Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, December 15
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जामा झण्डै ३४ प्रतिशत जनसंख्या निस्क्रिय
    पुतलीबजार नगरपालिका

    स्याङ्जामा झण्डै ३४ प्रतिशत जनसंख्या निस्क्रिय

    Syangja SandeshBy Syangja SandeshMarch 27, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा, १३ चैत । स्याङ्जामा १० वर्ष माथिका झण्डै ३४ प्रतिशत नागरिक आर्थिक काम नगरी निस्क्रिय रहेको पाईएको छ । आर्थिक काममा संलग्न रहन सक्ने जनसंख्याको ३३ दशमलब ४ प्रतिशत नागरिक आर्थिक रुपमा निस्क्रिय रहेको जनगणना २०७८ को तथ्याङ्कमा पाईएको हो ।

    जनगणनाको समयमा १० वर्ष पुगेको गणनाको समय देखि अघिको १२ महिनासम्म कुनै पनि आर्थिक काम नगरेको संख्या जिल्लामा ठूलो छ । गणना समय अघिको १२ महिनासम्म जिल्लामा ७२ हजार ४ सय ७३ जनाले कुनै पनि आर्थिक काम नगरेको तथ्याङ्कमा उल्लेख गरेका छन् ।

    आर्थिक काममा संलग्न कुल संख्या २ लाख १६ हजार ७ सय ८९ भएपनि २६ हजार ९ सय ८ जनाले ३ महिना कम र ३ महिना भन्दा बढि तथा ६ महिना भन्दा कम २७ हजार ९ सय ९४ जनाले आर्थिक काम गरेका छन् । ६ महिना भन्दा बढि आर्थिक काम गर्नेको संख्या ८९ हजार ४ सय १४ जना रहेको छ ।

    उता १० वर्ष र सो भन्दा माथिका आर्थिक क्रियाकलापमा रहन सक्ने कुल २ लाख १६ हजार ७ सय ८९ मध्ये कै जनसंख्याको २९ दशमलब ५ प्रतिशत अर्थात ६३ हजार ८ सय ६५ जना आर्थिक रुपमा निस्क्रिय रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

    तथ्याङ्क अनुसार काम गर्न सक्ने कुल संख्याको ६९ दशमलब ९ अर्थात १ लाख ५० हजार ९ सय ९९ जना आर्थिक क्रियाकलपामा संलग्न छन् । आर्थिक क्रियाकलापमा संलग्न हुनसक्ने उमेर भएपनि १ हजार ९ सय २५ जनाले कामको श्रोत उल्लेख गरेका छैनन् । पछिल्लो जनगणना अनुसार स्याङ्जामा २ लाख ५३ हजार २४ जनसंख्या रहेको छ ।

    आर्थिक क्रियाकलापमा सक्रिय रहेको भनिएको १ लाख ५० हजार ९ सय ९९ जनसंख्या मध्ये १ लाख २ हजार ७ सय ८६ जनाले मात्रै प्रायः सक्रियता पूर्वक काम गर्दै आएका छन् । सक्रिय संख्याको ३१ दशमलब ९ प्रतिशत अर्थात ४८ हजार २ सय १३ जनाले कहिलेकाहि सक्रिता देखाउने गरेको तत्याङ्कमा सार्वजनिक गरिएको छ ।

    जनगणनाको समयमा आर्थिक क्रियाकलापको पेशागत रुपमा सबै भन्दा धेरै कृषिजन्य उत्पादनमा ६४ दशमलब ७ प्रतिशत जनसंख्या आबद्ध छ । त्यस्तै प्रथामिक पेशा कामदारमा १४.६, सेवा तथा बस्तुमा बिक्रीमा ४.३, व्यवस्थापनामा ४.१ र पेशाविद्मा ४ प्रतिशत सहित केहि संख्या शिल्पकला तथा कारखाना यन्त्र पेशामा आबद्ध छन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.