Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, November 27
    Trending
    • गौशाला संचालानार्थ वालिङमा साँस्कृतिक कार्यक्रम
    • आँखा परिक्षण शिविरमा २ हजार २५९ विद्यार्थी लाभान्वित
    • पुतलीबजारको कुखुरा र चल्ला बितरण अभियान जारी
    • स्याङ्जामा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु
    • गुरुङ भाषाको नयाँ गीत ‘ङिल रोधिंरी सार्वजनिक
    • आँधीखोलाका बिद्यार्थीलाई च्याउ खेती सम्बन्धी प्रशिक्षण
    • खानेपानी कार्यालयको भौतिक १६ र वित्तीय ९ प्रतिशत प्रगति
    • स्याङ्जामा थपिए ८ हजार २२५ मतदाता, पुरुषको संख्या बढी
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » आँखा परिक्षण शिविरमा २ हजार २५९ विद्यार्थी लाभान्वित
    अर्जुनचौपारी गाउँपालिका

    आँखा परिक्षण शिविरमा २ हजार २५९ विद्यार्थी लाभान्वित

    Syangja SandeshBy Syangja SandeshNovember 27, 2025Updated:November 27, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १० मंसिर । अर्जुनचौपारी गाउँपालिकामा भएको आँखा परिक्षण शिविरमा २ हजार भन्दा धेरै बिद्यार्थीले सेवा पाएका छन । गाउँपालिकाले बिद्यार्थीहरुलाई लक्षित गर्दै निशुल्क आँखा परिक्षण शिविरको आयोजना गरेको हो ।

    पालिकाभित्र ४ दिनसम्म बिद्यालय विद्यालयमा पुगेर दिइएको आँखा परिक्षण शिविरबाट २ हजार २ सय ५९ जना लाभान्वित भएको गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले जानकारी दिनुभयो ।

    वडागत रूपमा सञ्चालित शिविरमा सेवा लिएका मध्ये २ सय १७ जनामा थप उपचार आवश्यक देखिएको र थप उपचारकालागि रिफर गरिएको छ ।

    वडा नं. १ मा भएको शिविरमा ७४३ जनाको आँखा परीक्षण गरिँदा १०१ जना विद्यार्थीलाई रिेफर गरिएको थियो । वडा १, २ र ३ का विद्यालयमा परीक्षण हुँदा ५६१ जनाको परीक्षण गर्दा ४७ जनालाई थप उपचारका लागि रिेफर गरिएको थियो ।

    वडा नं. ५ मा भएको शिविरमा ४२६ जनाले परीक्षण गर्दा ३४ जनालाई थप उपचारको आवश्यकता देखिएको र वडा ४ र ६ का विद्यालयमा परीक्षणमा ५२९ जनाको परिक्षण गर्दा ३५ जनालाई रिफर गरिएको थियो ।

    रिफर भएका बालबालिकाको थपसम्पूर्ण उपचार निःशुल्क उपलब्ध गराइने अध्यक्ष तिवारीले बताउनुभयो । उपचारका लागि हिमालयन आँखा अस्पताल पोखरामा पठाइने भएको छ ।

    दृष्टि समस्याका कारण बालबालिकाको बृद्धिविकासमा असर पार्ने भएकाले आँखा उपचार दिइएको अध्यक्ष तिवारीको भनाई छ ।
    बालबालिका, अभिभावक र स्वास्थ्यकर्मीको सहकार्यबाट जारी अभियान प्रभावकारी बनेको उल्लेख गर्दै पालिकाले सुरु गरेको ‘स्वस्थ आँखाबाट उज्यालो भविष्य’ अभियानलाई आउदा दिनहरुमा पनि निरन्तरता दिने बताउनुभयो ।

    गाउँपालिकामा आँखा परिक्षण गर्ने अवसर पाएपछि बालबालिका सहित अभिभावकमा खुशी देखिएको उपाध्यक्ष सपना गुरुङले बताउनुभयो । आफनै गाउँघरमै आँखाको समस्या पहिचान गर्न पाउनु सुखद रहेको उपाध्यक्ष गुरुङ्को भनाई छ ।

    गाउँपालिकाको अभियानले आँखा परिक्षणका लागि पोखरासम्म धाउनु पर्ने वाध्यता हटेको र रुपैंया समेत बचत भएको अभिभावकहरुका भनाई छन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    गौशाला संचालानार्थ वालिङमा साँस्कृतिक कार्यक्रम

    November 27, 2025

    पुतलीबजारको कुखुरा र चल्ला बितरण अभियान जारी

    November 27, 2025

    स्याङ्जामा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु

    November 26, 2025

    गुरुङ भाषाको नयाँ गीत ‘ङिल रोधिंरी सार्वजनिक

    November 26, 2025

    आँधीखोलाका बिद्यार्थीलाई च्याउ खेती सम्बन्धी प्रशिक्षण

    November 26, 2025

    खानेपानी कार्यालयको भौतिक १६ र वित्तीय ९ प्रतिशत प्रगति

    November 26, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    गौशाला संचालानार्थ वालिङमा साँस्कृतिक कार्यक्रम

    November 27, 2025

    आँखा परिक्षण शिविरमा २ हजार २५९ विद्यार्थी लाभान्वित

    November 27, 2025

    पुतलीबजारको कुखुरा र चल्ला बितरण अभियान जारी

    November 27, 2025

    स्याङ्जामा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु

    November 26, 2025

    गुरुङ भाषाको नयाँ गीत ‘ङिल रोधिंरी सार्वजनिक

    November 26, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    गौशाला संचालानार्थ वालिङमा साँस्कृतिक कार्यक्रम

    November 27, 2025

    आँखा परिक्षण शिविरमा २ हजार २५९ विद्यार्थी लाभान्वित

    November 27, 2025

    पुतलीबजारको कुखुरा र चल्ला बितरण अभियान जारी

    November 27, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.