 2, 2025

    भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम

    December 2, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.