Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, December 13
    Trending
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    • स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश
    • पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा
    • राष्ट्रपति कप रनिङ शिल्ड गल्याङको उपाधी भानुभक्तलाई
    • पञ्चेबाजामा भीिरकोटको एकबार आमा समूह प्रथम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » हरियाली चापाकोट अभियानलाइ रोटरी क्लब नक्साल शक्तिको सहयोग
    चापाकोट नगरपालिका

    हरियाली चापाकोट अभियानलाइ रोटरी क्लब नक्साल शक्तिको सहयोग

    Syangja SandeshBy Syangja SandeshAugust 3, 2023Updated:August 3, 2023No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १८ साउन । हरियाली चापाकोट अभियानलाइ सहयोग गर्न रोटरी क्लब नक्साल शक्ति काठमाडौले चापाकोट वृक्षारोपण अभियानमा सहयोग गरेको छ ।

    रोटरी क्लब नक्साल शक्ति काठमाडौको आयोजनामा चापाकोट नगरपालिका वडा न ९ सितलपार्क क्षेत्र भित्र आप,लिचि अमला,गुल्मर,कल्की पारिजात लगाएतका फलफुलको विरुवा रोपिएका हुन ।

    नगर प्रमुख देवबहादुर खाणकोे नगरपालिकालाई फलफुलमा विशेष गरि आँप लिची कागती कटहर जस्ता फल र सडक किनारामा कल्की ,पारिजात, गुल्मर जस्ता फुलहरु रोपेर सुन्दर नगर बनाउने अभियानमा जुटिरहेका बेला रोटरी क्लवले ५ सय बिरुवा रोपेर सहयोग गर्ने उदेश्यबाट चापाकोट आएकोले खुशी व्यक्त गर्दै धन्यवाद दिनुभयो ।

    नगर प्रमुख खाणले हामीलाई सामाजिक सस्था र स्थानीय नागरिकको सहयोगमा केही बर्षमा सुन्दर चापाकोट नगर बनाउने अभिलाषा पूरा हुने विस्वास व्यक्त गर्नुभयो ।

    कार्यक्रममा वडा न ९ का वडा अध्यक्ष कृष्ण सुवेदी डा.उज्ज्वल कोइराला ,तिलक पौडेल, लगाएतले पार्क सफा राख्न सबै जुटनुपर्ने भनाइ व्यक्त गर्नुभयो ।क्लब अध्यक्ष डा.लुना अर्यालले आफुले फेसबुकबाट ६ गते देखि हरियाली चापाकोट अभियान थाहा पाएपछि हातेमालो गरेर सहयोग गर्न चापाकोट आएको बताउनुभयो ।

    क्लबका अध्यक्ष डा. लुना अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चापाकोट शितल पार्क समितिका अध्यक्ष विशाल भट्टराईले स्वागत एवं रामु बस्यालले सन्चालन गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025

    पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा

    December 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.