Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, December 15
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जामा २ मतदान स्थल सारिए, २ केन्द्र थपिए
    समाचार

    स्याङ्जामा २ मतदान स्थल सारिए, २ केन्द्र थपिए

    Syangja SandeshBy Syangja SandeshOctober 31, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १४ कात्तिक । स्याङ्जामा यसपटक २ वटा मतदान स्थल सारिएको र २ वटा मतदान केन्द्र थप गरिएको छ।
    मतदातालाई अपायक भएको भन्दै २ स्थललाई अन्यत्र सारिएको र मतदाता संख्या बढी भएको जनाउदै २ केन्द्र थप गर्ने सर्वदलिय निर्णय भएको निर्वाचन कार्यालय स्याङ्जाले जनाएको छ।


    वालिङ नगरपालिका र बिरुवा गाउँपालिकाका एक–एक मतदानस्थललाई स्थानान्तरण गरिएको छ। वालिङ नगरपालिका–८ को बोगटीडाँडाको मतदानस्थललाई वालिङ–८ कै शिवशक्ति सामुदायिक भवन भीमटारी बगैँचामा स्थानान्तरण गरिएकोे छ।
    बिरुवा–१ को जनजागृति आधारभूत विद्यालयमा रहेको मतदानस्थललाई बिरुवा–१ कै नवज्योति माध्यमिक विद्यालयमा स्थानान्तरण गरिएकोे हो।


    यसैगरी, वालिङ ४ को जेठीकन्या आधारभूत विद्यालय र ८ को केदारनाथ मन्दिरमा नयाँ मतदान केन्द्र थपिएको छ।
    यसअघि ३ सय १८ मतदान केन्द थिए। अब, ३ सय २० पुगेको भने निर्वाचन स्थल १ सय ९९ वटा छन। एउटा निर्वाचन केन्द्रमा एक हजार भन्दा बढी मतदाता भएमा दोस्रो निर्वाचन केन्द्र राख्न सकिने प्रावधान भएअनुसार केन्द्र थप गरिएको निर्वाचन कार्यालय प्रमुख गुरुप्रसाद मरासिनीले जानकारी दिनुभयो ।


    अपायक भएका कारण प्रमुख जिल्ला अधिकारी सहित जिल्लाका सबै राजनीतिक दलहरुको सहमति बमोजिम निर्वाचन स्थल र केन्द्र थप सहित स्थानान्तरण गर्नु परेको कार्यालयका सूचना अधिकारी रामचन्द्र गौतमले जानकारी दिनुभयो ।


    आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि स्याङ्जामा २ लाख ४४ हजार ८९ मतदाता छन्। तीमध्ये महिला १ लाख २४ हजार ७७८, पुरुष १ लाख १९ हजार ३१० र अन्य एकजना मतदाता छन्। प्रतिनिधिसभा सदस्य दूई र प्रदेशसभाका ४ क्षेत्र रहेको स्याङ्जामा क्षेत्र नं. १ मा मतदान स्थल १ सय ८ र मतदान केन्द्र १ सय ७० वटा छन। क्षेत्र नं. २ मा मतदान स्थन ९१ र मतदान केन्द्र १ सय ५० वटा छन्।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.