Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, October 17
    Trending
    • प्रहरी दिवसका अवसरमा खुला रक्तदान
    • खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी
    • भूमि आयोग पुनस्र्थापनाको माग
    • बाख्रापालक किसानलाई खोर निर्माणमा अनुदान
    • गण्डकी महामेला एवं दामोदर धर्मोत्सवमा भक्तजनको घुईंचो
    • सरकारी सेवाप्रवाह सन्तोषजनक— उपप्रमुख सुवेदी
    • ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’
    • कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्वास्थ्य शिविरबाट पुतलीबजारका १ हजार ६५० लाभान्वित , ४० जनाको निशुल्क शल्यक्रिया हुने
    पुतलीबजार नगरपालिका

    स्वास्थ्य शिविरबाट पुतलीबजारका १ हजार ६५० लाभान्वित , ४० जनाको निशुल्क शल्यक्रिया हुने

    Syangja SandeshBy Syangja SandeshApril 10, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २८ चैत । पुतलीबजार नगरपालिकाको आयोजना तथा काठमाण्डों मेडिकल कलेज सिनामंगल काठमाण्डौंको प्राबिधिक सहयोगमा मा बुधवार बृहत निशुल्क स्वास्थ्य शिविर गरिएको छ । औषधी ब्यवासायी संघ स्याङ्जाले सहयोग तथा त्रिभुवन आर्दश माध्यमिक बिद्यालयमा भएको हो ।

    नगरप्रमुख तुलसीराम रेग्मीको प्रेशर परिक्षणगरी शिविरको उदघाटन गर्दै प्रतिनिधीसभा सदस्य एवं मेडिकल कलेज संचालक डा.सुनिल शर्माले कलेजले बिगत २५ बर्षदेखि सेवा प्रवाह गर्दै आएको बताउनुभयो । उहाले जिल्ला जिल्लामा पुगेर निशुल्क मानवीय सहयोग गर्दे आएको जनाउदै मेडिकल कलेज रिचर्स सेन्टरका रुपमा विकसित गरिएको जानकारी गराउनुभयो । शिविरमा उपचारका लागि आउने मध्ये शल्यक्रिया गर्नु पर्नेलाई निशुल्क उपचार गरिदिने बताउनुभयो । जुनसुकै रोगका लागि पनि कलेजले निशुल्क शल्यक्रिया गरिदिने बताउनुभएको छ । उहाले बैशाख १० गते एकैदिन शल्यक्रियाका लागि तयार भएर आउन समेत आग्रह गर्नुभयो ।

    पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले नगरबासीको स्वास्थ्यप्रति ध्यान दिदै बिभिन्न १० प्रकारका रोगका निशुल्क उपचार गर्नेगरी शिबिर संचालन गरेको बताउनुभयो । यसअघि पनि, आँखा शिबिर र मुटु शिविर संचालन गरेर धेरैले निशुल्क उपचार सहित शल्यक्रियाका सेवा लाभ लिएको जानकारी गराउनुभयो ।

    उपप्रमुख देवी अर्याल, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, कलेज संचालक समिति सदस्य सुभास पोखरेल, महाप्रवन्धक नारायण दाहाल, प्रधानाध्यापक मुक्तिप्रसाद रेग्मी, नगर स्वास्थ्य शाखा प्रमुख अनिषा सुवेदी लगायतले एकै ठाउमा बसेर धेरै किसिमका रोगका उपचार र पहिचान गर्ने अवसर पाएकोमा शिविरबाट जोड दिनुभयो ।

    शिविरमा १ हजार ६५० जनाले स्वास्थ्य परिक्षण गराएका थिए । ती मध्ये ४० जनाको शल्यक्रिया गर्नु पर्ने देखिएको र उहाहरुलाई काठमाण्डौं मेडिकल कलेजमा निशुल्क शल्यक्रिया गरिने नगरप्रमुख रेग्मीले जनाउनुभयो ।

    शिविरमा हाडजोर्नी, स्त्री रोग, जनरल मेडिसिन, दन्त रोग, आखा उपचार, मुटुरोग, इसीजी, इको भिडियो एक्सरे, प्रयोगशाला सेवा लगायत औषधी निशुल्क उपलब्ध गराइएको थियो । शिविरमा बिशेषज्ञ डा सहित झण्डै ३५ जना चिकित्सक सहभागीता थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    प्रहरी दिवसका अवसरमा खुला रक्तदान

    October 16, 2025

    खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी

    October 16, 2025

    भूमि आयोग पुनस्र्थापनाको माग

    October 16, 2025

    बाख्रापालक किसानलाई खोर निर्माणमा अनुदान

    October 16, 2025

    गण्डकी महामेला एवं दामोदर धर्मोत्सवमा भक्तजनको घुईंचो

    October 16, 2025

    सरकारी सेवाप्रवाह सन्तोषजनक— उपप्रमुख सुवेदी

    October 16, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    प्रहरी दिवसका अवसरमा खुला रक्तदान

    October 16, 2025

    खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी

    October 16, 2025

    भूमि आयोग पुनस्र्थापनाको माग

    October 16, 2025

    बाख्रापालक किसानलाई खोर निर्माणमा अनुदान

    October 16, 2025

    गण्डकी महामेला एवं दामोदर धर्मोत्सवमा भक्तजनको घुईंचो

    October 16, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    प्रहरी दिवसका अवसरमा खुला रक्तदान

    October 16, 2025

    खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी

    October 16, 2025

    भूमि आयोग पुनस्र्थापनाको माग

    October 16, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.