Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, June 12
    Trending
    • आजदेखि ट्राफिक सप्ताह सुरु
    • पुतलीबजार नगर बिज्ञ समिति गठन, संयोजकमा लम्साल
    • इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै
    • भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु
    • राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई
    • जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा
    • सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम
    • प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जा कारागारका ४५ कैदीबन्दीले मतदान गर्न पाउने
    समाचार

    स्याङ्जा कारागारका ४५ कैदीबन्दीले मतदान गर्न पाउने

    Syangja SandeshBy Syangja SandeshNovember 15, 2022No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २९ कात्तिक । मंसिर ४ गते हुने निर्वाचनमा पहिलो पटक कैदीवन्दीले आफनो मताधिकार प्रयोग गर्न पाउने भएका छन्।


    सोही अनुरुप आसन्न निर्वाचनको समानुपातिकतर्फ स्याङ्जा जिल्ला कारागारमा रहेका ४५ जना कैैदीबन्दीले मतदान गर्न पाउने भएका हुन्।


    जिल्ला कारागारा स्याङ्जामा ४ महिला सहित २ सय २९ जना कैदीबन्दी रहेका कारागार प्रमुख चुडामणी शर्माले जानकारी दिनुभयो । उनीहरु मध्ये मतदाता नामावलीमा नाम भएका १ महिला सहित ४४ पुरुषले मतदान गर्न पाउने भएका छन्। यसपटक पहिलो चोटी कैदीबन्दीले प्रतिनिधिसभातर्फको समानुपातिक तर्फमात्र मतदान गर्न पाउने भएका हुन्।


    बिभिन्न प्रदेश तथा जिल्लाका समेत कारागारमा रहेकाले उनीहरुका लागि कर्मचारी सरकारी तथा अन्य कर्मचारी सरह समानुपातिकमा मात्र मतदान गर्न पाउने ब्यवस्था भएको निर्वाचन कार्यालयका प्रमुख मरासीनीले जनाउनुभयो ।

    उनीहरुका लागि कारागार शाखामै अस्थायी मतदान केन्द्रको ब्यवस्था गरिएको जिल्ला निर्वाचन अधिकारी गुरुप्रसाद मरासीनीले बताए। यो संगै स्याङ्जामा १ अस्थायी मतदान केन्द्र सहित ३ सय २१ पुगेको छ। यहाँ १ सय ९९ मतदान स्थल छन्।


    स्याङ्जामा २ लाख ४४ हजार ८९ मतदाता छन्। तीमध्ये १ लाख २४ लाख ७७८ महिला, १ लाख १९ हजार ३१० जना पुरुष र १ अन्य छन्।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    आजदेखि ट्राफिक सप्ताह सुरु

    June 8, 2025

    पुतलीबजार नगर बिज्ञ समिति गठन, संयोजकमा लम्साल

    June 8, 2025

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम

    June 5, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    आजदेखि ट्राफिक सप्ताह सुरु

    June 8, 2025

    पुतलीबजार नगर बिज्ञ समिति गठन, संयोजकमा लम्साल

    June 8, 2025

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    आजदेखि ट्राफिक सप्ताह सुरु

    June 8, 2025

    पुतलीबजार नगर बिज्ञ समिति गठन, संयोजकमा लम्साल

    June 8, 2025

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.