Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, September 22
    Trending
    • ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र
    • जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा
    • संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता
    • आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै
    • “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना
    • आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै
    • संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक
    • अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जा सहयोग समाजको पाचौ विश्व सम्मेलन स्याङ्जा सदरमुकाममा
    समाचार

    स्याङ्जा सहयोग समाजको पाचौ विश्व सम्मेलन स्याङ्जा सदरमुकाममा

    Syangja SandeshBy Syangja SandeshNovember 22, 2023Updated:November 22, 2023No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ६ मंसिर । स्याङ्जा सहयोग समाज अन्र्तराष्ट्रिय समन्वय समितिको पाचौ विश्व सम्मेलन तथा आठौं अधिवेशन मंसिर ९ गते हुने भएको छ ।

    स्याङजा सदरमुकाम अर्थात पुतलीबजार नगरपालिका १ स्थित जिल्ला समन्वय समितिमा अधिवेशन गर्नेगरी तयारी भैरहेको आज आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।

    अधिवेशनको उदघाटन कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ्ले गर्नु हुर्ने र सम्मेलनमा ४३ देशबाट प्रतिनिधि र पर्यवेक्षकगरी ३ सय ४२ जना सहभागी हुने स्याङ्जा सहयोग समाजका अध्यक्ष टुकराज अर्यालले जानकारी दिनुभयो । उहाले स्थापनापछि जिल्लामा ८ करोड मूल्य बराबरको बिभिन्न सामाजिक सेवा गरेको र १ करोडको अक्षय कोष स्थापना गरेको पनि जानकारी दिनुभयो ।

    कार्यक्रममा बोल्दै पत्रकार महासंघका अध्यक्ष श्रीकृष्ण सिग्देलले विश्वका बिभिन्न देशमा रहेर आफना जन्मभूभिप्रति समाजले पुरयाउदै आएको सहयोग प्रशंसा गर्दै आगामी दिनमा समेत निरन्तरता दिन आग्रह गर्नुभयो ।

    कार्यक्रममा निवर्तमान अध्यक्ष ओमप्रकाश शर्मा, कोषाध्यक्ष रमेश गोदार, प्रेस यूनियनका पूर्व अध्यक्ष प्रदीप कोइराला लगायतले सुझाव एवं जिज्ञासा राख्नु भएको थियो ।

    कार्यक्रममा निर्वाचन समितिका संयोजक खेम काफले, सदस्य योगेन्द्र थापाले निर्वाचन सम्बन्धी जानकारी गराउनु भएको थियो ।

    स्याङ्जा सहयोग समाजका अध्यक्ष टुकराज अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासचिव मुक्ति सुवेदीले संचालन गर्नुभएको थियो । अधिवेशनले नयाँ नेतृत्व सहित ३१ सदस्यीय कार्यसमिति चयन गर्दे सम्पन्न गर्ने जनाईएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र

    September 21, 2025

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र

    September 21, 2025

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र

    September 21, 2025

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.