Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, September 15
    Trending
    • बाबुको तिथिमा कारागारलाई सहयोग
    • स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु
    • बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित
    • हट्यो स्याङ्जाको कफर्यू र निषेधाज्ञा
    • नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्धारा सपथ
    • स्याङ्जा अदालतले हाल अत्यावश्यक सेवा मात्र दिने
    • संबिधानको रक्षा गर भन्दै युवा संघ स्याङ्जाको प्रर्दशन
    • नेपालमा भएको जेन जी आन्दोलन र अहिलेको परिदृष्य
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु
    समाचार

    स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु

    Syangja SandeshBy Syangja SandeshSeptember 15, 2025No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २९ भदौ । जेन—जी का आन्दोलनका कारण स्थगित स्याङ्जा जिल्ला अदालतका केही सेवा पुनः सोमबारदेखि सुचारु गरिने भएको छ । जनजीवन सामान्य बन्दै गएको र यातायात सञ्चालन पनि सुचारु भएका कारण स्याङ्जा अदालतले सोमबारदेखि सबै कामकाज पूर्ववत् रुपमा पूर्ण रुपले सञ्चालन गर्ने जनाएको हो ।

    आइतवार जारी सूचना मार्फत अदालतबाट प्रवाह हुने सबै प्रकारका सेवा उपलब्ध गराउनेगरी सूचित गरिएको छ ।
    आन्दोलनका क्रममा सर्वोच्च अदालतको मुद्दा व्यवस्थापन प्रणाली सहित सर्भरमा क्षति पुगेपछि इन्ट्रानेट प्रणाली ठप्प भएको थियो । सार्वजनिक यातायात समेत अवरुद्ध भएकाले स्याङ्जा अदालतले भदौ २६ गतेबाट पक्राउपुर्जी जारी÷जरुरी पक्राउपूजी स्वीकृत÷म्याद थप÷बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता र अन्तिम हदम्याद मात्र बाँकी रहेका अभियोग÷फिरादपत्र÷प्रतिउत्तरपत्र दर्ता लगायतका अन्य कामकाजहरु स्थगित गरेको थियो ।

    तर, आइतवार बसेको बैठकले यसअघि स्थागित भएका सबै सेवा सहित अन्य सेवापनि सुचारु गर्ने निर्णय गरेको हो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    बाबुको तिथिमा कारागारलाई सहयोग

    September 15, 2025

    बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित

    September 13, 2025

    हट्यो स्याङ्जाको कफर्यू र निषेधाज्ञा

    September 13, 2025

    नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्धारा सपथ

    September 13, 2025

    स्याङ्जा अदालतले हाल अत्यावश्यक सेवा मात्र दिने

    September 13, 2025

    संबिधानको रक्षा गर भन्दै युवा संघ स्याङ्जाको प्रर्दशन

    September 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    बाबुको तिथिमा कारागारलाई सहयोग

    September 15, 2025

    स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु

    September 15, 2025

    बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित

    September 13, 2025

    हट्यो स्याङ्जाको कफर्यू र निषेधाज्ञा

    September 13, 2025

    नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्धारा सपथ

    September 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    बाबुको तिथिमा कारागारलाई सहयोग

    September 15, 2025

    स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु

    September 15, 2025

    बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित

    September 13, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.