Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, June 9
    Trending
    • आजदेखि ट्राफिक सप्ताह सुरु
    • पुतलीबजार नगर बिज्ञ समिति गठन, संयोजकमा लम्साल
    • इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै
    • भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु
    • राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई
    • जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा
    • सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम
    • प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङजाका पत्रकार डुम्रेलाई दुवहीमा सम्मान
    वालिङ् नगरपालिका

    स्याङजाका पत्रकार डुम्रेलाई दुवहीमा सम्मान

    Syangja SandeshBy Syangja SandeshSeptember 30, 2022Updated:September 30, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १४ असोज । स्याङजाका पत्रकार प्रकाश डुम्रे अन्र्तराष्ट्रिय पुरस्कारबाट सम्मानित हुनु भएको छ ।

    अन्तर्राष्ट्रिय मिडिया फोरम तथा सञ्जाल रहेको सिजन मिडिया हाउस द्वारा अकला आवाज मिडिया प्रालिका अध्यक्ष तथा प्रधानसम्पादक प्रकाश डुम्रेलाई (ASIAN PROFESSIONAL ACHIEVEMENT AWARD 2022) द्वारा (dynamic journalist of the year) बाट सम्मानित गरिएको छ ।

    आयोजना गरिएको कार्यक्रममा अन्तर्राष्ट्रिय पत्रकार महासंघका सदस्य समेत रहेका डुम्रेलाई बर-दुवहीमा आयोजित कार्यक्रममा सम्मान गरिएको हो ।

    विगत १९ बर्ष यता निरन्तर पत्रकारितामा सक्रिय डुम्रेलाई जोखिम पत्रकारिता पुरस्कार मार्फत अन्तर्राष्ट्रिय डायनमिक पत्रकारिता अवार्ड प्रदान गरिएको हो । डुम्रेले हालसम्म निरन्तर सत्ता र सरकार बाहिर रही व्यवस्थापिका,न्यायपालिका र कार्यपालिका भित्रका विकृति र बिसङ्ती बिरुद्ध कलम चलाउदै आएका छन् ।

    देशका ७७ वटै जिल्लामा पुगेर प्रेस स्वतन्त्रताका बारेमा बहस चलाएका डुम्रेले ७१ जिल्लाका औपचारिक कार्यक्रममा वक्ताको रुपमा सहभागी जनाएका छन् ।

    राज्य संयन्त्रको आडमा गरिएका नागरिक विरोधी गतिविधिमा कलम तथा बहसको माध्यमबाट राष्ट्रिय रुपमा अभियान चलाएका डुम्रेलाई सरकारले पटकपटक विभिन्न मुद्दामा फसाउने षड्यन्त्र गरेपनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पत्रकार संघ संगठन र मानवअधिकार अधिकारबादी संस्थाहरुले व्यापक विरोध जनाएपछि सरकार पछि हटेको थियो ।

    वालिङबाट पत्रकारिता सुरु गर्नुभएका डुम्रे अन्तर्राष्ट्रिय पत्रकार महासंघ(आ.एफ.जे)को सदस्य तथा जनपत्रकार संगठन नेपालका निर्वतमान केन्द्रीय अध्यक्ष समेत हुन ।

    डुम्रेलाई भारतीय जनता पार्टीका बरिस्ट नेता डा.बिजय जोली,एसिया पेसिफका अध्यक्ष डा.रोबर्ट एस किट्टेल(यु.एस.ए.) लगायतले अवार्ड प्रदान गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    आजदेखि ट्राफिक सप्ताह सुरु

    June 8, 2025

    पुतलीबजार नगर बिज्ञ समिति गठन, संयोजकमा लम्साल

    June 8, 2025

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम

    June 5, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    आजदेखि ट्राफिक सप्ताह सुरु

    June 8, 2025

    पुतलीबजार नगर बिज्ञ समिति गठन, संयोजकमा लम्साल

    June 8, 2025

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    आजदेखि ट्राफिक सप्ताह सुरु

    June 8, 2025

    पुतलीबजार नगर बिज्ञ समिति गठन, संयोजकमा लम्साल

    June 8, 2025

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.