Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, August 25
    Trending
    • हरितालिका तीज सुरु, आज दर खाने दिन
    • स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो
    • वालिङमा एक महिने कुक तालिम सम्पन्न
    • तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न
    • कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ
    • भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन
    • मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग
    • स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » ४५ औं दिनको पुण्यतिथीमा पूर्वसभापति खगेन्द्रराज रेग्मीको श्रद्धाञ्जलीसभा
    पुतलीबजार नगरपालिका

    ४५ औं दिनको पुण्यतिथीमा पूर्वसभापति खगेन्द्रराज रेग्मीको श्रद्धाञ्जलीसभा

    नेपाली कांग्रेसका केन्द्रिय उपसभापति धनराज गुरुङ्ले कांग्रेस नेता खगेन्द्रराज रेग्मी निष्ठावान, त्यागी र सबैकालागि आदर्शवान ब्यक्तित्व रहेको बताउनुभएको छ । पार्टी संगठन निर्माणमा उहाँको योगदान अतुलनीय रहेको बताउनुभएको छ ।
    Syangja SandeshBy Syangja SandeshJune 28, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १४ असार । नेपाली कांग्रेसका केन्द्रिय उपसभापति धनराज गुरुङ्ले कांग्रेस नेता खगेन्द्रराज रेग्मी निष्ठावान, त्यागी र सबैकालागि आदर्शवान ब्यक्तित्व रहेको बताउनुभएको छ । पार्टी संगठन निर्माणमा उहाँको योगदान अतुलनीय रहेको बताउनुभएको छ ।

    नेपाली कांग्रेस स्याङ्जाका पुर्वसभापति एवं पूर्व सांसद खगेन्द्रराज रेग्मीको ४५ औं दिनको पुण्यतिथि पारेर स्याङ्जा सदरमुकाममा आयोजित श्रद्धाञ्जलीसभा बोल्दै पूर्व मन्त्री समेत रहनु भएका गुरुङ्ले नेता रेग्मीले देखाएको निष्ठाको राजनीतिक मार्गमा हिड्नुपर्ने बताउनुभएको छ ।

    कार्यक्रममा नेपाली कांग्रेस केन्द्रिय सदस्य सरस्वती तिवारी, गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, उपसभापति कल्पना तिवारी, संविधानसभा सदस्य मोहनप्रसाद पाण्डे, प्रदेशसभा सदस्य भोजराज अर्याल र महेश भट्राई, पूर्व सांसद भागवत्प्रकाश मल्ल, कांग्रेस नेताहरु छायाराम खनाल, बुद्धिबहादुर राना (कुमार), पूर्वसभापतिहरु श्रीप्रसाद जि टी, र विश्वप्रेम अधिकारी, प्रेदश सदस्य अजित क्षेत्री र उर्मिला गुरुङ्, कांग्रेस नेताहरु विष्णु पौडेल, युवराज पाण्डे, तारापति सुवेदी, प्रेमराज पौडेल, गोविन्द कुमार कर्माचार्य लगायतले पूर्व सभापति रेग्मीले स्याङ्जा कांग्रेसको संगठन, भवन निर्माणमा पुरयाउनु भएको योगदानको चर्चा गर्नुभएको थियो ।

    पार्टी सभापति एवं संघिय सांसद राजु थापाले नेता रेग्मीको राजनैतिक एवं पार्टी कार्यालयको भौतिक निर्माणमा पुरयाएको योगदानको स्मरण गर्दै जिव्रोको क्यान्सरबाट मृत्युवरण गर्नु भएको अग्रज नेताको स्मरणमा ट्रष्ट स्थापना, शालिक र कार्यालयमा पुस्तकालय निर्माणका लागि जिल्ला कार्य समितिमा छलफलगरि कार्यान्वयन गर्ने बताउनुभयो ।

    श्रद्धान्जलीसभामा केन्द्रिय सभापति शेरबहादुर देउवा, महामन्त्री द्धय गगन थापा र विश्वप्रकाश शर्मा, केन्द्रिय सदस्य शेखर कोइराला स्याङ्जा आउने निर्णय भएता पनि सभापति देउवा अचानक अस्वस्थ्य हुनु भएको र महामन्त्री देश वाहिर रहनु भएको केन्द्रिय सदस्य कोइराला बिराटनगरमा कार्यक्रम नसकिएकाले उपस्थित हुन नसकेको जानकारी गराउनुभयो ।

    कांग्रेस जिल्ला सभापति राजु थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यबाहक सभापति केदार काफ्लेले स्व. नेता रेग्मीको जीवनी प्रस्तुत गर्नुभएको थियो भने सचिव दामोदर लम्सालले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025

    भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन

    August 24, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.