Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, August 26
    Trending
    • आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै
    • ज्यानै जानेगरी कुटपिटमा संलग्न ८ जना पक्राउ
    • वालिङमा निर्बन्ध लेखनको विमर्श एवं रचना वाचन गोष्ठी
    • स्थानीय शिल्पीलाई प्रोत्साहन देउ
    • हरितालिका तीज सुरु, आज दर खाने दिन
    • स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो
    • वालिङमा एक महिने कुक तालिम सम्पन्न
    • तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जामा खसेको मतको करिब ४ प्रतिशत बदर
    राजनीति

    स्याङ्जामा खसेको मतको करिब ४ प्रतिशत बदर

    Syangja SandeshBy Syangja SandeshDecember 7, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २१ मंसिर । यसपटक स्याङ्जामा बदर मत घटेको छ। मंसिर ४ मा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा जिल्लामा खसेको मतको करिब ४ प्रतिशत मत बदर भएको हो।


    प्रतिनिधिसभातर्फ खसेको १ लाख ४२ हजार ८३४ मतमध्ये ४ हजार ४२ मत बदर भएका थिए। यहाँका २ प्रतिनिधिसभा सदस्य चयनको लागि खसेको मत मध्ये २ दशमलब ८२ प्रतिशत मत बदर देखिएको निर्वाचन कार्यालय स्याङ्जाले जनाएको छ।


    यसैगरी, ४ प्रदेशसभामा १ लाख ४० हजार ४०४ मत खसेको थियो। ती मध्ये ५ हजार ५६४ मत बदर थिए। प्रदेशसभामा ३ दशमलब ९६ प्रतिशत मत बदर भएको निर्वाचन अधिकारी गुरुप्रसाद मरासिनीले जानकारी दिनुभयो ।


    निर्वाचन अधिकारी मरासिनीका अनुसार प्रतिनिधिसभा क्षेत्र नं. १ मा ७२ हार २९२ र क्षेत्र नं. २ मा ७० हजार ५४२ मत खसेका छन्। ती मध्ये १ मा २ हजार २०५ र २ मा १ हजार ८१७ मत बदर भएका हुन।


    यसैगरी, प्रदेशसभातर्फ १ को १ र २ मा ७० हजार ८९८ मत खसेकोमा ३ हजार २१ मत बदर र प्रदेशसभा २ को १ र २ मा ६९ हजार ५०६ मत खसेकोमा २ हजार ५४३ मत बदर भएका हुन।


    जिल्लाभरका १ सय ९९ मतदान स्थल र एक अस्थायी केन्द्रसहित ३ सय २१ मतदान केन्द्र मार्फत मतदान गरिएका थिए।
    कार्यालयका अनुसार क्षेत्र नं १ मा ५५ दशमलव ९३ प्रतिशत, क्षेत्र नं. २ मा ५९ दशमलव ९३ प्रतिशत मत खसेको थियो।


    जिल्लामा २ लाख ४४ हजार ०८९ मतदाता मध्ये १ लाख २४ हजार ७७८ महिला, १ लाख १९ हजार ३१० पुरुष र १ अन्य छन्। ती मध्ये स्याङ्जामा ५८ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले जनाएको छ।


    स्थानीय तह निर्वाचनमा बदर मत संख्या धेरै भएपछि यसपटक भने मतदाता शिक्षा दिइएको थियो। स्थानीय तहमा चुनाव भन्दा प्रतिनिधि तथा प्रदेशसभामा थोरेै चुनाव चिन्ह र एउटा मतपत्रमा एकमात्र छाप लगाउन पाएकाले मत बदर कम भएको मतदाताको भनाई छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै

    August 26, 2025

    ज्यानै जानेगरी कुटपिटमा संलग्न ८ जना पक्राउ

    August 26, 2025

    वालिङमा निर्बन्ध लेखनको विमर्श एवं रचना वाचन गोष्ठी

    August 26, 2025

    स्थानीय शिल्पीलाई प्रोत्साहन देउ

    August 26, 2025

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै

    August 26, 2025

    ज्यानै जानेगरी कुटपिटमा संलग्न ८ जना पक्राउ

    August 26, 2025

    वालिङमा निर्बन्ध लेखनको विमर्श एवं रचना वाचन गोष्ठी

    August 26, 2025

    स्थानीय शिल्पीलाई प्रोत्साहन देउ

    August 26, 2025

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै

    August 26, 2025

    ज्यानै जानेगरी कुटपिटमा संलग्न ८ जना पक्राउ

    August 26, 2025

    वालिङमा निर्बन्ध लेखनको विमर्श एवं रचना वाचन गोष्ठी

    August 26, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.