Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, June 11
    Trending
    • आजदेखि ट्राफिक सप्ताह सुरु
    • पुतलीबजार नगर बिज्ञ समिति गठन, संयोजकमा लम्साल
    • इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै
    • भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु
    • राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई
    • जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा
    • सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम
    • प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जामा झण्डै ५८ प्रतिशत खस्यो मत
    राजनीति

    स्याङ्जामा झण्डै ५८ प्रतिशत खस्यो मत

    Syangja SandeshBy Syangja SandeshNovember 22, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ५ मंसिर । स्याङ्जामा ५८ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले जनाएको छ।
    जिल्लाभरका १ सय ९९ मतदान स्थल र एक अस्थायी केन्द्र सहित ३ सय २१ मतदान केन्द्रमागरी ५७ दशमलब ८५ प्रतिशत मत खसेको हो।


    कार्यालयका अनुसार क्षेत्र नं १ मा ५५ दशमलब ९३ प्रतिशत, क्षेत्र नं. २ मा ५९ दशमलब ९३ प्रतिशत मत खसेको छ।
    यसैगरी, १ को १ मा ५३ दशमलब ०७ प्रतिशत, १ को ख मा ५८ दशमलब ७१ प्रतिशत खसेको छ। यस्तै, २ को १ मा ५७ दशमलब ७३ प्रतिशत, २ को २ मा ६१ दशमलब ८४ प्रतिशत मत खसेको निर्वाचन अधिकारी गुरुप्रसाद मरासिनीले जानकारी दिनुभयो ।


    दुई वटा प्रतिनिधिसभा सदस्य र ४ प्रदेशसभा सदस्य रहेको स्याङ्जाको चापाकोट र पेलाकोट बाहेक अन्यत्र शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएका छन्। यी दुबै स्थानमा कांग्रेस र एमालेका युवाबीच भनाभन हुदा एक÷एक राउण्ड हवाई फायर भएको थियो। त्यसपछि सर्वपक्षिय बैठक बसेर दुबै स्थलमा मतदान सम्पन्न भएका छन्।


    चापाकोट नगरपालिका १ भानुचौघेरा मतदान केन्द्र र गल्याङ नगरपालिका ७ पेलाकोट महेन्ददर्शन आधारभुत विद्यालयको मनहरि मतदान केन्द्रमा हवाई फायर भएको प्रहरी उपरीक्षक राजीबबहादुर बस्नेतले जानकारी दिनुभयो ।


    दुई निर्वाचन र ४ प्रदेश रहेको स्याङ्जामा नेपाली कांगस्रे, माओवादी सहितको गठबन्धन, नेकपा एमाले, राष्टिय स्वतन्त्र पार्टी, राप्रपा लगायतका पार्टीबाट गरी प्रतिनिधिसभामा २४ जना, प्रदेशतसभा सदस्यको क्षेत्र नंं. १ को १ मा ७, २ मा ५ जना उम्मेदवार छन।


    यसैगरी, क्षेत्र नं. २ को १ मा ७ जना र २ मा ६ जना गरी ४९ जना उम्मेदवार छन्। जिल्लामा २ लाख ४४ हजार ८९ जना मतदाता छन्। यि मध्ये निर्वाचन क्षेत्र नं. १ मा ७१ हजार २७३ र क्षेत्र न. २ का ६९ हजार ९२८ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    आजदेखि ट्राफिक सप्ताह सुरु

    June 8, 2025

    पुतलीबजार नगर बिज्ञ समिति गठन, संयोजकमा लम्साल

    June 8, 2025

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम

    June 5, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    आजदेखि ट्राफिक सप्ताह सुरु

    June 8, 2025

    पुतलीबजार नगर बिज्ञ समिति गठन, संयोजकमा लम्साल

    June 8, 2025

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    आजदेखि ट्राफिक सप्ताह सुरु

    June 8, 2025

    पुतलीबजार नगर बिज्ञ समिति गठन, संयोजकमा लम्साल

    June 8, 2025

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.