Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, June 9
    Trending
    • आजदेखि ट्राफिक सप्ताह सुरु
    • पुतलीबजार नगर बिज्ञ समिति गठन, संयोजकमा लम्साल
    • इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै
    • भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु
    • राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई
    • जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा
    • सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम
    • प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » बहिरा संघ र बिभिन्न संघसंगठनबिच अन्र्तक्रिया
    पुतलीबजार नगरपालिका

    बहिरा संघ र बिभिन्न संघसंगठनबिच अन्र्तक्रिया

    Syangja SandeshBy Syangja SandeshMarch 23, 2023Updated:March 23, 2023No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ९ चैत । स्याङ्जा बहिरा संघ र बिभिन्न संघसंगठनबिच अन्र्तक्रिया गरिएको छ । बहिराका हक, हित र अधिकारका पक्षमा वकालत गर्न सहजीकरण गर्ने उदेश्यले अन्र्तक्रिया गरिएको हो ।

    राज्यले उपलब्ध गराएका सेवा सुबिधा र समस्यालाई लक्षित तहसम्म पुरयाउनका लागि बहिरा लगायत अन्य अपांग ब्यक्तिका पक्षमा सहज वातावरण सिर्जना गर्ने उदेश्यले अन्र्तक्रिया गरिएको स्याङ्जा बहिरा संघका अध्यक्ष सुनिता थापाले जानकारी दिनुभयो ।


    कार्यक्रममा गैरसरकारी महासंघका अध्यक्ष गोविन्द शर्मा, स्याङ्जा जिल्ला अपांग समाजका अध्यक्ष राम शर्मा पोखरेल, अन्धाअन्धी सामुदायिक विकास केन्द्रका एकनारायण सापकोटा, पत्रकार महासंघका उपाध्यक्ष भवानी अधिकारी, इनर्जेटिक क्लवका अध्यक्ष इश्वर पराजुली, सेतो गुराँसका सचिव टिमकुमारी कुमाल, अपांग समाजका पूर्व कोषाध्यक्ष सावित्री कार्की, आपसी सहयोग केन्द्रका सीता पौडेल लगायतले अपांगता प्रति सकारात्मक धारणा राख्नु पर्नेमा जोड दिनुभयो । बहिरा सहित अपांगताका सहयोगका लागि स्थानीय पालिका बढी संवेदनशील बन्नु पर्नेमा जोड दिदै वहिरा ब्यक्तिका सहजीकरण गर्न स्थानीय पालिकाले दोभाषेको तत्काल ब्यवस्था गर्नुपर्ने बताउनुभयो ।


    वहिरा संघका अध्यक्ष सुनिता थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव सरिता थापाले र सहजीकरण अर्चना श्रेष्ठले गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    आजदेखि ट्राफिक सप्ताह सुरु

    June 8, 2025

    पुतलीबजार नगर बिज्ञ समिति गठन, संयोजकमा लम्साल

    June 8, 2025

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम

    June 5, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    आजदेखि ट्राफिक सप्ताह सुरु

    June 8, 2025

    पुतलीबजार नगर बिज्ञ समिति गठन, संयोजकमा लम्साल

    June 8, 2025

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    आजदेखि ट्राफिक सप्ताह सुरु

    June 8, 2025

    पुतलीबजार नगर बिज्ञ समिति गठन, संयोजकमा लम्साल

    June 8, 2025

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.