Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    • स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जामा सुरु भो ईपासपोर्ट सेवा
    समाचार

    स्याङ्जामा सुरु भो ईपासपोर्ट सेवा

    Syangja SandeshBy Syangja SandeshFebruary 13, 2022No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १ फागुन । जिल्लाप्रशासनकार्यालय स्याङ्जाले जिल्लाबासीलाई लक्षितगर्दे ई पासपोर्ट (विद्युतीय राहदानी) सेवाशुक्रवारदेखि सुरु गरेको छ।

    सेवाग्राहीलाई सहजसेवाउपलब्ध गराउने उदेश्यले ईपासपोर्ट सेवा सुरु गरेको प्रमुखजिल्लाअधिकारी राजुप्रसाद पौडेलले जानकारी दिनुभयो ।
    प्रजिअपौडेलकाअनुसार ‘डाटा सुरक्षित रहनुका साथै किर्तेको संभावनाहुदैन। अनावश्यकखर्च हुदैन भने छिटो समयमापासपोर्ट पाइन्छ।’
    प्रशासनकार्यालयले इ पासपोर्ट एप्लिकेशनखुलागरेपछिआुनेवश्यक पर्नेले भर्न सक्छन। प्रबिधिको उपयोग गर्न जान्नेले घरमै बसेर फारामभर्न सक्छन। यसबाट सेवाग्राहीले पासपोर्ट फारामभर्दा हुने खर्च र अनावश्यकझन्झटकमहुन्छ।ईपासपोर्टका लागिआफ्नो विवरणभर्ने र आफ्नो डकुमेन्टअपलोड गर्नुपर्ने हुन्छ।
    ‘फाराम भरेपछिप्रशासनमा सूचित गराएपछिप्रशासनले दिएको समयमाकार्यालयमापुगेर फोटो र बायोमेट्रीकका (छाप, ल्याप्चे)बिधि पुरा गर्नुपर्नेहुन्छ।यति गरेपछिपासपार्टका काम सकिन्छ।’ प्रजिअपौडेलले जानकारी भन्नुभयो ।
    प्रशासनले जतिसक्यो उतीछिटो मगाउने ब्यवस्थामिलाउन सक्छ। यसकालागि सेवाग्राहीले नागरिकता÷राष्ट्रिय परिचयपत्रआवश्यकपर्छ।सेवाग्राहीले फाराम भरेको कागजात र बैंक भौचर भने कार्यालयमा संगैलिएर आउनुपर्ने बताउनुहुन्छ नेटवर्क एडमिन हेमन्तकुमार शाह।
    जिल्लामा सुरुवातभएको सो सेवाअवइलाकाप्रशासनकार्यालय वालिङबाटपनि संचालनहुने भएको छ।
    स्याङ्जामा बैदेशिक रोजगार तथाअध्ययनकालागि बिदेश जानेको संख्याउल्लेख्य छ। २०६८ को जनगणनाअनुसार यहाँकाझण्डै ४० हजार जनसंख्याविदेशमाछन्।
    गण्डकीप्रदेशमाकास्कीपछि स्याङ्जामा ईपासपोर्ट सेवादिने जिल्ला बनेको प्रजिअपौडेलले जनाउनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.