Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, December 16
    Trending
    • प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक
    • संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी
    • आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो
    • स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस
    • रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जा — २ मतगणना ः भोजराज बिजयी, को हुन भोजराज अर्याल ?
    राजनीति

    स्याङ्जा — २ मतगणना ः भोजराज बिजयी, को हुन भोजराज अर्याल ?

    Syangja SandeshBy Syangja SandeshDecember 3, 2022Updated:December 3, 2022No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १७ मंसिर । निर्वाचन सम्पन्न भएको दशौं दिनबाट सुरु भएको स्याङ्जा २ को मतगणनामा २ (१) मा नेपाली कांग्रेसका प्रत्यासी भोजराज अर्यालले १५ हजार १६१ मत प्राप्त गरेी विजयी हुनु भएको छ ।


    उहाका निकटतम प्रतिस्पर्धी एमालेका मोहन रेग्मीले १२ हजार ४३१ मत पाउनु भएको छ । कांग्रेसका अर्यालले एमालेका रेग्मीले भन्दा २ हजार ७३० मत बढी पाएर विजयी हुनुभएको हो ।


    को हुन विजयी अर्याल ?
    स्याङ्जा २ को (१) बाट गण्डकी प्रदेशसभा सदस्यकालागि निर्वाचित कांग्रेसका उम्मेदवार भोजराज अर्याल एक निष्ठावान राजनीतिकर्र्मी हुनुहुन्छ ।

    २०४९ सालको स्थानीय निर्वाचनमा वालिङ् गाविसको अध्यक्ष र २०५४ सालमा भएको दोश्रो स्थानीय निर्वाचनमा वालिङ् नगरपालिकाको प्रमुखमा निर्वाचित भै १० बर्ष जनप्रतिनिधिको भूमिका कुशलतापूवर्कक निर्वाह गरिसक्नु भएका सामाजिक अभियन्ता हो ।

    बिज्ञान बिषयमा स्नातक उनी २०३६ सालको बिद्यार्थी आन्दोलनसम्म स्थानीय दहथुम मा.वि.को गणित÷बिज्ञान शिक्षक हुनुभयो । पाकिस्तानका तत्कालिन राष्ट्रपति जुल्फीकार अलिभुट्टोलाई त्यहाको सैनिक सरकारले मृत्युदण्ड दिएपछि नेपालमा चर्केको बिद्यार्थी आन्दोलनको स्याङ्जामा यिनै अर्यालले नेतृत्व लिनुभएको थियो ।


    कांग्रेसको जिल्ला कार्यसमितिका महत्वपूर्ण जिम्मेवारीमा रही काम गरेका अर्याल हाल महासमिति सदस्य हुनुहुन्छ । बहुदलको पक्षमा लागे वापत शिक्षकबाट निकालिएका अर्यालको पंचायती सरकारले पक्राउ गर्न टाउकाको मूल्य समेत तोकेको थियो ।
    प्रजातन्त्रप्रति अटल र कसैंसंग सम्झौता नगर्ने भोजराज अर्याल निर्भिक, हठी र खरो स्वभावका ब्यक्ति ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.