Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, September 21
    Trending
    • ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र
    • जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा
    • संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता
    • आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै
    • “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना
    • आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै
    • संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक
    • अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » मानिस शिष्ट र अनुशासीत हुनुपर्छ — प्रभुख भट्टराई
    गल्याङ् नगरपालिका

    मानिस शिष्ट र अनुशासीत हुनुपर्छ — प्रभुख भट्टराई

    Syangja SandeshBy Syangja SandeshJuly 9, 2023Updated:July 10, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २४ असार । गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराईले हरेक मानिस शिष्ट र अनुशासन भएर आफ्नो जीवनलाई सुब्यवस्थित रुपमा सञ्चालन गर्नु आवश्यक भएको कुरा बताउनु भयो ।

    गल्याङ नगरपालिकाको आर्थिक सहयोगमा गल्याङ नगरपालिका वडा नं.१ मालुङ्गा स्थित वडा भवनमा आयोजित स्टेज उद्घोषण तथा माइन्युट लेखन ६ दिने तालीमको समापन समारोहलाई सम्बोधन गर्दै सो कुरा बताउनु भयो ।


    नगर प्रमुख भट्टराईले भन्नु भयो बोल्ने पनि मानिसको एउटा कला हो त्यसलाई सहरुपमा प्रयोग गर्नु पर्ने र मानवीय जीवनलाई सहज र प्रभावकारी बनाउन र हरेक योजनाहरुलाई कागजी प्रक्रिया पुरागर्नका लागि भाषको माधयमबाट लेख्नु पर्ने भएकाले लेखन सीपको विकासका यस्तो तालिमको आयोजना गरिएको कुरा बताउनु भयो ।


    उहाँले भन्नु भयो मानिसलाई सीप दिन सकियो भनेमात्रै आत्मनिर्भर बनाउन सकिने र आम्दानीको पक्षमा जोडेर अगाडि वढ्न टेवा पुग्ने भएकाले हरेक गाउँबस्तीमा यस्ता तालिम सञ्चालन गर्न आवश्यक भएको कुरा बताउनु भयो । उहाँले हामीले नगरपालिका भित्रका जनतालाई देखिने गरि विकास निर्माणको अभियान थालनी गरेको र त्यसको सकरात्मक सन्देश जनताका माझमा लगेर अनुभूती दिने प्रयासमा नगरपालिका लागेको कुरा बताउनु भयो ।


    कार्यक्रममा गल्याङ नगरपालिकाका उपप्रमुख हेमा न्यौपानेले महिला दिदीबहिनीलाई सीप सिकाएर आर्यआर्जनको बाटो बलियो बनाउने र नगरले गरेका कामलाई प्रचार गरिदिन समेत आग्रह गर्दै तालीममा सिकको सीपलाई जीवन उपयोगी बनाउन आग्रह गर्नु भयो ।

    कार्यक्रममा गल्याङ नगरपालिका वडा नं.१ का वडासदस्य बिक्रम पाण्डे, डोलमाया बस्याल, सहभागीको तर्फबाट सरस्वती बस्याल, निर्मला न्यौपाने पाण्डे लगायतले शुभकामना मन्तव्य राख्नु भएके थियो ।


    कार्यक्रममा ५० जना महिलाहरुको सहभागिता रहेको तालिममा श्रीकृष्ण सिग्देल,अमृत अर्याल, तोलाकान्त बगाले, केपी खनाल, टिकाराम अधिकारी, नारायण विश्वकर्मा लगायतले प्रक्षिण दिनु भएको थियो ।


    गल्याङ नगरपालिका वडा नं.१ का वडाअध्यक्ष मणि प्रसाद बस्यालको अध्यक्षताम भएको कार्यक्रमको स्वागत मन्तव्य वडासदस्य पम्फा नेपालीले र कार्यक्रमको सञ्चालन संजीवनी न्यौपानेले गर्नु भएको थियो ।


    त्यसै गरी गल्याङ नगरपालिका वडा नं.३ को कार्यालयमा पनि तालिम सम्पन्न भएको थियो कार्यक्रमको प्रमुख अतिथि गल्याङ नगरपालिका उपप्रमुख हेमा न्यौपाने र अध्यक्षता गल्याङ नगरपालिका वडा नं.३ का वडाअध्यक्ष कृष्ण प्रसाद भट्टराईले गर्नु भएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र

    September 21, 2025

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र

    September 21, 2025

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र

    September 21, 2025

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.