Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, December 2
    Trending
    • भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने
    • पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान
    • त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी
    • गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम
    • भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम
    • वालिङमा दश दिने बारिष्टा सीप स्तरोन्नति तालिम सुरु
    • मौलिकता झल्कनेगरि पालिकागान रचना गर्न वालिङको आग्रह
    • एमाले स्याङ्जाको महाधिवेशन प्रतिनिधि छनोैट सर्बसम्मत
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जामा संचालित क्रसकन्ट्री दौडको उपाधी पर्वतका अनिसलाई
    खेलकुद

    स्याङ्जामा संचालित क्रसकन्ट्री दौडको उपाधी पर्वतका अनिसलाई

    Syangja SandeshBy Syangja SandeshMarch 10, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २६ फागुन । स्याङ्जाको पुतलीबजार नगरपालिका ९ स्थित कोल्मामा शुक्रवार आयोजित तेश्रो संस्करणको क्रसकन्टी दौड प्रतियोगिता अन्र्तगत २० र १० किलोमीटर दौड सम्पन्न भएका छन ्।


    प्रतियोगिता अन्र्तगत २० किमीमा पर्वत फलेबासका अनिस थापामगर प्रथम हुनु भएको छ । पहिलो भएसंगै उपाधी जित्न सफल रहनुभयो ।


    सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चद्धारा आयोजित प्रतियोगितामा विजेता थापाले निर्धारित दूरी १ घण्टा ४ दशमलब ३६ मिनेटमा पार गर्दै उपाधि जित्नुभयो । उपाधिसँगै उहाले ३५ हजार रुपैया, पदक र प्रमाणपत्र पाउनुभयो ।


    नेपाल आर्मीका खेमराज बस्नेतले सोही दूरी १ घण्टा ६ दशमलब ५६ मिनेटमा पार गर्दै द्धितिय हुनुभयो । उहाले २५ हजार नगद सहित अन्य पुरस्कार पाउनुभयो ।


    एक घण्टा ८ दशमलब १३ मिनेटमा दूरी पार गर्दै आर्मीकै सुवास कार्की तेस्रो हुनुभयो । उहाले १५ हजार नगद सहित अन्य पुरस्कार पाउनुभयो ।


    यसैगरी, २१ वर्षमुनिको १० किलोमिटर पुरुष दौडमा गोरखा सिरानचोकका सन्दीप ढकाल प्रथम हुनुभयो ।
    उहाले निर्धारित दूरी ४३ दशमलब ३० मिनेटमा पार गर्देे १५ हजार रुपैंया पुरस्कार पाउनुभयो । गोर्खाकै दिनेश बोगटीले ४४ दशमलब २० मिनेटमा पार गर्दै दोस्रो भई उहाले १० हजार नगद पाउनुभयो ।


    रुकुम पुथाउत्तरगंगाका मनोज रोका मगर तेस्रो हुदै नगद ७ हजार पाउन सफल हुनुभयो । उहाले निर्धारित दूरी ४६ दशमलब ५ मिनेटमा पार गर्नुभएको थियो ।


    दुबैतर्फका विजेतालाई पुतलीबजार नगरपालिकाका उपप्रमुख र अन्तर्राष्ट्रिय अल्ट्रा धाविका मीरा राईले पुरस्कार प्रदान गर्नुभएको थियो ।


    स्वास्थ्यका लागी दौड, राष्ट्रका लागी दौड भन्ने मुल नाराका सहित सात सय कोल्मा– बहाकोट सम्पर्क मञ्चले आज तेश्रो संस्करणको क्रसकन्टी दौड प्रतियोगिताको आयोजना गरेको महासचिव मन थापाले जानकारी दिनुभयो ।


    प््रातियोगितामा २० किलो मिटर खुल्ला पुरुष र २१ वर्ष मुनिका १० किलोमिटर पुरुष गरी दुई विद्यामा सञ्चालन हुने उक्त प्रतियोगितामा सहभागिताहरुका लागि कोल्मा देखि राङभाङ हुँदैं काहुले, डाँडा स्वारा, नाम्चे, काल्खु, कोल्मा सम्मको लागि २ रुट तय गरिएको थिए ।


    २०७५ बाट सुरु गरिएको प्रतियोगिता २०७७ र २०७८ मा भने कोरोनाका कारण रोकिएको थियो।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025

    गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम

    December 2, 2025

    भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम

    December 2, 2025

    वालिङमा दश दिने बारिष्टा सीप स्तरोन्नति तालिम सुरु

    December 2, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025

    गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम

    December 2, 2025

    भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम

    December 2, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.