Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, August 28
    Trending
    • आज ऋषिपञ्चमी, अरुन्धती सहित सप्तऋषिको पुजाआजा गरेर मनाईदै
    • तास खेलीरहेका अवस्थामा ५ जना पक्राउ
    • लागु औषध सहित २ युवा पक्राउ
    • फरार अभियुक्त १२ बर्षपछि पोखराबाट पक्राउ
    • स्वास्थ्य केन्द्र तोडफोडको आरोपमा २२ बर्षिय युवा पक्राउ
    • पुष्प—चन्द्र ट्रष्टद्धारा बिद्यार्थी उत्प्रेरणा कार्यक्रम
    • स्याङ्जाको कृषिमा छुट्टाइएको २.५४ प्रतिशत बजेट पनि खर्च भएन्
    • चेम्बर अफ कमर्श भीरकोटको अध्यक्षमा जब्बर
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जा प्रशासन र भीरकोटका जनप्रतिनिधीबीच सेवा प्रवाह सम्बन्धी अन्र्तक्रिया
    भीरकोट नगरपालिका

    स्याङ्जा प्रशासन र भीरकोटका जनप्रतिनिधीबीच सेवा प्रवाह सम्बन्धी अन्र्तक्रिया

    Syangja SandeshBy Syangja SandeshMarch 31, 2024No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १८ चैत । जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सेवा प्रवाह सम्बन्धी स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीबीच भीरकोट नगरपालिकामा अन्र्तक्रिया गरिएको छ ।

    जिल्ला प्रशासन कार्यालय स्याङ्जाको आयोजना तथा भीरकोट नगरपालिकाको समन्वयमा प्रशासन कार्यालयले प्रवाह गर्दे आएका सेवा सुविधाको बारेमा जानकारी गराउदै स्थानीय पालिकामा भएका वा आइपर्ने समस्या, समाधानका बारेमा छलफल भएको हो ।

    कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख खडकराज सुवेदी, भीरकोट नगर प्रमुख गोबिन्दकुमार कर्मचार्य, उपप्रमुख भगवती अर्याल, प्रजिअ सुनिता नेपाल, प्रहरी उपरीक्षक शालिग्राम शर्मा लगायतले बिषयगत सुझाव सहित समस्याका बारेमा सहजीकरण गर्नुभएको थियो ।

    प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले नेपालका नागरिक कोहि पनि नागरिकता बाट बंचित हुन नहुने जनाउदै यसमा देखिने जटिलतालाई स्थानीय तह र प्रशासनले समन्वय गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । प्रशासन सधैभरी जन सेवामा समर्पित रहेको र राज्यद्धारा उपलब्ध सेवा, सुबिधा लगायत शान्ति सुरक्षाका बिषयमा सबैसंगको साथ सहयोग, सहकार्य र समन्वयगर्दे अघि बढ्ने जनाउनुभयो ।

    नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले नगरबाट प्रवाह हुने सेवालाई चुस्त दुरुस्त पारिएको भन्दै प्रशासनसंग समन्वय गर्र्र्दै प्रशासनिक कार्यलाई थप व्यवस्थीत बनाउने बताउनुभयो ।

    नगरपालिका अन्र्तगत रहेका ९ वटै वडा अध्यक्ष लगायत कार्यपालिका सदस्य र वडा सदस्यको सहभागीता थियो । जनप्रतिनिधिहरुले नागरिकता, नाबालक परिचय पत्र लगायत बिबिध बिषयमा देखिने जटिलतालाई कसरी फुकाउने भन्ने विषयमा जिज्ञासा राखेका थिए ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    आज ऋषिपञ्चमी, अरुन्धती सहित सप्तऋषिको पुजाआजा गरेर मनाईदै

    August 28, 2025

    तास खेलीरहेका अवस्थामा ५ जना पक्राउ

    August 28, 2025

    लागु औषध सहित २ युवा पक्राउ

    August 28, 2025

    फरार अभियुक्त १२ बर्षपछि पोखराबाट पक्राउ

    August 28, 2025

    स्वास्थ्य केन्द्र तोडफोडको आरोपमा २२ बर्षिय युवा पक्राउ

    August 28, 2025

    पुष्प—चन्द्र ट्रष्टद्धारा बिद्यार्थी उत्प्रेरणा कार्यक्रम

    August 28, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    आज ऋषिपञ्चमी, अरुन्धती सहित सप्तऋषिको पुजाआजा गरेर मनाईदै

    August 28, 2025

    तास खेलीरहेका अवस्थामा ५ जना पक्राउ

    August 28, 2025

    लागु औषध सहित २ युवा पक्राउ

    August 28, 2025

    फरार अभियुक्त १२ बर्षपछि पोखराबाट पक्राउ

    August 28, 2025

    स्वास्थ्य केन्द्र तोडफोडको आरोपमा २२ बर्षिय युवा पक्राउ

    August 28, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    आज ऋषिपञ्चमी, अरुन्धती सहित सप्तऋषिको पुजाआजा गरेर मनाईदै

    August 28, 2025

    तास खेलीरहेका अवस्थामा ५ जना पक्राउ

    August 28, 2025

    लागु औषध सहित २ युवा पक्राउ

    August 28, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.