Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, October 13
    Trending
    • फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने
    • स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया
    • जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया
    • अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण
    • डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित
    • एक हजार २८ प्याकेट पटका बरामद
    • भीरकोटमा चौथो बयँरघारी रमाइलो मेला सुरु
    • एकैदिन बिभिन्न ९ मुद्धाका फरार ८ कसुरदार पक्राउ
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » आइतवारदेखि पठनपाठन सुरु गर्न गल्याङ नगरपालिकाको आग्रह
    गल्याङ् नगरपालिका

    आइतवारदेखि पठनपाठन सुरु गर्न गल्याङ नगरपालिकाको आग्रह

    Syangja SandeshBy Syangja SandeshApril 26, 2025Updated:April 26, 2025No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १३ बैशाख । गल्याङ नगरपालिकाले पालिका अन्र्तगतका सबै सामुदायिक विद्यालयमा आइतबार भोली देखि पठनपाठन सुरु गर्न आग्रह गरेको छ ।

    नगर कार्यपालिका र नगर शिक्षा समितिका बैठकले बैशाख १४ गते आइतवारदेखि सामुदायिक बिद्यालयका पठनपाठन सुरु गर्ने गराउने निर्णय गरेको हो ।

    काठमाण्डौं केन्द्रित शिक्षकका आन्दोलनका कारण सामुदायिक विद्यालयका भर्ना अभियानदेखि पठनपाठन रोकिएका छन्। लामो समयसम्म पठनपाठन रोकिदा बालबालिका सहित अभिभावकमा समेत नकरात्मक प्रभाव पर्ने जनाउदै नगरपालिकाले सूचना मार्फत बिद्यालयका गतिबिधि संचालन गर्न सूचित गराएको हो ।

    नगरप्रमुख गुरुप्रसाद भट्टराईद्वारा जारी सूचनामा विद्यार्थी भर्ना, कक्षा सञ्चालन, पाठ्यपुस्तक वितरण, शैक्षिक तथा प्रशासनिक कार्यहरूमा तत्काल संचालन गर्न आग्रह गरिएको छ ।

    पालिकाद्धारा जारी सूचनाको पालना नगरेमा त्यसबाट उत्पन्न समस्याप्रति सम्बन्धित पक्ष नै जवाफदेही हुनुपर्ने उल्लेख छ ।
    गल्याङ्संगै स्याङ्जाका ११ पालिकामध्ये ३ पालिकाले पठनपाठन सुचारु गर्न सूचना मार्फत आग्रह गरेका छन्। यसअघि विरुवा र हरिनास गाउँपालिकाले पनि यस्तै खालका सूचना जारी गरिसकेका छन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025

    अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण

    October 11, 2025

    डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित

    October 11, 2025

    एक हजार २८ प्याकेट पटका बरामद

    October 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025

    अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण

    October 11, 2025

    डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित

    October 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.