Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, December 15
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जामा चुनावी गठबन्धन नगर्न नेतृत्वलाई स्याङ्जा कांग्रेसको आग्रह’
    राजनीति

    स्याङ्जामा चुनावी गठबन्धन नगर्न नेतृत्वलाई स्याङ्जा कांग्रेसको आग्रह’

    Syangja SandeshBy Syangja SandeshSeptember 20, 2022Updated:September 20, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ४ असोज । स्याङ्जाका कांग्रेसजनले स्याङ्जामा चुनावी गठबन्धन आवश्यक नरहेको जनाएका छन् । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा स्याङ्जामा गठबन्धन गर्न आवश्यक नरहेको यहाँका जिल्ला नेताहरुको भनाई हो ।


    नेपाली जनताको संघारमै आइपुगेको निर्वाचनमा कांग्रेसले जिल्लामा एक्लै प्रतिस्र्धा गर्न सक्षम रहेको जनाएको छ । गठबन्धन बाहेकका दलहरु गृहकार्यमा जुटीसकेको अवस्थामा नेपाली कांग्रेस स्याङ्जाले भने जिल्लामा गठबन्धन नगर्न नेतृत्वपंक्तिलाई सुझाव दिदै आएको जनाएको छ ।


    कांग्रेस प्रवक्ता भरतप्रसाद लम्साल भन्छन्, ‘दश प्रतिशत पनि जनमत नभएको जिल्लामा गठबन्धन नगरियोस्। जिल्लागत मिलाउदा (माओवादी र समाजवादी)का बलियो प्रभाव रहेको अरु जिल्लामा मिलाउदा हुन्छ। तर, यहाँ गठबन्धन बिना नै कांग्रेस बलियो छ।’


    प्रतिनिधिसभाका २ र प्रदेशसभाका ४ निर्वाचन क्षेत्र रहेको स्याङ्जा जनमतको हिसावले कांग्रेसको बलियो छ । भर्खर सम्पन्न स्थानीय तह निर्वाचनमा पनि एमालेको भन्दा कांग्रेसको मत बढेको छ । कांग्रेसप्रति जनलहर बढेकोले मंसिर ४ गते हुन गइरहेको निर्वाचनका लागि प्रतिनिधिसभा र प्रदेशसभाका सवै सीटमा कांग्रेस एक्लेले जिल्लामा प्रतिस्पर्धा गर्न दिनुपर्ने नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताका पनि भनाई छ।


    ‘नब्बे प्रतिशत कांग्रेसको प्रभाव भएको निर्वाचन क्षेत्र हो यो । यसैगरी, ८०—९० प्रतिशत माओवादी÷समाजवादीको प्रभाव भएको क्षेत्रमा टिकट दिंदा गठबन्धनलाई जित्न सहज हुन्छ’ प्रवक्ता लम्सालले थपे, ‘स्थानीय तहको निर्वाचनको मतपरिणामले गठबन्धन दलका प्रभाव देखाइसकेको छ।’


    गठबन्धनको तर्फबाट स्याङ्जा १ को (क) मा माओवादीले दावी गर्दै आएपछि कांग्रेसजनमा असन्तुष्टी देखिएको छ। त्यसमा पनि जिल्लामा माओवादी र समाजवादी जनमत न्यून छ ।


    सोमबारसम्ममा समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाईसकिएको छ भने असोज २३ गते प्रत्यक्षतर्फको मनोनयन पत्र दर्ता गर्ने कार्यसूची निर्वाचन आयोगले सार्वजनिक गरिसकेको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.